बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सरकारको लारपरबाहीका ज्यान गुमाउनेको संख्या बढ्यो : देउवा
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापरबाहीका कारण कोरोना संक्रमणबाट ज्याउन गुमाउनेको संख्या बढेको बताएका छन् । शुक्रबारइस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ईद उल फित्र कोअवसरमा शुभकामनाव्यक्त जरी गर्दै उनले सो बताएका हुन् । सरकारको असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो...
प्रतिगामी शक्तिविरुद्ध उत्रन प्रचण्डको आह्वान
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रन आह्वान गरेका छन् । इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले सो आह्वान...
राप्रपाका अध्यक्ष कमल थापा भन्छन् ‘प्रजातान्त्रिक दल एमाले जुटेर जानु’
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले फुट्न नहुने बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्दै एमालेलाई एकता कायम राख्न सुझाब दिएका हुन् । फुटको डिलबाट जोगिएको नेकपा एमालेका अध्यक्ष केपी...
सभापति देउवाद्वारा गैरेको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेका निधनप्रति दुःख व्यक्त गरेका छन् । पार्टीका महाधिवेशन प्रतिनिधि उनको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा...
प्रधानमन्त्रीमा ओलीको तेस्रो इनिङ, आज अपरान्ह शपथ
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । संसद्को सबैभन्दा ठूलो राजनीतिक दलको नेताको हैसियतमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न शपथ ग्रहण गर्दै छन्। राष्ट्रपति कार्यालयमा दिउँसो साढे २ बजे शपथको चाँजोपाँजो मिलाइएको छ । ओलीको यो तेस्रो इनिङ हो ।शपथ लगतै ओलीले मन्त्रिपरिषद्...
राष्ट्रपति कार्यालयले भन्यो- प्रधानमन्त्रीमा दाबी परेन
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकार गठनका लागि दलहरूलाई दिएको समयसीमाभित्र कसैको दाबी नपरेको जनाएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति नै निकालेर यसबारे जानकारी गराएको हो । यो अवस्थामा अब राष्ट्रपतिले संसदमा सबैभन्दा ठूलो दलको हैसियदमा नेकपा एमालेका अध्यक्ष एवं...
प्रधानमन्त्रीमा फेरि ओली नै !
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । राष्ट्रपतिको आह्वानअनुसार संसदमा दुई वा सोभन्दा बढी दल मिलेर सरकार बन्न बहुमत नपुगेपछि प्रधानमन्त्रीमा केपी शर्मा ओलीलै दोहोरिने संभावना बढेको छ । राष्ट्रपतिले दिएको समय आज राति नौ बजेबाट सकिँदैछ । त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दावी...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। नयाँ सरकारका लागि सबै दलभित्र छलफल जारी रहेका बेला केही बेरअघिबाट माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । बैठकअघि अध्यक्ष दाहालले कांग्रेस सभापतिसँग भेटवार्ता गरेका थिए । सो भेटमा...
ठोस प्रस्ताव र लिखित सहमतिविना सहमति गर्नु हुन्न : झाँक्री
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । नेकपा एमालेकी नेतृरामकुमार झाँक्रीले केपी ओली पक्षसँगको छलफल ठोस प्रस्ताव र लिखित सहमतिबिना गर्न नहुने संकेत गरेकी छन् । अध्यक्ष केपी शर्मा ओलीले चार नेतालाई गरेको कारबाही फिर्ता लिई शीर्षस्थ नेताबीच छलफल जारी रहेका बेला झाँक्रीले सो संकेत...
कांग्रेस पदाधिकारी बैठक चल्दै
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । नयाँ सरकार निर्माणको विषयलाई मुख्य केन्द्र बनाएर बसेको कांग्रेस पदाधिकारी बैठक जारी छ ।सरकार गठनका लागि दाबी पेस गर्नुअघि देउवाले पार्टीका पूर्व र वर्तमान पदाधिकारीसँग छलफल थालेका हुन् । देउवा निवासमा जारी सो बैठककांग्रेस सभापति शेरबहादुर देउवा निवासमा...
समयभित्रै सरकार गठनका लागि दावी पेस गर्ने देउवा-दाहाल छलफलको निष्कर्ष
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जारी छलफल सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनाउने समयावधिको अन्तिम दिन दलहरुबीच...
उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच टेलिफोन वार्ता
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलर अमेरिकी राजदूत रेन्डी बेरीबीच टेलिफोन वार्ता भएको छ ।बिहीबार रााजदूतसँग टेलिफोनमा कुराकानी भएको हो । वार्तामाउपप्रधानमन्त्री पोखरेलले कोराना भाइरसको तीव्र फैलावट रोक्न अमेरिकी सरकारबाट खोप सहयोग गर्न आग्रह गरेका छन् । वार्तामाभेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर,...
देउवा- दाहालबीच छलफल जारी
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर र माओवादी केन्रद्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । देउवा र जसपा ठाकुर महतोबीच भएको भेटवार्तालगत्तै देउवा र दाहालबीच भेटवार्ता भएको हो । देउवा र दाहालबीच बूढानीलकण्ठमा भेटवार्ता चलिरहँदाप्रधानमन्त्री केपी...
चार बजे कांग्रेस पदाधिकारी बैठक बस्ने
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोसँगको भेटपश्चात् देउवाले दिउँसो चार बजेका लागि सो बैठक बोलाएका हुन् । बैठक देउवा निवासमै बस्ने बताइएको छ । यस्तै, देउवासँगको भेटपश्चात्ठाकुर र...
ओली र नेपालबीच वार्ता हुँदै
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौैं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सामूहिक राजीनामाको तयारीमा रहेको नेपाल समूह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच व्यवसायीक्याप्टेन रामेश्वर थापाको घरमा भेट भएको हो । बिहीबार विष्णु पौडेलले...
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी...
एमालेको स्थायी कमिटी बैठक चल्दै, कारबाही फिर्ता हुन सक्ने
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा अहिलेको राजनीतिक अवस्था र पार्टीको असन्तुष्ट पक्षलाई मनाउने विषयमा छलफल भइरहेको छ । माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले...
कोरोना संक्रमणबाट बाँकेमा थप ९ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाँकेका दुई अस्पतालमा बुधबार रातिदेखि बिहानसम्म थप ९ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन वलीका अनुसार बाँके,...
संवादहीनता तोड्न माधव निवासमा पुगे ओली पक्षीय नेता
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
आन्तरिक विवाद उत्कर्षमा पुगेको नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरू छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा पुगेका छन्। विष्णु पौडेललगायत नेताहरू बिहान नौ बजेतिर नेपालको कोटेश्वरस्थित निवासमा पुगेको र अहिले दुवै पक्षबिच छलफल जारी रहेको छ...
सलमानको राधे आजदेखि डिशहोम सिनेमाघर च्यानल नम्बर १०८ मा
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र राधे आजदेखि डिशहोम सिनेमाघर च्यानल नम्बर १०८ मा प्रदर्शनमा आएको छ । बजरङ्गी भाइजान सलमान खानको बलिउड मुभी राधे मा उनको भरपुर एक्सन, रोमान्स र कमेडी हेर्न पाइनेछ ।यो चलचित्र ३२५ रुपैयाँमा स परिवारले...
«
1
...
59
...
117
118
119
120
121
122
123
124
125
...
252
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय