बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रतिनिधि सभामा यसरी अघि बढ्छ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभाबाट विश्वास भए नभएको यकिन गर्न सोमबार प्रतिनिधि सभाको अधिवेशन आव्हान हुँदै छ । विश्वासको मत सिद्ध गर्ने प्रयोजनका लागि डाकिएको बैठकमा सोमबारै मतदान हुने नहुने निश्चित छैन । प्रतिनिधि सभाको नियमावली अनुसार सभामुख अग्नि...
संवैधानिक परिषद् बैठक : लोकसेवालगायत संवैधानिक आयोगमा नियुक्ति सिफारिस
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको छ । कुनकुन पदमा कसलाई सिफारिस गरियो भन्ने विस्तृत विवरण आउन...
प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्कापक्की
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
जनता समाजवादी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् । आइतबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुरले विश्वासको मत नदिने बरु तटस्थ बस्ने जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका...
सभामुख सापकोटाले डाके परामर्श समितिको बैठक
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता तथा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । उक्त बैठक आज दिउँसो १ बजे बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री...
जनताको रक्षामा गम्भीर बन्न राप्रपाद्वारा सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमणबाट जोगिन भौतिक दूरी कायम र मास्कको अनिवार्य प्रयोगलगायत स्वास्थ्य मापदण्ड पालना गर्न जनसमुदायमा आग्रह गरेको छ । कोरोनाले निम्त्याएको विपद्को हालको समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन दलका सबै तहका नेताकार्यकर्तालाई पनि...
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापा र स्वकीय सचिवलाई पुनः संक्रमण
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोरोना संक्रमण देखिएको छ । पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि संक्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।यसअघि...
वरिष्ठ नेता खनाल र नेपालसहित २२ जना सांसदले संयुक्त राजिनामा दिने तयारी
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित २२ जना सांसदहरुले संयुक्त राजिनामा दिने तयारी गरेका छन् । पार्टी फुटको नजिकै पुगेको एमालेका वरिष्ठ नेता खनाल र नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित २२ सांसदले...
ओलीको बहिर्गमन आजको आवश्यकता : देउवा
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली बहिर्गमनआज आवश्यकता भएको बताएका छन् । शनिबार कांग्रेसको संसदीय दलको बैठकका क्रममा सभापति देउवाले सो बताएका हुन् ।केपी ओलीको बहिर्गमन आजको आवश्यकता हो । विश्वासको मतमा ओलीजीलाई वैशाख २७...
प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार स्वाब संकलन गरेका उनको रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको भने पोजेटिभ रिपोर्ट आएको छ। २७ गते संसदको...
माओवादी केन्द्रको वडा कमिटी नै नेकपा एमालेमा प्रवेश
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
झापा ।झापाको मेचीनगर नगरपालिकामा माओवादी केन्द्रको एउटा सिंगो वडा कमिटी नेकपा एमालेमा प्रवेश गरेको छ । नेकपामासमाहित हुनेमा माओवादी केन्द्र मेचीनगर ८ वडा कमिटी छन् । शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै माओवादी केन्द्र वडा कमिटी र अखिल नेपाल चिया मजदुर...
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकलेप्रधानमन्त्री केपी शर्मा ओलीविश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिबार बसेको नेपाली कांग्रेसको बैठकलेप्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो...
संवैधानिक परिषद बैठक स्थगित गर्न प्रचण्डको आग्रह
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संवैधानिक परिषदको बैठक स्थगित गर्न आग्रह गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक बैठक बोलाउने तयारी गरिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार एक विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन्...
महामारीमा नेपाललाई सघाउन विश्वसमुदायलाई प्रधानमन्त्रीको अपिल
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी ओलीले विश्ववि समुदायलाईकोरोना भाइरसको महामारीविरुद्धको लडाइमा नेपाललाई सघाउन अपिल गरेका छन् । सिएनएनलाई अन्तर्वार्ता दिँदै नेपालमा कोभिड- १९ को महामारीविरुद्धको लडाइँ नियन्त्रणमै रहेको बताउँदै सो अपिल गरेको प्रेस सल्लाहकार सूर्य थापले बताए ।थापाले ट्विटगर्दै उक्त जानकारी दिएका...
विश्वासको मत लिनुअघि प्रधानमन्त्री ओली पक्षको दौडधुप तीव्र
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरूको दौडधुप तीव्र भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्रलगायत दलहरू जसरी हुन्छ प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट असफल बनाउने प्रयासमा जुटेका छन् । काँग्रेसले पदाधिकारी बैठकमार्फत...
संवैधानिक परिषद् बैठकमा भाग लिन्नौँ : काँग्रेस
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली काँग्रेसले भाग नलिने भएको छ । सभापति शेरबहादुर देउवाले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित...
काठमाडौँकै अस्पतालमा अक्सिजन सकिँदै, सङ्क्रमित भर्ना लिन अस्वीकार
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
संघीय राजधानी काठमाडौँ उपत्यकाकै धेरै अस्पतालमा अक्सिजन सकिएको छ । अक्सिजन सकिएपछि कतिपय आकस्मिक कक्षका अधिकांश बिरामीलाई लगाइएको अक्सिजन निकालिएको छ । अस्पतालका आकस्मिक कक्षमा अक्सिजनको पर्खाइमा बिरामी छन् । सिकिस्त बिरामीलाई पनि अक्सिजन दिन नसकेपछि आफन्त आक्रोशित छन् ।...
ओलीले अध्यादेशमार्फत पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य : माधव नेपाल
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषद्सँग सम्बन्धितसहित सात...
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेन्डा पनि खुलाइएको छैन । नियमित मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । यसअघि...
कांग्रेसले बोलायो संसदीय दलको बैठक, पाउलान् त ओलीले विश्वासको मत ?
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ । संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी...
खोपको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर : सभापति देउवा
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापि शेरबहादुर देउवाले कोरोनाको महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोभिड१९ विरुद्धको खोप आयात गर्दा भएको भनिएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् । कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको...
«
1
...
61
...
121
122
123
124
125
126
127
128
129
...
254
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय