मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रधानमन्त्री ओलीको प्रश्न- 'के अहिले मैले राजीनामा दिन मिल्छ ?'
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले तत्काल पदबाट राजीनामा नदिने बताएका छन् । मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन समारोहमा आज (बुधबार) सम्बोधन गर्दै ओलीले आफूले अहिले पदबाट राजीनामा दिए देश बरबादीतर्फ धकेलिने टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भने, मैले...
भारतीय सेनाध्यक्षलाई फिर्ता जान भन्दै नाराबाजी (फोटोसहित)
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं ।भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौंलाई फिर्ता जान भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन भएको छ । प्रदर्शनमा केही दर्जन मानिस सहभागी भएका थिए । प्रदर्शन भने २१ दलीय मोर्चाले गरेको थियो । नरवाणे आज बुधबारभारतीय वायुसेनाको विमानमार्फत काठमाडौं आएका हुन्...
ओली–प्रचण्डबीच संवादको तयारी
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
विवादको घनचक्करमा रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षले भेटघाटको तयारी गरेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालप्रचण्डबीच तीव्र मतभेद भएपछि समाधानको प्रयास स्वरूप बुधबार छलफलको तयारी भएको हो । अघिल्लो भेटमा...
भारतीय राजदूत क्वात्रा र परराष्ट्रसचिव पौड्यालबीच भेटघाट
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं ।नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा रपरराष्ट्रसचिव भरतराज पौड्यालबीच भेटघाट भएको छ । भारतीय प्रधान सेनापति काठमाडौं आउनुपूर्व बुधबार उनीहरुबीच भेटघाट भएको हो । भारतीय राजदूत क्वात्रालेभेटवार्ताबारेमा नेपाली भाषामाट्विट गर्दै परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भएको बताएका...
पार्टी एकता जोगाउने भूमिका खेल्न बामदेवलाई राष्ट्रपतिकाे आग्रह
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट गहिरिँदैगएपछि राष्ट्रपति विद्या भण्डारीले पार्टी एकताबारे चासो व्यक्त गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई शितल निवासमा बोलाएर छलफल गरेकी छन् । सत्तारुढ दल...
विवाद समाधान गर्न भन्दै नेपाल निकटका नेताहरू खुमलटारमा
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद समाधानको लागि वरिष्ठ नेता माधव नेपाल निकट नेताहरूकार्यकारी अध्यक्ष पुष्पकल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । नेपाल निकट नेताहरूभीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरूखुमलटार पुगेका छन् । उनीहरूले पार्टीको पछिल्लो...
नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटवार्ता
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटवार्ता भएको छ । नेकपाभित्रआन्तरिक विवाद चर्किरहेका बेला महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावकोभेट प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेटघाट भएको हो ।...
कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केसीको निधनप्रति दुःख व्यक्त गर्दै शोकका विभिन्न कार्यक्रम मनाउने...
चीनले नेपाली भू-भाग मिच्यो भन्ने कुरा हल्ला मात्रै हो : चिनियाँ विदेश मन्त्रालय
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।चिनियाँ विदेश मन्त्रालयले नेपाली भूमि चीनले मिचेको भन्ने हल्ला मात्रै भएको बताएको छ । सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो ।उक्त समाचारको खण्डन गर्दै विदेश...
सरकारी निर्देशनको विरोधस्वरुप बुधबार खुलामञ्चमा खाना खुवाउने साझाको घोषणा
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।साझा पार्टीले काठमाडौं महानगरपालिकाले खुलामञ्चमा विपन्नलाई खाना खुवाउन रोक लगाउन दिएको निर्देशनको विरोधमा बुधबार बिहान र बेलुका खाना खुवाउने घोषणा गरेको छ । सो पार्टीले एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाउने जानकारी दिएको हो ।...
झगडा नगर्न प्रवक्ता श्रेष्ठको आग्रह : 'तुम शेर तो हम सवा शेर...'
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अलग गरौं भन्ने कुरा सही नभएको बताएका छन् । प्रवक्ता श्रेष्ठले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि त्यो सही नभएको बताएका हुन् । तर...
व्यक्ति परिवर्तनले संकटको समाधान हुँदैन : कमल थापा
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडाैं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट समाधान गर्दैन भनि टिप्पणी गरेका छन् । अध्यक्ष थापाले परराष्ट्र नीति...
प्रतिनिधिसभा सदस्य केसीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य बहादुर केसीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्विटरमा लेखेर दुःख व्यक्त गरेका हुन् । संघीय प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीको निधनले...
कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद सूर्यबहादुर केसीको निधन
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य बहादुर केसीको निधनभएको छ । उनको ६३ वर्षको उमेरमा मृत्यु भएको हो । सांसद केसीको पोखरास्थित आफ्नै निवासमा गएराति निधनभएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो...
जर्मनी, पाकिस्तान र बेल्जियमका लागि नियुक्त तीन राजदूतहरुले गरे शपथ ग्रहण
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । नवनियुक्त तीन जना राजदूतहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । राजभण्डारी बेल्जियमका लागि,...
नेकपा फुटको संघारमा प्रवक्ता श्रेष्ठको यस्तो आह्वान
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको पक्षमा दृढतापूर्वक उभिन र आआफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् । पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै...
आज दिउँसो १ बजे बोलायो कांग्रेसले पदाधिकारी बैठक
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस...
राष्ट्रपतिसमक्ष तीन नवनियुक्त राजदूतले लिए शपथ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं ।नवनियुक्त तीन राजदूतगेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले राष्ट्रपतिसमक्ष शपथग्रहण गरेका छन् । आइतबार उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । सपथग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुकोउपस्थिति थियो ।
भारतीय स्थलसेनाध्यक्षको नेपाल भ्रमण परम्पराको निरन्तरता हो: नेपाली सेना
रासस
कात्तिक १६, २०७७
काठमाडौं ।भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेकोआगामी बुधबारदेखि हुने नेपाल भ्रमणलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले परम्परागत निरन्तरता भनी स्पष्ट पारेका छन् । यसका अलवाभारतीय सेनाध्यक्षको भ्रमणका सन्दर्भमा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भ्रमण मुख्य रुपमा परम्पराको निरन्तरता भएको बताएका छन् । यसका...
कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन स्थगित
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
सुर्खेत ।कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरिरहेका बेलानेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न निर्देश गरेपछि मन्त्रिपरिषद पुनर्गठन रोकिएको हो । आइतबारमन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित...
«
1
...
130
...
259
260
261
262
263
264
265
266
267
...
323
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय