जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेकपा एकता जोगाउन महासचिव पौडेलको आग्रह
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै एकता रक्षाका लागि नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पौडेलले त्यस्तो आग्रह गरेका हुन् । पौडेल नेकपा एमाले र नेकपा माओवादीबीच...
नाममा नेपाली र अङ्ग्रेजी भाषामा एकरुपता गर्न निर्देशन
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अङ्ग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग...
पूर्व–पश्चिमलाई जोड्ने काम भइरहेको छ : मन्त्री भट्ट
रासस
कात्तिक १६, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्वपश्चिमलाई जोड्ने काम भइरहेको बताएका छन् । मन्त्री भट्टलेकञ्चनपुरको महाकाली नगरपालिका१ मा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा अन्तरदेशीय विशेष आर्थिक क्षेत्रका रुपमा मुलुकका चार क्षेत्रलाई अगाडि सारिएको बताए...
कर्णालीका ओली निकट मन्त्री बुढाले भने-गुटको लडाईँमा फिल्सिएर राजीनामा दिन्नौँ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं ।कर्णालीका पर्यटन मन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट नन्दसिंह बुढाले गुटको लडाईँमा पिल्सिएर आफूले राजीनामा नदिने बताएका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् बिस्तार गर्नेक्रममा मन्त्री बुढा र अर्का ओली निकट मन्त्री दल रावललाई राजीनामा दिन...
कोरोनाका कारण नेपाली कांग्रेस महासमिति सदस्य मदन मण्डलको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं ।कोरोनाका कारणनेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको मृत्युभएको छ । शनिबार कोरोना पुष्टि भएका बाराआदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डललाई थप उपचारका लागि काठमाडौंको काठमाडौं नर्भिक अस्पताल लैजाँदै गर्दाआइतबार मृत्यु भएको हो । नेपाली कांग्रेस बारा क्षेत्र नं. १...
पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाटै पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । जुवा खालबाट १ लाख ५३ हजार...
कर्णाली प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन, ओली समूहमा नेपाल समूह रिप्लेस हुने
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारबाट बाहिरिने संकेत गरेका छन् । उनले आइतबार फेसबुकमार्फत ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सो संकेत गरेका हुन् । उनको संकतसँगैयसअघि अविश्वासको प्रस्ताव दर्ता गरिएका मुख्यमन्त्रीमहेन्द्रबहादुर शाहीले वरिष्ठ नेता माधवकुमार...
ओली-प्रचण्ड छलफल, प्रचण्डको यस्तो प्रस्ताव
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा केन्द्रीत रहेर छलफल भएको हो । यसअघि दुई अध्यक्षबीच...
नेपालसँगको छलफलपछि बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । वरिष्ठ नेता मधवकुमार नेपालसँग शनिबार बिहान आफ्नै निवासमा छलफल गरेका प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि दिउँसो सवा १ बजे बालुवाटार पुगेका...
देहरादून घटनाका घाइतेकाे निःशुल्क उपचार गर्न माग
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
नेपाल विद्यार्थी संघले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा निर्घात कुटपिट भएको घटनाप्रति दुःख...
ओली–प्रचण्ड संवादहीनता तोड्न दोस्रो तहका नेता सक्रिय
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच संवादहीनता बढेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावबाट पार्टी र सरकारमा उत्पन्न समस्या समाधानमा मत बाझिएपछि दुईबीच एक साता बढी बित्दासमेत भेटघाट ठप्प भएको...
प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थहरुको प्रचण्डलाई भेट्ने क्रम बढ्दै
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं ।पछिल्लो समय नेकपाका अध्यक्षद्वयको संवाद पातलिँदै गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थहरु अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने क्रम बढेको छ । अध्यक्ष प्रचण्डपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका छन् । ज्ञवाली पछिल्लो तीन दिनमा खुमलटार पुग्ने प्रधानमन्त्री एवं...
सभापति देउवाले बोलाए कांग्रेस शीर्ष नेताहरुको बैठक
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । २१ गतेका लागि बोलाइएको सो बैठकमा केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीलगायतसँग छलफल गर्न लागिएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसारयो छलफललाई १७ असोजको बैठकको निरन्तरता...
नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा पैदा भयो : कमल थापा
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत थापाले भारत र चीनसँगको सम्बनधमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणनीतिको आलोचना गरेका छन् ।थापाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत...
'नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो'
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयललाई भेटेको विषय विवादित बनेका बेला थापाले सत्तारुढ र प्रमुख प्रतिपक्ष...
काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कात्तिक २१ गते शुक्रबार दिनको १ बजे बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,...
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, अनि लगाइयो दशैँको टीका
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेतको परिवारकाआठजना कोरोना संक्रमणबाटमुक्त भएका छन् । विजयादशमीका दिन सबैले आआफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त हुँदा सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेतकोपरिवारमाकुनै चहलपहल थिएन । छ महिना अगाडि मात्रै...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं ।कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले एक विज्ञप्ति जारी गरीबैठक स्थगित भएको जानकारी दिएका हुन् ।जारी विज्ञप्तिमा केन्द्रीय बैठक...
जसपाद्वारा पार्टीका सक्रिय सदस्यका लागि लेबी निर्धारण
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सक्रिय कार्यकर्ताका लागि लेबीतोकेको छ । जसपाको आजको बैठकअनुसार अबपार्टीको सिफारिसमा कुनै लाभको पदमा गएमापार्टीलाई लेबी बुझाउनुपर्ने हुन्छ । जसपा नेपालको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले मासिक एक हजार,राजनीतिक समितिका सदस्यहरुले...
बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैँमा झापाको मेचीनगरस्थित घर आएका थिए ।विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य...
«
1
...
130
...
260
261
262
263
264
265
266
267
268
...
323
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय