जेठ ०४, २०८१, शुक्रबार
               

सलमानको राधे आजदेखि डिशहोम सिनेमाघर च्यानल नम्बर १०८ मा

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र राधे आजदेखि डिशहोम सिनेमाघर च्यानल नम्बर १०८ मा प्रदर्शनमा आएको छ ।

बजरङ्गी भाइजान सलमान खानको बलिउड मुभी राधे मा उनको भरपुर एक्सन, रोमान्स र कमेडी हेर्न पाइनेछ ।यो चलचित्र ३२५ रुपैयाँमा स परिवारले हेर्न सकिन्छ ।

प्रभु देवाको निर्देशन रहेको फिल्ममा सलमान खान, दिशा पटानी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।


कस्तो लाग्यो ?

यो पनि