मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
पुनरावलोकनको मुद्दा नहेर्ने अदालतको फैसलाप्रति माओवादीको असन्तुष्टि
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं। नेकपा माओवादीले पुनरावलोकनको मुद्दा नहेर्ने अदालतको फैसलाप्रति असन्तुष्टि प्रकट गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकनकाे माग गरी सर्वोच्चमा दायर गरेकाे मुद्दा सर्वोच्च अदालतले अस्वीकार गरेसँगै माओवादी केन्द्रले असन्तुष्टि प्रकट गरेको हो । सोही क्रममा...
भुषाल र पाण्डे पनि एमालेबाट ६ महिनाका लागि निलम्बित
नेपाल फ्ल्यास
चैत १९, २०७७
नेकपा एमालेले नेताद्वय घनश्याम भुषाल रसुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो । एमालेको केन्द्रीय समितिले चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । फेरि उनीहरूमाथि दोस्रोपटक...
सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादीको निर्णय
नेपाल फ्ल्यास
चैत १९, २०७७
नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने आजकाे बैठकले निर्णय गरेकाे छ । पेरिसडाँडामा बसेकाे स्थायी कमिटी सदस्यहरूको बैठकले अझै दुई/तीन दिन समर्थन फिर्ता नलिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकार गठनको विषयमा...
संवैधानिक इजलास : कार्यसम्पादनप्रति वकिल र पूर्वन्यायाधीशका फरक–फरक टिप्पणी
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयप्रतिको डरलाग्दो निरासालाई हटाउन न्यायमूर्तिले बुद्धि, विवेक, गुण र क्षमतालाई प्रखररूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन् । नेपाल कानून समाजद्वारा आयोजित संवैधानिक न्याय निरुपणमा संवैधानिक इजलासका चुनौती र योगदान विषयक कार्यक्रममा उनले न्याय निरुपण...
माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । अहिले बिहान ९ बजेका लागि नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ ।माओवादी केन्द्र स्रोतका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न स्थायी कमिटी बोलाइएको हो । माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको...
सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन आवश्यक : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
चैत १८, २०७७
गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । आज गृह मन्त्रालयमा आव २०७७/७८को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले समृद्ध नेपाल सुखी नेपालीको...
पार्टी बलियो बनाउन हामी आफैँ सच्चिनुपर्छ : नेतृ शाक्य
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं ।नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गर्नुपर्ने बताएकी छिन् ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संगठन कमिटीको बैठकमा बागमती प्रदेशकी सांसद नेतृ शाक्यले सो बताएकी हुन् । तपाईं हाम्रै कारणले गर्दाखेरी हामीभित्रकै कारणले गर्दाखेरी हामी...
समानान्तर गतिविधि रोक्न ज्ञवालीको आग्रह
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल समूहलाईसमानान्तर गतिविधि रोक्न आग्रह गरेका छन् । एमालेको माधवकुमार नेपाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्ने क्रममा ओली समूहका नेता प्रदीप...
सिरहाकी जानकीदेवी राम समानुपातिक सांसद् बन्ने
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं।सिरहाकी जानकीदेवी रामलाई समानुपातिक सांसद् बन्ने भएकी छिन् ।आयोगको बुधबार बसेको बैठकले सानु सिवाको ठाउँमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । बन्दी सूचीको दोस्रो स्थानमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेको भन्दै जानकीदेवीको नाम सिफारिस गरिएको...
प्रतिनिधिसभा बैठक चैत २३ गतेसम्म स्थगित
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं ।प्रतिनिधिसभाको बैठक चैत २३ गते सोमबार एक बजेसम्मका लागि स्थगित भएको छ । बुधबारको बैठकसंविधान सभा सदस्य नवीन्द्रराज जोशी र लक्ष्मी देवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । बैठकमासांसदहरूले विशेष समय र शून्य समयमा...
ओलीको विकल्प ओली नै
नेपाल फ्ल्यास
चैत १८, २०७७
सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको एक महिना एक साता बिते पनिनयाँ सत्ता समीकरण बन्न सकेको छैन । राजनीतिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन भन्दै आन्दोलितदलले ओलीको विकल्पमा प्रधानमन्त्रीको उमेद्वार छान्न नसक्दा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा छ ।...
संसद् बैठकमा सांसद अनुपस्थितबारे बडूको प्रश्न
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसद् बैठकमा अनुपस्थित रहेको बारे प्रश्न उठाएका छन् । बुधबार संसद बैठकमा बोल्दै बडूले प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआउनुको जवाफ माग गरेका हुन्। उनले प्रधानमन्त्री बैठकमा नआउनुको कारण सुरक्षा खतराको कारण कि नैतिक...
मेलम्चीको पानी काठमाडौं ल्याउने कांग्रेसको ३० वर्षअघिको सपना हो : केसी
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना कांग्रेसले ३० वर्षअघि नै देखेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा नेता केसीले कांग्रेसका तत्कालीन नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना देखेर काम हुन...
बालाजु बाइपासमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण हुँदै
नेपाल फ्ल्यास
चैत १८, २०७७
बालाजु सरकारी जग्गाको कित्ता नम्बर ९९ र १२५ मा सूचना केन्द्र निर्माण हुने भएको छ । करिब एक करोड लागतमा बालाजु बाइपासमा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माणको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर...
सरकारले २३ चैतभित्र विश्वासको मत लिनुपर्ने माओवादीको दाबी
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीले सो अविधमा विश्वासको मत नलिएसरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने बताउँदै सो दबी गरेका हुन्...
प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : बस्नेत
रासस
चैत १८, २०७७
पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताए । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए...
धनगढीमा जलाइयो प्रधानमन्त्री ओलीको पुत्ला
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । कैलालीको धनगढीमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । सोही पार्टी नेकपा एमाले माधवकुमार नेपाल समूहका युवा संघ नेपालका नेता तथा कार्यकर्ताले मंगलबार धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । प्रम...
राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपति कोविन्दको स्वास्थ्य लाभको कामना
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् । भारतीय राष्ट्रपति कोविन्दको मंथलबा नै मुटुको सफल शल्यक्रिया गरिएको छ...
परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरिन्छ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी उल्ट्याउन कोसिस गर्नेविरुद्ध सशक्त प्रतिवाद गर्ने बताएका छन् । परिवर्तनको प्रक्रियालाई मन नपराउनेहरूले जनताको बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक उपलब्धी...
दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै, शोक प्रस्ताव पेश हुने
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने भएको छ । उक्त बैठकबारे संघीय संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ । संघीय सचिवालयका अनुसार सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेश हुने छ...
«
1
...
72
...
143
144
145
146
147
148
149
150
151
...
265
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय