बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेपालसहित विपक्षी दलको संयुक्त बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बिहीबार राष्ट्रपतिले शुक्रबार बेलुकासम्म नेपालको संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेसँगै सिर्जित भएसँगै विपक्षीसहित सत्तारुढ दलको एकधारको संयुक्त बैठक सुरु भएको...
आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि ओलीको आह्वान
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमाराष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव अघि सारेका छन् । संविधानको धारा ७६ को ५ अनुसार नयाँ सरकार गठन हुन नसके उनले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव गरेका हुन् । उनले आजकाे पत्रकार सम्मेलनमा...
जसपा केन्द्रीय कार्यकारिणी बैठक अनिश्चितकालका लागि स्थगित
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिकोे बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यहि जेठ ८ र ९ गतेका लागि बोलाइएको जसपाको कार्यकारिणी समितिको बैठक आज एकाएक स्थगित भएकाे हाे । शुक्रबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी...
बिहीबार राति राष्ट्रपति निवासमा चिया खानमात्रै गएको थिएँ : ठाकुर
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
बिहीबार मध्यरातमा राष्ट्रपतिनिवास शीतलनिवास पुगेका जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरु चिया खान गएको बताएका छन्। शुक्रबार बिहान जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारहरूसँगको कुराकानीमा ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा राजनीतिक विषयमा छलफल नभएको बताएका हुन् । बिहीबारराति...
माधव नेपाल पनि पुगे देउवा निवास बूढानीलकण्ठ
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनिबुढानीलकण्ठ पुगेका छन् ।देउवा निवासमा हुने छलफलमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै पुगिसकेका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार निर्माण गर्न...
देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा नजिकिँदै गर्दा दाहाल...
कोरोनाबाट माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य घर्तीको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
रोल्पा । कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको मृत्यु भएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । माडी गाउँपालिका५ भावाङ स्थायी ठेगाना भई...
महामारीसँगै बिहीबारदेखि कांग्रेस कास्कीको छलफल
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
गण्डकी । कोरोना महामारीसँगै सम्भाव्य प्राकृतिक विपद्का समयमा जनताको साथमा रहने प्रतिबद्वतासहित नेपाली कांग्रेस कास्कीले बिहीबारदेखि छलफल थालेको छ । जिल्लाका छवटै प्रदेशसभा क्षेत्रका नेता तथा कार्यकर्तासँग छलफल गरी विपद्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा आवश्यक निर्णयमा पुगिने कास्की कांग्रेसका...
जसपाबाट महन्थ ठाकुरलाई नयाँ प्रधानमन्त्रीमा अघि सारिने
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । जनता समाजवादी (जसपा) पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई अब नयाँ प्रधानमन्त्रीमा अघि सार्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) साँझ ५ बजेभित्र संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको लागि आह्वान...
नयाँ सरकार गठनको लागि न्यूनतम तीन दिनको समय दिनुपर्छ : पौडेल
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि न्यूनतम तीन दिनको समय दिनुपर्ने बताएका छन् । नेता पौडेलले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले २४ घण्टाको पनि समय नदिई संविधानको धारा ७६ को उपधारा ५...
राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न गगन थापाको माग
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न माग गरेका छन् । नेता थापाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको आव्हान गरेपछि महाअभियोग लगाउनुपर्ने सामाजिक सञ्जालमा...
सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले शुक्रबार (आज) बिहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।उनका अनुसार आज बस्ने बैठकमा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले...
शुक्रबार बेलुकासम्म वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । राष्ट्रपतिभण्डारीले भोलि शुक्रबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् । आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र...
जेठ ९ गते संसद् अधिवेशन बोलाउन सिफारिस
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
आज बसेको मन्त्रिपरिषद्बैठकले जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। संसद्को वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय भएको हो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत तत्काल नलिने भएका छन्।...
कोरोना नियन्त्रणका लागि माओवादी केन्द्रले पार्टी परिचालन गर्ने
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
नेकपा(माओवादी केन्द्र)ले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि पार्टीको सबै समितिलाई परिचालनगर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पार्टीका सबै पङ्क्ति परिचालित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।...
रवि लामिछानेको जनमैत्री अस्पतालको ठगी धन्दा : पैसा तिर्न नसक्दा उठेन सङ्क्रमितको शव
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
सरकार नभए पनि हामी छौँ भन्दै रवि लामिछानेको नेतृत्वमा सञ्चालित अस्पतालले नैमहाविपत्तिलाई कमाऊधन्दाकाेउपयोग गरिरहेको पुष्टि भएको छ । पैसा तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरूका लागि सित्तैमा उपचार गर्ने नारा बजाउँदै आएको सो समूहले नै लुट मच्चाइरहेको देखिएको...
राष्ट्रिय सभा सदस्यमा देवकोटा निर्वाचित
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल'लाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल समूह निकटदेवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपाले समूहको समर्थन थियो । आज भएको...
उपनिर्वाचन मतगणना अपडेट: बादलभन्दा देवकोटा २५ मतले अघि
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं । बाग्मती प्रदेश राष्ट्रिय सभा उपचुनावको मतगणना जारी रहँदा कांग्रेस, माओवादी, जसपा र एमालेकै नेपाल पक्षका उम्मेदवार खिमलाल देवकोटाले अग्रता लिएका छन् । केहीबेर अघि समापनउपनिर्वाचनमा यतिखेर स्थानीय तहको मत गणना भइरहेको छ ।जसमा नेकपा (एमाले)का तर्फका उमेदवार रामबहादुर...
उपनिर्वाचन मतगणना सुरु
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं ।राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । उपनिर्वाचनमा रामबहादुर थापा बादल, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार रहेको सो निर्वाचन भएको केही छिनपछि मतगणना सुरु भएको हो । बादल नेकपा एमालेका उम्मेदवार हुन् भने...
सर्वोच्चको फैसला कार्यान्वयन गर्छौँ : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने बताएका छन् । केही बेरअघि मात्र सर्वोच्चको फैसला आएसँगै मन्त्री ज्ञवालीले सो बताएका हुन् । सर्वोच्चको फैसलाका कारणगृहमन्त्री रामबहादुर थापा बादलसहित सात गैरसांसद मन्त्रीको पद गएको छ । सर्वोच्च अदालतको...
«
1
...
57
...
113
114
115
116
117
118
119
120
121
...
250
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय