मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
युवराज खतिवडासहित प्रस्तावित तीन राजदूतको नाम अनुमोदन
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले पूर्वअर्थमन्त्री युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । समितिको आज बिहीबार बसेको बैठकले खतिवडासहित पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिको बैठकले तीनै जनाको...
वामदेवको फैसलाबारे बाबुरामको यस्तो प्रतिक्रिया : पाप त भोग्दैछैनौं ?
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले न्यायाधीशले संविधान र कानुनको अक्षर मात्र नभई त्यसको स्पिरिट पनि हेर्नुपर्ने बताएका छन् । सरकारले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको नियुक्ति बदर...
चित्रबहादुर केसीको स्वास्थ्य उपचारको खर्च सरकारले व्यहोर्ने
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य उपचारको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पूर्व उपप्रधानमन्त्री केसीको स्वास्थ्य उपचारको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो। केही दिनदेखि निमोनियाबाट पीडित केसीलाई कोरोना संक्रमणसमेत पुष्टि...
भोलि दिउँसो चार बजे बोलाए प्रधानमन्त्री ओलीले नेकपाको सचिवालय बैठक
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (शुक्रबार) दिउँसो चार बजेको लागि नेकपाको सचिवालय बैठक बोलाएका छन् । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलीदिउँसो बोलाएको जानकारी दिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अन्य सचिवालय सदस्यले...
समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको निधन
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि...
नेकपा सम्बद्ध उद्योगी व्यवसायीले गरे राजीनामा फिर्ता
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
बुटवल । प्रदेश राजधानीको विषयमा असहमति जनाउँदै राजीनामा दिएकानेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी निकट उद्योगी व्यवसायीहरु राजिनामा फिर्ता गरेर पार्टी जिम्मेवारीमा फर्कन तयार भएका छन् । नेकपा उद्योग व्यवसाय विभाग रुपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीको भेला गरी पुर्ववत पार्टी काममा फर्किन...
आफ्नो पक्षमा फैसला आएपछि वामदेवको यस्तो प्रतिक्रिया
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं। सत्तारुढ दलनेपाल कम्युनिस्ट पार्टी(नेकपा) का उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नो पक्षमा फैसला भएपछि सबैप्रति आभार प्रकट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा धारणा लेख्दै गौतमले आफूप्रति शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैप्रति आभार प्रकट गरेका हुन् ।...
प्रधानमन्त्रीले फेरि भने, ‘नेकपा फुटिहाल्दैन, मैले राजीनामा दिए जनताको अपमान हुन्छ’
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
प्रधानमन्त्री केपीशर्मा ओलीले पार्टीमा विवाद हुँने बित्तिकै पार्टी नफुट्ने बताएका छन् । संखुवासभाको किमाथान्का नाकालगायत अरुण तेस्रोको बाँध अवलोकनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कसैले चाँहदैमा पार्टी विभाजन नहुने दाबी गरेका हुन् । पूर्वी क्षेत्रको अवलोकनमा निस्किएका ओलीले आफ्नो नेतृत्वको सरकार...
फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भोलि (बिहीबार) दिउँसोको लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक तोकिएको भन्दा एक दिनपछि कात्तिक २८ गते बस्ने जानकारी दिएका...
नेकपा विवाद : बिहीबार बस्ला त सचिवालय बैठक ?
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले विहीबार पार्टी सचिवालयको औपचारिक बैठक राख्ने तयारी गरेकोछ। बैठकमा प्रधानमन्त्री केपी ओली पक्षका नेताहरु उपस्थित नभए पनि केही निर्णयहरू गरेरै अघि बढ्ने प्रचण्ड पक्षको रणनीति छ ।...
बामदेवलाई मन्त्री बन्न बाटो खुला
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न रोक्न अस्वीकार गरेको छ । सर्वोच्चलेअन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगैगौतमलाई मन्त्री बनाउने कानूनी बाटो खुला भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर गरेकाे रिटमाआजसर्वोच्च अदालतको संवैधानिक इजलासले...
