जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
मोहनाको अभिव्यक्तिप्रति मानव अधिकार आयोगकै आपत्ति
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले निवर्तमान सांसद सरिता गिरीको पक्षमा आयोगकी सदस्य मोहना अन्सारीबाट सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । सदस्य अन्सारीले मंगलबार समाजवादी...
भारतले नेपाललाई कूटनीतिक नोट पठाएको खुलासा
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडाैं ।नेपालले जारी गरेको नयाँ नक्सासम्बन्धी असन्तुष्टि जनाउँदै भारतले नेपाललाई कूटनीतिक नोट पठाएको खुलेको छ । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताएसँगै सो कुरा खुलेको हो । उनले...
जनता समाजवादी पार्टीले पायो राजनीतिक दलको मान्यता
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए...
सरिता गिरी औपचारिक रुपमै सांसद पदबाट हटिन्
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । संघीय संसद सचिवालयले समाजवादी पार्टी (नवगठित जनता समाज पार्टी) की सांसद सरिता गिरी औपचारिक रुपमै प्रतिनिधिसभा सदस्य पदबाट हटेकी छिन् । बिहीबार संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार एक सूचना प्रकाशित गरी उनी सांसद पदबाट हट्ने प्रक्रिया पुगेकाले...
नयाँ नक्साको विरोध गर्दै भारतले कूटनीतिक नोट पठाएको खुलासा
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरालिपुलेककालापानीसहित समेटेर जारी गरेको नयाँ नक्साप्रति असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको खुलासा भएको छ । नेपाल सरकारले गत जेठ सात गते कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको आधिकारिक (राजनीतिक एवं प्रशासनिक) नक्सा सार्वजनिक गरेको थियो...
भारतीय मिडियाको शैलीले दुई देशबीचको सम्बन्ध राम्रो गर्दैन : कमल थापा
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले भारतीय मिडियामा नेपालबारे आइरहेका सामग्रीले नेपाल-भारत सम्बन्धलाई असर पुर्याउने जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले भारतीय मिडियामा नेपालका प्रधानमन्त्रीबारे गरिएको कटाक्ष र आक्षेपप्रति आपत्ति जनाएका हुन् । विगतमा ओलीकै...
भारतीय मिडियाले बदमासी गरे : उपेन्द्र यादव
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव भारतीय मिडियालाई दिएको एउटा अन्तर्वार्ताका कारण सामाजिक सञ्जालमा आलोचित बनेका छन् । तर,आफूले बोलेका कुराहरू तोडमोड गरेर भारतीय मिडियाले बदमासी गरेको यादवको गुनासो छ । भारतीय च्यानल टीभी९ सँगको अन्तर्वार्तामा...
बााह्रविसेमा उद्धार टोली खटाउन देउवाको आग्रह
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर...
सिन्धुपाल्चोकमा बाढीले क्षति (फोटो फिचर)
नेपाल फ्ल्यास
असार २५, २०७७
मलेम्ची । गए रातिदेखि अविरल वर्षाले सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाँउमा ठूलो क्षति भएको छ । त्यस क्षेत्रमा उद्धारका लागि निस्किएको नेपाली सेना प्रहरी पनि जम्बुसम्म पनि पुग्न नसक्ने अवस्था भएकाले स्थानीयवासीले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी...
सिन्धुपाल्चोक बाढीपहिरोः हेलिकप्टर लिएर उद्धारको लागि सभामुख सापकोटा जाँदै
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । अविरल वर्षाको कारण गएरातीबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा आएको भीषण बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा उद्धारको लागि घटनास्थल जान लागेका छन् । उनी हेलिकप्टर लिएर उद्धारको लागि जाने तयारी...
अध्यक्षद्वयबीच भएको छलफल सकियो, बिहीबार पुन: छलफल गर्ने सहमति
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएकोछलफल सकिएको छ । अध्यक्षद्वयबीच करिब दुई घण्टा छलफलपछि बुधबार साँझ विनानिष्कर्ष सोबैठक सकिएको हो । भोलि पुन: दुई अध्यक्षबीच छलफलमा बस्ने सहमति भई सो बैठकसकिएकोप्रचण्ड...
