बैशाख २०, २०८१, बिहीबार
               

राष्ट्रपति कार्यालयले भन्यो- प्रधानमन्त्रीमा दाबी परेन

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकार गठनका लागि दलहरूलाई दिएको समयसीमाभित्र कसैको दाबी नपरेको जनाएको छ ।

राष्ट्रपति कार्यालयल‍े विज्ञप्ति नै निकालेर यसबारे जानकारी गराएको हो ।  

यो अवस्थामा अब राष्ट्रपतिले संसदमा सबैभन्दा ठूलो दलको हैसियदमा नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पुन: प्रधानमन्त्री नियक्त गर्ने सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि