जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपति कोविन्दको स्वास्थ्य लाभको कामना

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

भारतीय राष्ट्रपति कोविन्दको मंथलबा नै मुटुको सफल शल्यक्रिया गरिएको छ । शल्यक्रिया सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै राष्ट्रपति भण्डारीले शीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन् । 

यो पनि