पेट्रोलिय पदार्थमा स्वचालित मूल्य लागू नभए आन्दोलन गर्ने नेविसंघको चेतावनी
नेपाल फ्ल्यास
असार २४, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ । नेविसंघले पेट्रोलियम पदार्थमा स्वचालित मूल्यप्रणाली लागूगरी तत्काल मूल्य घटाउन माग गर्दै सो ज्ञापन पत्र बुझाएको छ । निगमलेअसार १६ गतेदेिख लागू...
सप्तरीमा प्रधानमन्त्रीको पक्षमा भएको प्रदर्शन पूर्वमाओवादी समर्थकले रोक्यो
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।सप्तरीमा पूर्वएमाले धारका नेकपाका नेता तथा कार्यकर्तालेनिकालेकोप्रदर्शनलाई पूर्वमाओवादीका नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । तत्कालीन नेकपा एमाले पक्षधर नेता सुखराम यादव, अशोक यादव, अखिलेश झा, दुर्गानन्द ठाकुर लगायतका कार्यकर्ताले स्थानीय शिव मन्दिर प्राङ्गणबाट प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस निकाल्ने...
सांसद गिरीलाई पदबाट निष्कासन गरिएकोबारे संसद सचिवालयलाई जानकारी
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरिएकोबारे संसद सचिवालयलाई जानकारी गराएको छ। यसअघिबसेको पार्टीको पदाधिकारी बैठकले पार्टी निर्देशन र संसदीय दलको ह्विप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टी सदस्य र सांसद दुवै पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।...
रिक्त प्रहरीको पदपूर्ति चाँडै गरिने मन्त्री हिक्मतकुमार कार्कीको भनाइ
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले रिक्त प्रहरीको पद पूर्ति चाँडैगर्ने बताएका छन् । सङ्घीय प्रहरी समायोजन हुँदा प्रदेश नं १ मा करिब ११ हजार प्रहरी रहेकामा हाल आठ हजार मात्र भएको बताउँदै उनले...
नेकपा अध्यक्षद्वयबीच पुन: छलफल सुरु
नेपाल फ्ल्यास
असार २४, २०७७
कठमाडाैं ।नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । पार्टीमादेखिएको विवाद समाधानका लागिप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल सुरु हो । स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा...
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । काठमाडौं उपत्यकाका बुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखल गरी सात स्थानमा प्रदर्शन भएको हो । आन्दोलनकारीहरुले भारतीय दलाल होसियार र आई एम विथ केपी ओली जस्ता...
'नेपालीबीच द्वन्द्व ल्याउनेभन्दा एकतामा सद्भाव राख्ने नै ठीक'
नेपाल फ्ल्यास
असार २४, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले पछिल्लो समय चिनियाँ राजदूतको सक्रियताको बचाउगरेका छन् । पूर्वएमालेमा रहँदा वरिष्ठ नेता माधवकुमार पक्ष रहेका, तर मन्त्री बनेपछि ओली निकटस्थ भएकाभट्टराईले चिनियाँ राजदूत होउ यान्छीको संक्रिएताको बचाउ गरेका हुन् । मन्त्री भट्टराईले नेपाल...
बालुवाटारमा ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज (बुधबार) पनि 'वान टु वान' (एक्लाएक्लै) वार्ता हुने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचबालुवाटारमा आज चार बजे छलफल...
ओली राष्ट्रवादी हुन सक्दैनन् : बिपी कांग्रेस
नेपाल फ्ल्यास
असार २४, २०७७
नेपाली कांग्रेस (बिपी) ले प्रधानमन्त्रीले राष्ट्रवादीको बिल्ला भिरेको भन्दै प्रधानमन्त्रीमाथि प्रश्न उठाएको छ । आफ्नो केन्द्रीय कार्यालयमा महामन्त्री सुशीलमान शेरचनको संयोजकत्वमा पत्रकार सम्मेलन गरी लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गरिनु स्वागतयोग्य भन्दै राष्ट्रवादीको बिल्ला भिर्नु अनावश्यक भन्दै टिप्पणी गरेको हो । ओलीले...
«
1
...
148
...
296
297
298
299
300
301
302
303
304
...
341
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय