मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ पारित
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को पहिलो संशोधनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री...
ओलीको अभिव्यक्तिप्रति चौतर्फी आलोचना, कसले के भने ?
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति चौतर्फी आलोचना भइरहेको छ ।प्रधानमन्त्री ओलीले भगवान राम कहाँ जन्मिएका थिए भन्नेपौराणिक विवाद झिकेका छन् । सोमबार प्रधानमन्त्री ओलीले त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको हो...
नेकपाको वर्तमान स्वरुप निर्माणमा थापाको योगदान अविस्मरणीय : डोरमणि पौडेल
रासस
असार ३०, २०७७
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टीको वर्तमान स्वरुप निर्माणमा बालकुमारी थापाको योगदान अविस्मरणीय रहेको बताए । मुख्यमन्त्री पौडेलले आज विज्ञप्ति जारी गरी थापा नेपाली कम्युनिष्ट आन्दोलनका अभिभावक रहेको जनाउँदै नेकपाको वर्तमान स्वरुप निर्माणमा उनले पुप्याएको योगदानको...
भारतले ‘नक्कली अयोध्या’खडा गर्यो, राम नेपाली हुन् - प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्याखडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए । भगवान्रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले...
नेपाली मिडियाबाट भारतले सिक्नुपर्छ : शेखर कोइराला
नेपाल फ्ल्यास
असार २९, २०७७
नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले मिडियाको जिम्मेवारीका विषयमा भारतले नेपाली मिडियासँग सिक्नुपर्ने बताएका छन् । जिम्मेवारी के हो भन्ने नेपाली मिडियाबाट भारतले सिक्नुपर्ने उनले बताए। नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भारतीय मिडियाले आपत्तिजनक सामग्री प्रशारण गरिरहेका बेला नेता...
यही सरकार रहे नेकपा सकिन्छ : खनाल
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।यही सरकारले निरन्तरता पएनेकपा समाप्त हुने बताएका छन् । साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ? शीर्षकको भर्चुअल छलफल खनालले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष...
एमसिसीका विषयमा पार्टीलाई जोडेर सुनियोजित प्रचार गरियो : जसपा
नेपाल फ्ल्यास
असार २९, २०७७
नवगठित जनता समाजवादी पार्टी (जसपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा सुनियोजित प्रचार गरिएको बताएको छ। सोमबार विज्ञप्ति जारी गर्दै जसपाले एमसिसीका विषयमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । एमसिसीका विषयमा नीति तथा धारणा निर्माणका लागि...
बाढी पहिरोले पुर्याएको क्षतिप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विभिन्न भागमा बाढी पहिरोले पुर्याएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । पूर्वराजाले आज सोमबार विज्ञप्ति प्रकाशित गरी बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको र आफ्नो घर, गोठ र जायजेथा...
प्रदेश १ ले प्रदेश प्रहरी र वन विधेयक पारित गर्यो
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।प्रदेशप्रहरीकोसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा गरेको सो विधेयक सोमबार परित भएको...
बाँकेको कोहलपुर नगरपालिकाले गर्यो कर्णाली प्रदेशमा मिसिने निर्णय
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको छ । कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मत रुपमा कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले नगरपालिकालाई बुटवल वा दाङ टाढा र अपायक भएकाले कर्णाली...
नेकपाको विवाद केही मत्थर, तर स्थायी कमिटी बैठक अझै अनिश्चित
नेपाल फ्ल्यास
असार २९, २०७७
सत्तारुढ दल नेपाल कम्युस्ट पार्टी (नेकपा) भित्रको विवाद तत्कालकालागिसामसुम देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण चर्किएको विवाद केही दिनयता मत्थर देखिएको हो । देशमा बाढीपहिरोजस्ताप्रकोप निम्तिँदा नेकपाका दुई अध्यक्षको विवादले ब्रेक पाएको हो । विवादले पार्टीनै विभाजनकोे...
भारतका कारण तराई डुबानमा परेको हो : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले तराई डुब्नुको मुख्य कारण भारतीय हस्तक्षेप भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार उनले यस्तो बताएका हुन् । भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुबानमा परेको छ, उनले...
सूर्यराज आचार्य र मुमारामले साझा पार्टी छाडे
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । साझा पार्टीका प्रवक्ताडा. सूर्यराज आचार्य र अर्का नेतामुमाराम खनाल साझा पार्टीबाट अलग भएका छन् । साझा पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका सबै जिम्मेवारी त्याग गर्ने डा. डा. सूर्यराज आचार्यको प्रस्ताव र मुमाराम खनालले केन्द्रीय सदस्यबाट दिएको...
धितोपत्र बजार : नेप्सेमा नौ अङ्कको वृद्धि
नेपाल फ्ल्यास
असार २८, २०७७
धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक नौ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले बढेर एक हजार ३४०.२९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले बढेर २८१.४२ मा पुगेको छ ।...
समाजावदीबाट निष्काशित गिरीले दायर गरिन् सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । समाजवादी पार्टीर प्रतिनिधिसभा सदस्यबाट निष्कासित सांसद सरिता गिरीलेसर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै गिरीले सर्वोच्च अदातलमा रिट दायर गरेकी हुन् । उनलेसंघीय...
पार्टीमा कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी छैनन् : दाहाल
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपामा कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी नभएको बताएका छन् । नेकपाको आन्तरिक शक्ति संघर्षका कारण नेकपा संकटमा परिरहेका बेला गृहजिल्ला चितवन पुगेका दाहालले सबै मिलेरै नाकाबन्दी र नक्सा बनाएको बताउँदै उनले भने,राष्ट्रवाद जिन्दावाद...
हतार गरेर कुनै गतिविधि नगर्न दाहालको कार्यकर्तालाई निर्देशन
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको विश्वास गुम्न नदिने बताएका छन् । केही दिनदेखि चलेको पार्टीकोआन्तिरक विवादले निकास पाउन नसकिरहेकाबेला गृहजिल्ला पुगेका दाहालले शनिबार यस्तो बताएका हुन् । गृहजिल्ला पुगेका उनी कार्यक्रम र भेटघाटमा सक्रिय भएका...
‘प्रधानमन्त्रीसँग परामर्श गरेर संवाद छाडी निरीक्षणका लागि आएको हुँ’
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर नमान्दा हुने बताएका छन् । भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको शनिबारनिरीक्षण गर्दै उनले...
चितवन पुगे प्रचण्ड: स्थलगत अवलोकनमा प्रचण्ड र रेणु दाहाल
नेपाल फ्ल्यास
असार २७, २०७७
चितवन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । बाढी-पहिरोबाट भएको क्षतिबारे जानकारी लिन शनिबार नेकपा अध्यक्ष प्रचण्ड चितवन पुगेका हुन् । प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन...
ट्रम्पले घटाइदिए आफ्ना पूर्व सल्लाहकारको जेल सजाय
एजेन्सी
असार २७, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एकजना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजायलाई घटाइदिएका छन् । वाशिङ्टन डीसी कोर्ट अफ अपिल्सले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पको यस्तो घोषणा बाहिर आएको हो । अमेरिकी कङ्ग्रेससमक्ष...
«
1
...
147
...
294
295
296
297
298
299
300
301
302
...
340
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय