मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
लुम्बिनीमा एकल बहुमतको सरकारका लागि मुख्यमन्त्रीमा पोखरेललाई नै अघि सारिँदै
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
लुम्बिनी प्रदेश नेकपा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले मुख्यमन्त्रीमा पार्टीमा दाबी पेश गरेको पत्र प्रदेश प्रमुखलाई पठाउने निर्णय गरेको छ । एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको हाे। प्रदेश सरकार गठनका लागि एमाले संसदीय...
प्रधानमन्त्री ओलीले बोलाए साँझ ४ बजे मन्त्रिपरिषद्को बैठक
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजेको लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रम ओलीको सचिवालयले जनाएको छ । उक्त प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ...
सरकार जनताको साथमा छ : स्वास्थ्यमन्त्री त्रिपाठी
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमितका उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन् । उनले शनिबार भिडियो सन्देश जारी गर्दै भने, बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन, सरकार जिम्मेवारीका साथ कर्तव्यपालनामा अगाडि बढेको छ । मन्त्रालयले...
एमाले वरिष्ठ नेता झलनाथ खनालमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
नेकपाएमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोरोना पुष्टिभएको छ । खनालको सचिवालयका अनुसार खनालमाकोरोनाको सामान्य लक्षण देखिएकालेनर्भीक अस्पताल थापाथलीमा भर्ना गरिएको छ । खनालको स्वास्थ्य अवस्था समान्य नै रहेको सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिइएको छ । 'नेकपा एमालेका वरिष्ठ नेता तथा...
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर संकलन
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव आफ्नो दलमा हस्ताक्षर संकलन गरेका छन् । एक स्रोतका अनुसारसरकारविरुद्ध अविश्वासका लागि उनले५१ सदस्यमध्ये बहुमत सदस्यको हस्ताक्षर संकलन गरेका छन् । ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनकोलागि यादवले...
श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताएका छन् । प्रधानमन्त्रीद्वारा शनिबार मजदुर दिवसको शुभकामना जारी गर्दै सो बताएका हुन् । श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/ ७९ बाट न्यूनतम पारिश्रमिकको पुनरावलोकन...
कम्युनिस्ट आन्दोलनलाई एक ढिक्का बनाउन गौतमको आग्रह
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । शनिबार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा शुभकामना सन्देश दिने क्रममा उपाध्यक्ष गौतमले सो आग्रह गरेका हुन् । शुभकामना सन्देशमा उनले पार्टीभित्र विगतमा आफ्ना कमीकमजोरी रहेको भन्दै...
प्रधानमन्त्रीज्यू ! अहंकारको धरहराबाट ओर्लनुस् : गगन थापा
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले कोरोना संक्रमणको नियन्त्रण अझै पनि सरकारको प्राथमिकतामा नपरेको आरोप लगाएका छन् ।स्वास्थ्य मन्त्रालयले हात उठाइसकेको अवस्थामा कोरोना नियन्त्रण प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु आपत्तिजनक भएको उल्लेख गर्दै नेता थापाले नागरिकको स्वास्थ्यमाथि गैरजिम्मेवार नबन्न आग्रह गरेका...
बेड छैन भन्नु गैरजिम्मेवार प्रवृत्ति : कांग्रेस प्रवक्ता
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना संक्रमितका लागि बेड छैन भन्नु लाचारी र लज्जास्पद भएको बताएको छ । शनिबार बिहान काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संकटकाे बेला नागरिकलाई ढाडस बन्नुपर्नेमा सरकारले लाचारीपन देखाएकाे आरोप लगाएका छन् । स्थितिको संवेदनशीलता...
समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ : मुख्यमन्त्री भट्ट
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक तथा सामाजिक रुपान्तरणमा श्रमिकको क्षमता, योग्यता र सीपको उचित सदुपयोग गरी प्रदेशको तीव्र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...
सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँधिन्छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १२०२१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति...
मुख्यमन्त्री शाहीले गरे अस्पतालको छड्के अनुगमन
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरेका छन् । सामाजिक विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन् । कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना संक्रमितको मृत्यु...
भारतसँग जोडिएका २२ नाका बन्द गर्न सिफारिस
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
दोस्रो लहरको कोरोना संक्रमण तीब्र गतिमा बढेपछि कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ व६ा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसी बैठकले नाकाबाट आवतजावत बढेको भन्दै यस्तो निर्णय लिएको हाे। साथै...
राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान केन्द्र तोकियो
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदानकेन्द्र तोकेको हो । मकवानपुर, हेटौंँडा उपमहानगरपालिका...
आइसियु तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न कांग्रेसको माग
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं । कांग्रेससभापति शेरबहादुर देउवाले पिसिआर परीक्षण बढाउन र आइसियुतथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले सरकारसामू ११ बुँदे माग अघि सार्दै सो माग गरेका हुन् । पत्रकार सम्मेलनका क्रममा सभापति देउवालेमहामारीको प्रकोप...
प्रधानमन्त्री ओलीद्वारा रुससँग कोरोनाको खोप माग
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासंघका राजदुत अलेक्सेइ नोभिकोभले बिहीबार भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले...
गण्डकीमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तीन दलले मागे सुरक्षा
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
गण्डकी । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् । नेपाली कांग्रेस...
नेकपाका केन्द्रीय नेता माइला लामा रिहा
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं । सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा भएका छन् । सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार रिहा...
मनाङ्गेले लिए मन्त्री पदको शपथ
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं।गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमामा बिहीबार उनले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गरेका हुन् । मनाङ्गे सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मन्त्रीको रुपमा...
दीपक मनाङ्गे बने मन्त्री, आजै शपथ ग्रहण
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । बुधबार संसदमा अनुपस्थित रहेका दीपक मनाङ्गे मन्त्री बनेका छन् ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दीपक मनाङ्गेलाई मन्त्री बनाएका हुन् । मन्त्री मनाङ्गेले आजैयुवा तथा खेलकुद मन्त्रीको रुपमा शपथ लिँदै छन् ।सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा...
«
1
...
63
...
125
126
127
128
129
130
131
132
133
...
256
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय