जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देशको नामअघि विशेषण जोड्नु आवश्यक छैन : कमल थापा
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नामको अगाडि कुनै बिशेषण जोड्नु आवश्यक नभएको बताएका छन् । साथै उनले सरकारको निर्णय ठिक भएको प्रतिक्रिया दिएका छन् । असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकबाट देशको नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र...
प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्षबीच भेटवार्ता
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच भेटवार्ता भएको छ । तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन...
प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् । छलफलका लागि सचिवालयको अनौपचारिक बैठक...
नेकपाको विवाद समाधान कार्यदलले दुबै अध्यक्षलाई भेट्दै
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल संयोजक रहेको विवाद समाधान कार्यदलले पार्टीका दुबै अध्यक्षलाई भेट्ने भएको छ । कार्यदलले आज (शुक्रबार) प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग...
'संघीय गणतन्त्र नेपाल' नलेख्ने सरकारको निर्णयप्रति भट्टराईको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलेदेशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । साथै उनले सरकारको उक्त निर्णयको प्रतिवाद गर्न आह्वान समेत गरेका छन् । ११ असोजको मन्त्रिपरिषद् बैठकबाट सङ्घीय...
राष्ट्रपतिको भूमिकाप्रति भीम रावलको आपत्ति
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भूमिकाप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले आपत्ति प्रकट गरेका छन् । सामाजिक सञ्जाल मार्फत् रावलले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको...
गणेशमान जयन्तीमा स्वास्थ्य सामग्री वितरण र जनचेतना अभियान
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमान जयन्तीको अवसर पारेर यही कात्तिक २४ गतेदेखि पहिलो चरणमा काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकार पिसिआर...
आज चितवन बारको नेतृत्वका लागि निर्वाचन
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
चितवन । चितवन जिल्ला अदालत बार एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि बिहान ९ वजेदेखि दिउँसो...
बहुमतम जुटाउने कसरतमा ओली, नेपाल पक्ष फकाउन ‘पावर सेयरसङ’ कार्ड
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
नेकपाको एकता सङ्कटमा पर्ने गरी ध्रुवीकरण सुरु भइरहँदा प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आफ्नो पक्षमा पार्न लबिङ थालेका छन् । पार्टीभित्रबाट आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल भइरहेको सङ्केत दिएका ओलीले पार्टी र संसदीय दलमा बहुमत पुर्याउने कसरत स्वरूप...
ओली भन्छन् : कोटेश्वरतिर बुनेका तानाबाना चकनाचुर पारिदिन्छु
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने कोटेश्वरतिरको तानाबाना चकनाचुर पार्ने बताएका छन्। बिहीबार बालुवाटारमा मन्त्रिपरिषद् बैठक चलिरहँदा पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्तालाई संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।...
मोहनप्रसाद पाण्डे प्रतिनिधिसभा सांसद बन्ने
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं ।प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद केसीको निधनसँगै रिक्त प्रतिनिधिसभा सदस्य पदमानेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे सांसद बन्ने भएका छन् । गत मंगलबार केसीको निधन भएसँगै रिक्त भएको सो पदमा केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका हुन् । निर्वाचन...
विवाद समाधानार्थ अध्यक्षद्वयबीचको भेट ‘हात्ती आयो, हात्ती आयो फुस्सा’
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । विवाद समाधानार्थ भएकोनेकपा दुई अध्यक्षबीचको भेट हात्ती आयो, हात्ती आयो फुस्सा भएको छ । दुई अध्यक्षबीच निकै तिक्तता भइरहेका बेला पार्टीकानेता तथा कार्यकर्ताको बलमा बिहीबार भएको सो भेट एक अर्कालाई आरोप प्रत्यारोपमै केन्द्रित हुँदा हत्ती आयो हत्ती आयो...
नेकपा अध्यक्षद्वयबीच न्याय परिषद्मा सदस्य नियुक्तिमा पनि विवाद
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । नेकपा अध्यक्षद्वय ओली र प्रचण्डनेपालबीच न्याय परिषद् सदस्य नियुक्तिमा विवाद भएको छ । नेपाल बार एसोसिएसनमाहुने न्याय परिषद्को सदस्यमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले महेश नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार...
ओलीले चाल्न सक्ने आगामी कदम र प्रतिरक्षा गर्ने विषयमा प्रचण्ड नेपाल कानुनी परामर्शमा
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन् । बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा कानुनी पृष्ठभूमिका पार्टी नेता र कानुन व्यवसायीसँग परामर्श गरेका हुन् । छलफलमा राजीनामा नदिने तर...
प्रदेश-२द्वारा संघीय सरकारविरुद्ध दुई रिट दायर
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । प्रदेश-२ ले संघीय सरकारविरुद्ध दुई रिट दायर गरेको छ ।प्रदेश २ ले बिहीबार प्रहरीमाथि प्रदेशको क्षेत्राधिकार र पछिल्लो समय नेपाल प्रहरीले खुलाएको विज्ञापनका विषयमा रिट दायर भएको हो । सो रिट प्रदेश कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले अधिवक्ता सुनिलकुमार चौहानले...
सरकारमाथि चौतर्फी हमला भएको छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला गरी सरकारलाई काम गर्न नदिएको बताएका छन् । यसका अलवा उनले नेपाल गम्भीर मोडमा पुगेको पनि बताएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यस्तोब्रिफिङ गरेका हुन् । सरकारमाथि...
ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ । प्रचण्ड ओलीलाई भोट् प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार...
कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व माग
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र महिला नेतृत्व विषयक भर्चुअल अन्तक्र्रियाका सहभागी कांग्रेस महिला केन्द्रीय सदस्यहरुले...
नेकपा विवाद : मत्थर पार्ने प्रयासमा दोस्रो तहका नेताहरू
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
पार्टी विभाजनसम्मकै अवस्था पुग्ने देखेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताहरूले दौडधुप सुरु गरेका छन् । पार्टी विवाद साम्य पार्दै पार्टी एकता बलियो पार्न भन्दै नेताहरू सक्रिय भएका हुन् । महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री...
जनताको समस्याप्रति बेखबर राष्ट्रपति पार्टीको विवाद मिलाउन बारम्बार सक्रिय किन ?
श्यामसुन्दर पुडासैनी
कात्तिक १९, २०७७
नेकपाभित्र राष्ट्रपतिको पछिल्ला चासो तथा निर्देशन १८ कात्तिक : पार्टी विवाद मिलाउनवामदेव गौतमलाई आग्रह १० असार : नेकपाको स्थायी कमिटी बैठक रोकेर नेताहरूसँग छलफल २१ असार :प्रचण्ड, माधव नेपाल रझलनाथ खनालसँग छलफल ७ साउन : पार्टी विवादबारे प्रधानमन्त्रीकेपी ओलीसँग लामो...
«
1
...
129
...
258
259
260
261
262
263
264
265
266
...
322
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय