जेठ ०८, २०८१, मंगलबार
               

माधव नेपाल पनि पुगे देउवा निवास बूढानीलकण्ठ

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनि बुढानीलकण्ठ पुगेका छन् । देउवा निवासमा हुने छलफलमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसअघि नै पुगिसकेका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार निर्माण गर्न आज साँझ ५ सम्मको समय दिएपछि दलहरु छलफलमा जुटिरहेका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि