बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सुदूरपश्चिम सरकारलाई दिइएको समर्थन फिर्ता
नेपाल फ्ल्यास
जेठ ११, २०७८
धनगढी । नेकपा (एमाले) को सोमबार बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेशमा नेकपा (माओवादी केन्द्र) र एमालेको सयुंक्त सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको छ । सुदूरपश्चिममा माओवादी केन्द्रका तर्फबाट त्रिलोचन...
यस्तो छ १४६ सांसदले सर्वोच्चमा दायर गरेको रिट (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
जेठ १०, २०७८
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्ने र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पुनः नियुक्त गर्ने कदमविरुद्ध आज१४६ सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। रिट निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइएको...
नेपाल र खनालसहित ११ सांसद एमालेबाट निष्काशित
नेपाल फ्ल्यास
जेठ १०, २०७८
सत्तारुढ एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई पार्टीको साधरण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमास्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।बैठकले...
चुनावभन्दा पहिले जीवन रक्षालाई प्राथमिकतामा राखौँ : २२ साना दल
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रसहित २२ दलले संसद् पुनःस्थापनाको माग गरेका छन् । सोमवार विज्ञप्ति जारी गर्दै २२ साना दलले सो माग गरेका हुन् । २२ दलको कार्यगत एकताको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गुजरेलले जारी गरेको विज्ञप्तिमा भनिएको...
अध्यादेश कार्यान्वयनमा अवरोध सिर्जना गरे पाँच लाखसम्म जरिवाना गर्ने चेतावनी
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको सार्वजनिक...
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री बनाउन र संसद पुनस्थापनामा हस्ताक्षर गर्ने सांसदलाई कारबाही गर्ने वा नगर्ने विषयलाई केन्द्रमा राखेर सो बैठक बसेको हो । एमालको शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउनका लागि...
‘संविधानमा भएको व्यवस्था अध्यादेशमा ल्याउँदा राष्ट्रघात हुँदैन’
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं ।महान्यायाधिवक्ता रमेश बडालले नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश महान्यायाधिवक्ताकै कार्यालयको सिफारिसका आधारमा जारी भएको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै संविधानको मर्म, सर्वोच्च अदालतको विभिन्न मितिमा भएका फैसला कार्यान्वयनको सिलसिलामा अध्यादेश ल्याएको बताएका हुन् । २०७५ साउन २२ गते...
विपक्षी गठबन्धन पुग्यो सर्वोच्च
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन रिटनिवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहित विपक्षी गठबन्धन कांग्रेस सभापित...
माधव समूहले स्पष्टीकरण नबुझाउने
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । विपक्षी गठबन्धनलाई सहयोग गरेको कारवाही थालिएकोनेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । एमाले स्थायी कमिटिको बैठकले नेता नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको थियो । बरू कारवाही भोग्ने तर स्पष्टीकरण नदिने रणनीति माधव...
चार बजे एमाले स्थायी समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले स्थायी समितिको बैठक बोलाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदिउँसो चार बजेका लागि सो बैठक बोलाएका हुन् । बैठक बालुवाटारमा बस्ने भएको छ । यसअघि बसेको स्थायी समितिको बैठकले माधव...
देउवालाई प्रधानमन्त्री माग गर्ने रिटमा माधव समूहका २३ सांसद
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा रिट दायर गर्ननेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । यसअघि राष्ट्रपति कार्यालयमा बुझाइएकाे प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले रिटमा हस्ताक्षर गरेका छैनन् । नेता माधवकुमार नेपालसमूहका...
आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवाको हस्ताक्षर
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् । सिंहदरबारमा आयोजित हस्ताक्षर संकलनका क्रममा देउवाले पनि हस्ताक्षर गरेका हुन् । संविधानको धारा ७६ (५)अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने विपक्षी गठबन्धनको माग छ । विपक्षी गठबन्धनका नेताहरुले...
निषेधाज्ञा एक साता थपिने, तरकारी पसल बन्द हुन सक्ने
नेपाल फ्ल्यास
जेठ १०, २०७८
दोस्रो लहरको कोरोना सङ्क्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो। अब काठमाडौँ उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ। विशेष गरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने...
माधव नेपाल पक्षका २३ सांसद संसद विघटनको विपक्षमा
नेपाल फ्ल्यास
जेठ १०, २०७८
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् ।...
प्रधानमन्त्री ओलीले बोलाए एमालेको स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटी बैठक बोलाएका छन् । प्राप्त जानकारी अनुसार बालुवाटार प्रधानमन्त्री निवासमा दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बस्ने छ । उक्त बैठकमा...
आज विपक्षी गठबन्धन सर्वोच्च जाँदै, होलान् त सफल ?
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका नेतादहरु रिट हाल्न (आज) सोमबार सर्वोच्च अदालत जाने भएका छन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु सोमबार बिहान सर्वोच्च जाने तयारी गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी...
राप्रपाले भन्यो ‘हामी चुनावकै पक्षमा छौँ’
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंँग माग गरेको छ । जनअभिमत र शक्तिबाट अहिले देखिएका कमजोरी र विकृतिको समाधान खोज्न सकिने जनाउँदै राप्रपाले सोही विश्वासका...
नागरिकतासम्बन्धि अध्यादेश जारी भएपछि महन्थ ठाकुर र राजेन्द्र महतोको जिल्लामा द्वीप प्रज्वलन
नेपाल फ्ल्यास
जेठ १०, २०७८
सप्तरी । नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएको खुशीयालीमा आइतबार साँझ यहाँ मैनबत्ती (द्वीप)प्रज्वलन गरिएको छ । संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको सो अध्यादेश जारी भएका खुशीयालीमा राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ ।...
संसद विघटनविरुद्धको रिट सोमबार मात्रै दर्ताको प्रक्रियामा जाने
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध वकिलहरुले सर्वोच्च अदालतमा मुद्दा पुर्याएका छन्। शुक्रबार मध्यराति धारा ७६ (५) को सरकार गठन हुन नसकेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विघटन असंवैधानिक रहेको भन्दै कानुन व्यवसायीहरुले रिट निवेदन दिएका हुन्। उक्त निवेदनलाई सोमबार मात्रै अध्ययन...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २२ वटा रिट निवेदन पेस
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा २२ वटा रिट पेस भएको छ । कानुन व्यवसायीहरूले सार्वजनिक सरोकारको विषय पिआइएलको अधिकार प्रयोग गरेर सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । कुनै पनि नागरिकले सार्वजनिक सरोकारको विषयमा रिट लिएर अदालतमा जान सक्छन् ।...
«
1
...
55
...
110
111
112
113
114
115
116
117
118
...
248
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय