जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

नेपाल फ्ल्यास
बैशाख २५, २०७८

ADVERTISEMENT

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार स्वाब संकलन गरेका उनको रिपोर्ट नेगेटिभ आएको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको भने पोजेटिभ रिपोर्ट आएको छ। २७ गते संसदको विशेष अधिवेशन आह्वान गरिएको छ । सो कार्यका लागि सबै संसदको स्वब संकलन गरिएको छ । परीक्षणका क्रममा केही सांसदमा कोरोना पुष्टि भएको छ । 


कस्तो लाग्यो ?

यो पनि