बैशाख २३, २०८१, आइतबार
               

विवाद समाधान गर्न भन्दै नेपाल निकटका नेताहरू खुमलटारमा

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद समाधानको लागि वरिष्ठ नेता माधव नेपाल निकट नेताहरू कार्यकारी अध्यक्ष पुष्पकल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

नेपाल निकट नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरू खुमलटार पुगेका छन् । उनीहरूले पार्टीको पछिल्लो विवाद र त्यसको समाधानबारे छलफल गरेको स्रोतको दावी छ ।

पार्टी एकता कायम राख्न उनीहरूले जोड गरिरहेको छन् । शीर्ष नेताहरूमा विवाद आएपछि रावल लगायतका नेताहरूले स्थायी कमिटी बैठकको माग गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि