मंसिर ०१, २०८१, शनिबार
               

एमाले वरिष्ठ नेता झलनाथ खनालमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोरोना पुष्टि भएको छ । खनालको सचिवालयका अनुसार खनालमा कोरोनाको सामान्य लक्षण देखिएकाले नर्भीक अस्पताल थापाथलीमा भर्ना गरिएको छ । 

खनालको स्वास्थ्य अवस्था समान्य नै रहेको सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिइएको छ ।

'नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूलाई कोभिड १९ को सामान्य लक्षण देखा परेका कारण नर्भीक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ र वँहाको स्वास्थ्य अवस्था सामान्य रहेको सबैमा जानकारी गराउँदछौं,' खनालको आधिकारिक फेसबूक पेजमा लेखिएको छ ।

यो पनि