मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
अमेरिका र भारतबीच एक सम्झौता, अमेरिकाले संकलन गरेका सूचनामा भारतको पहुँच पुग्ने
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
भारत र अमेरिकाबीचमंगलबार एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षरभएको छ । सोमबार भारत आएकाअमेरिकीविदेशमन्त्री माइक पम्पियो र भारतसरकारबीच सो सम्झौता भएको हो । अमेरिका-चीनबीच व्यापार युद्ध र भरत-चीनबीच लद्दाखमा भएको युद्धका बेला विदेशमन्त्रीको भारत भ्रमण हुनु र भ्रमणका क्रममा भएकोसूचनामा पहुँचसम्बन्धी...
भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं ।नेपाली सेनालेभारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका सार्वजनिक गरेको छ । नेपाली सेनाले मंगलबार कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमणकार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक सो कार्यतालिकाअनुसार कात्तिक...
रअ प्रमुख भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतको रुपमा नेपाल आएका हुन् : पोखरेल
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं । उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाविशेष दूतका रूपमावार्ताका लागि नेपाल आएका बताएका छन् । मंगलबार ६ बुँदे वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकारको...
नेकपाले यस वर्ष चाडबाडको अवसरमा चियापान कार्यक्रम नगर्ने
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाडपर्वको अवसरमा विगतमा गर्दै आएको चियापानयस वर्ष नगर्ने बताएको छ । नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो । हाम्रो...
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं ।चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ । भट्टराई र पूर्वमन्त्रीसमेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड-१९ संक्रमण भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको सो विभागलेपत्रमार्फतशीघ्र स्वास्थ्यलाभको कामना गरेको हो । सो पत्रमा भट्टराईले केही अघि...
भारतीय स्थल सेनाध्यक्ष नरभानेको तीनदिने नेपाल भ्रमणको कार्यतालिका तय
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं ।भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको मिति तोकिएको छ । उनको नेपाल भ्रमण नोभेम्बर ४ देखि तीन दिनका लागि निश्चित भएको हो । जंगीअड्डा स्रोतका अनुसारउनको भ्रमणको कार्यतालिका भारतीय पक्षले तोकेको हो । भारतीय पक्षले तोकेको...
जो जहाँ जहाँ छौ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि...
घर-डेरामै बसेर पर्व मनाउन कांग्रेस सभापतिकाे आग्रह
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर पर्व मनाउनअनुरोध गरेका छन् । उनले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै कोभिड१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा डिस्चार्ज
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाअस्पतालबाट डिस्चार्ज भएका छन् ।कोरोना संक्रमण पुष्टि भएसँगैगत असोज ३०माओम अस्पताल भर्ना भएका थापा आज डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा उल्लेखीय सुधार आएसँगै उनी घर डिस्चार्ज भएको बताइन्छ । टाउको दुख्ने, ज्वरो आउने...
परिवार-परिवारबीच सामान्य सहकार्य गरी दसैँ मनाउन मेयर शाक्यको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं ।काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परिवार-परिवारबीच सामान्य सहकार्य गरी दसैँ मनाउन आग्रह गरेका छन् । दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर शाक्यले यस्तो आग्रह गरेका हुन । दसैँमा हुने जमघट र ओहोरदोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्ने...
नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान आयोजना नगर्ने
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान समारोह कोभिड१९ को कारण यो वर्ष नगर्ने भएको छ । वि.सं. २०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक...
‘प्रधानमन्त्री ओलीको स्तर भारतीय खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । बिहीबार रातिप्रधानमन्त्री र भारतीय गुप्तचर रअ प्रमुखको भेटलाई लिएर परराष्ट्रमन्त्रीसमक्ष उनले यस्तो प्रश्न गरेका हुन् । सो...
प्रधानमन्त्री र रअ प्रमुखको भेटप्रति नेकपा प्रवक्ता श्रेष्ठको आपत्ति
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं ।सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर एजेन्सी रअका प्रमुखको भेटलाई कूटनीतिक मर्यादाविपरीत भनेका छन् । सामाजिक सञ्जालमार्फत् नेता श्रेष्ठले सो भेटलाई कूटनीतिक मर्यादाविपरीत भनका हुन् । उनले सो ट्विटमार्फतउनीहरुको भेटवार्ता पार्टीलाई पूर्वजानकारी...
प्रधानमन्त्री र रअ प्रमुखको भेटप्रति नागरिक समाजको आपत्ति
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं ।नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटप्रतिआपत्ति जनाएको छ । शनिबार एक अपिल प्रकाशित गर्दै नागरिक अगुवालेविदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिको समयमा आफ्नै सरकारी निवासमा भेट्नुलाई नजायज भएको...
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्न गृहकार्य सुरु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं ।लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य सुरु भएको छ । यसका अलाव तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेकोअवस्थामा प्रदेशसभा बैठक सञ्चालन...
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य सुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो...
अपराध रोक्न कानूनी साक्षरता आवश्यक : मन्त्री तुम्बाहाङ्फे
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रसमेत सञ्चालन गरी अपराधलाई निरुत्साहित गर्ने बताएकी छन् । दशैँ मनाउन जन्मघर आएकीमन्त्री तुम्बाहाङ्फेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तेह्रथुमले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान...
प्रधानमन्त्रीको हैसियत रअ विभाग प्रमुखको हैसियतमा गिर्यो : वैद्य
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं ।नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलेप्रधानमन्त्री केपी शर्मा ओली ररअप्रमुखबीचको भेटले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको बताएका छन् । महासचिव मोहन वैद्य किरणले शुक्रबार एक विज्ञप्ति निकाल्दै यस्तो बताएका हुन् । यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा...
कोरोना परीक्षण र उपचारमा जनताको पहुँचका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितकोपहिचान, परीक्षण र उपचार रमहामारीविद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि सरकार क्रियाशील बताएका छन् । दसैँको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।कोभिड१९ काकाण दसैं विगतभन्दा फरक तरिकाले मनाउनुपरेको बताउँदै उनलेमान्यजनहरुसँग...
प्रधानमन्त्री र 'रअ' प्रमुखको भेटप्रति नेता थापाको आपत्ति
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगनकुमार थापालेप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख सामन्तकुमार गोयलबीचको भेटप्रति आपत्ति जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री र रअ प्रमुखको भेटको विषयलाई लिएर आपत्ति जनाउँदै...
«
1
...
131
...
261
262
263
264
265
266
267
268
269
...
324
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय