जेठ ०५, २०८१, शनिबार
               

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री बनाउन र संसद पुनस्थापनामा हस्ताक्षर गर्ने सांसदलाई कारबाही गर्ने वा नगर्ने विषयलाई केन्द्रमा राखेर सो बैठक बसेको हो । 

एमालको शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार आइतबार २४ घण्टाको म्याद दिएर स्पष्टीकरण सोधे पनि उक्त समूहले स्पष्टीकरण दिएन । नेता भीम रावलका अनुसार उक्त स्पष्टीकरणको कुनै औचित्य नभएकाले स्पष्टीकरण नदिइएको हो ।


कस्तो लाग्यो ?

यो पनि