जेठ ०८, २०८१, मंगलबार
               

देउवालाई प्रधानमन्त्री माग गर्ने रिटमा माधव समूहका २३ सांसद

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा रिट दायर गर्न नेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

यसअघि राष्ट्रपति कार्यालयमा बुझाइएकाे प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले रिटमा हस्ताक्षर गरेका छैनन् ।

नेता माधवकुमार नेपाल समूहका प्रतिनिधिसभा सदस्यहरू गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले रिटमा हस्ताक्षर गरेनन् । राष्ट्रपतिकोमा बुझाइएको प्रस्तावमै नेता याेगेश भट्टराईको नाम हटाइएको थियो ।

क-कसले गरे हस्ताक्षर !

१. माधवकुमार नेपाल

२. झलनाथ खनाल

३. भीमबहादुर रावल

४. सुरेन्द्र पाण्डे

५. विरोध खतिवडा

६. रामकुमारी झाँक्री

७. जीवनराम श्रेष्ठ

८. घनश्याम भुसाल

९. सोमप्रसाद पाण्डे

१०. कृष्णलाल महर्जन

११. झपट रावल

१२. निरादेवि जैरू

१३. सरलाकुमारी यादव

१४. कल्याणी खड्का

१५. लक्ष्मीकुमारी चौधरी

१६. कलिला खातुन

१७. पुष्पाकुमारी कर्ण (कायस्थ)

१८. भवानीप्रसाद खापुङ

१९. यज्ञबहादुर सुनुवार

२०. मुकुन्द न्यौपाने

२१. मेटमणि चौधरी

२२. दीपकप्रकाश भट्ट

२३. नारायण खतिवडा

यो पनि