कांग्रेस सभापतिमा विमलेन्द्रलाई मिनेन्द्रको समर्थन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले सभापतिमा उपसभापति विमलेन्द्र निधि उम्मेदवारीमा समर्थन जनाएका छन् । नेता रिजालले सामाजिक सञ्जालमार्फत उपसभापति निधि अब सभापति उम्मेदवार हुँदा पार्टीभित्र गुटको विभाजन नदेखिने पनि बताएका छन् । विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुईभन्दा...
प्रधानमन्त्री ओलीद्वारा किमाथाङ्काको निरीक्षण
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले किमाथाङ्कामा हालै निर्माण बोर्डर आउट पोस्ट (बिओपी)को अवलोकन भ्रमण गरेका छन् । प्रधानमन्त्री ओली हेलिकोप्टरबाट बिहान १० बजे सो क्षेत्रमा पुगेका थिए । प्रधानमन्त्री ओलीले सङ्खुवासभाको निर्माणाधीन उत्तरदक्षिण कोसी राजमार्ग र निर्माणाधीन अरुण तेस्रो परियोजनाको निरीक्षण...
बाबुराम भट्टराई र कमल थापाबीच सामाजिक सञ्जालमा दोहोरी
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ । राप्रपा अध्यक्ष थापाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनि व्यक्त गरेको विचारमाथि पूर्वप्रधानमन्त्री समेत रहेका डा....
ओलीको चेतावनीपश्चात् प्रचण्ड पक्षद्वारा सहमतिमै बैठक राख्ने प्रयासका लागि समय थप
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
नेकपाका बहुमतसचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन दिएको डेडलाइन सकिएपछि कार्यकारी अध्यक्षको अगुवाइमा बोलाइएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले मंगलबार बहुमत सदस्यले आफूविरुद्ध कुनै एक्सन लिए त्यसको जवाफमा आफूले महाएक्सन लिने चेतावनी दिएपछि सो आकलन...
आज वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उनलाई मन्त्री नबनाइयोस् भनी अधिवक्ता दिनेश त्रिपाठीलेसर्वोच्चमा दायर रिटविरुद्धसुनुवाइ आज हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक...
साढे ५ घण्टाका लागि प्रधानमन्त्री ओली उपत्यका बाहिर
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । केही आयोजनाको निरीक्षण तथा अनुगमनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी पहाडी जिल्ला संखुवासभा पुगेका छन् । गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली बुधबार केही घण्टाका लागि संखुवासभा पुगेका हुन् । झण्डै...
प्रधानमन्त्री ओली भारतविरोधी राष्ट्रवादको आडमा सत्तामा आएका हुन् : पूर्वराजदूत पुरी
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।नेपालका लागि पूर्वभारतीय राजदूत मन्जिभ सिंह पुरीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशबीचमा निरन्तर उच्च तहको भ्रमणको बाटो खोल्न सक्ने बताएका छन् । दिट्रिबुयनमा उनले लेखेको एक लेखमा सो कुरा उल्लेख छ । भारतीय सेनापतिको...
ओलीले बिहीबार बैठक बोलाउनेमा प्रचण्ड-नेपाल समूह आशावादी
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको बैठकले बिहीबार बैठक राख्न प्रस्ताव गरेको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो। सो बैठकमा सहभागी हुन पार्टी अध्यक्ष...
प्रचण्डकाे प्रस्तावमा ओली मौन
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले २७ गते बिहीबार सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् । धुम्बराहीमा पाँच सचिवालय सदस्यसँगको छलफल गर्नुअघि बालुवाटार पुगेका प्रचण्डले ओलीसँग त्यस्तो प्रस्ताव गरेका हुन् । यद्यपि सो विषयमा ओली...
«
1
...
128
...
255
256
257
258
259
260
261
262
263
...
321
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय