जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बालुवाटारबाट निस्किएर धुम्बाराही पुगे प्रचण्ड, पाँच नेताबीच छलफल
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधानको लागि छलफल गर्न कार्यकारी पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य पार्टी कार्यालय धुम्बाराही पुगेका छन् । आफूले बोलाएको सचिवालय बैठकमा जानुअघि अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार...
एकलौटी बैठक बोलाएका प्रचण्ड ओलीलाई भेट्न बालुवाटारमा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदै गर्दा आफू एक्लैले सचिवालय बैठक बोलाएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नबालुवाटार पुगेका छन् । नेकपाको अध्यक्षद्वय ओली र प्रचण्डबिच दूरी बढेसँगै पार्टी विभाजनको खतरा...
जनसंघर्षमा जाने राप्रपाको निर्णय
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षको बैठकले जनसंघर्षमा जाने निर्णय गरेको छ । मंगलबार अध्यक्षहरु कमल थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीको बैठक बसेको थियो । सो बैठकमा देशको राजनीतिक अवस्था र पार्टी संगठनको समीक्षा गर्दै भाबी कार्यक्रमबारे...
ओलीले ठोस निर्णय नदिएपछि प्रचण्डले बोलाए सचिवालय बैठक
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सचिवालयको बैठक बोलाएका छन् । अध्यक्ष प्रचण्डले मंगलबार दिउँसो ४ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने गरी सबै सचिवालय सदस्यलाई खबर पठाएको स्रोतले बतायो...
'प्रधानमन्त्रीमाथि खतरा कारवाही गर्ने तयारी छ रे !'
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । पूर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले आज (मंगलबार) बिहान ट्विट गर्दै व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही...
एकाबिहानै प्रचण्डलाई भेट्न शंकर पोखरेल खुमलटारमा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरल आज विहान खुमलटार पुगेका छन् । उनले भदौ २६ गतेको स्थायी कमिटीको निर्णय कार्यान्वयन तर्फ उन्मुख रहेको जानकारी गराएको स्रोतको दावी छ । केही...
कोरोनाको महामारीमा शुल्क लिएको भन्दै नेविसंघको आपत्ति
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौं विश्वविद्यालयले एक सूचना...
दुईदिने ‘डेडलाइन’ सकियो, बैठक बोलाएनन् ओलीले !
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक नराखेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी शक्ति संघर्ष झनै चर्किने देखिएको छ । पार्टीको शक्तिशाली निकाय सचिवालयको बहुमत सदस्यको निर्णय ओलीले अस्विकार गरेपछि वर्तमान सङ्कट थप लम्बिने देखिएको...
कार्यदलका सदस्य प्रधानमन्त्रीसँग छलफलै नगरी फर्किए
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । पार्टीमा उब्जिएको विवाद समाधानार्थ विष्णु पौडेललेनेतृत्व गरेको कार्यदल बालुवाटारबाट छलफलै नगरी फर्किएको छ। पार्टीको गतिरोध अन्त्यका लागि बालुवाटार पुगेकाकार्यदलका सदस्य प्रधानमन्त्रीलेभेट नदिएपछि त्यतिकै फर्किएका हुन् । कार्यदलका सदस्यसोमबार मध्याह्न प्रधानमन्त्री ओलीसंँग भेटका लागि बालुवाटार गएका थिए । कार्यदलका...
नेकपा विवाद : पूर्वमाओवादी सदस्यद्वारा कार्यदल बैठक बहिष्कार
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेताहरूले विघटित विवाद समाधान कार्यदलको छलफल बहिष्कारगरेका छन् । उनीहरु अनुपस्थित भएपछि विघटित विवाद समाधान कार्यदलको छलफल स्थगित भएको छ। कार्यदलका सदस्यले पार्टी विवादका विषयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई भेटेर...
नेतृत्वलाई आरोप प्रत्यारोप रोक्न नेकपा अनुशासन आयोगको आग्रह
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगले नेतृत्वलाईआरोप प्रत्यारोप रोक्न आग्रह गरेको छ । यसका अलवा सो आयोगले पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह पनि गरेको छ । केही दिनयता पार्टीमा विवाद चर्किरहँदा नेकपा आयोगका अध्यक्षले सोमबारअनुशासन आयोगका अध्यक्ष अमृतकुमार...
सचिवालय बैठकका लागि ओलीलाई दिएको अल्टिमेटम आज सकिँदै
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं ।नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई असन्तुष्ट समूहले केन्द्रीय सचिवालय बैठकका लागि दिएको ४८ घण्टे अल्टिमेट सोमबार सकिँदैछ । सोमबार दिउँसोसम्म प्रधामन्त्री ओलीले केन्द्रीय सचिवालय बैठक डाकेनन् भने के गर्ने भन्नेबारे पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ...
'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' को साटो 'नेपाल' मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय गरी कार्यान्वयनका लागिकानुन, न्याय...
प्रधानमन्त्री ओलीले विष्णु पौडेल नेतृत्वको कार्यदलका सदस्यलाई बालुवाटार बोलाए
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवाद समाधानार्थ कार्यदल का सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । पार्टीमा विवाद चर्किरहेका बेला विष्णु पौडेलको संयोजकत्वको सो कार्यदलका सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका...
देशको नाममा कुनै विशेषण जोड्न जरुरी छैन : परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका छन् । मन्त्रिपरिषद्ले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय गरेपछिसरकारको आलोचना भइरहेका बेला सोमबारसंसदको राज्य व्यवस्था समितिमा परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताएका हुन्...
नेकपा विवाद समाधानार्थ महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदल पुन: सक्रिय
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेकपामा विवाद बढिरहेका बेलामहासचिव विष्णु पौडेल नेतृत्वको कार्यदल पुन:सक्रिय भएको छ । स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्याउन भूमिका खेलेको सो कार्यदल पुन: सक्रिय भएको हो । यसअघि सो कार्यदलले अध्यक्षद्वय केपी शर्मा...
नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं ।नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीहितेन्द्रदेव शाक्यलाई दिइएको छ ।ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागिनिमित्त प्रमुखको जिम्मेवारी शाक्यलाईदिएको हो ।उनलेसोमबार नै पदबाहाली गरेका छन् । उपकार्यकारी निर्देशक शाक्यलाई एनइए इन्जिनियरिङ कम्पनीबाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो ।...
प्रधानमन्त्री ओलीको सन्देश लिएर महासचिव पौडेल खुमलटारमा
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं ।नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । प्रचण्डसहितका पाँच नेताले शनिबार अध्यक्ष ओलीलाई भेटेर तत्काल पार्टीको बैठक बोलाउन लिखित पत्र बुझाएपछि केही दबाबमा परेका ओलीले पार्टीका वरिष्ठ नेता माधवसँग भेट...
सरकारले भ्रष्टाचारबाहेक केही गर्न सकेन : प्रकाशमान
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक जनतालाई केही दिन नसकेको आरोप लगाएका छन् । कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना...
आज जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमानको १०६ औँ जन्मजयन्ती मनाइँदै
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न...
«
1
...
128
...
256
257
258
259
260
261
262
263
264
...
321
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय