बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सभामुख सापकोटाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने'
नेपाल फ्ल्यास
भदौ १६, २०७८
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी सरेको छ । बुधबार संवैधानिक इजलासमा पेसीमा चढेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो । रिट निवेदक मध्येका एक कनकमणि दीक्षितले एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि मुद्दाको पेसी सरेको बताए । काभ्रेका अर्जुन लामाको हत्यामा...
मनाङकाे कांग्रेस सभापतिमा शंकर गुरुङ सर्वसम्मत
नेपाल फ्ल्यास
भदौ १६, २०७८
नेपाली कांग्रेस मनाङले अधिवेशन नहुँदै नयाँ नेतृत्वको टुंगो लगाएको छ ।काँग्रेसको आसन्न १४ औँ महाधिवेशन हुने/नहुने अन्यौल रहेका बेला मनाङलेसहमतिमै नयाँ नेतृत्वको टुंगो लगाएको हो । महाधिवेशनको मिति पटकपटकसर्दै आएका बेला १८ भदाैबाटवडा तहकाअधिवेशन सुरु गर्ने समय तालिका छ ।...
बागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् । मंगलबार उनले औपचारिक रुपमा खनालले एमाले परित्याग गरी माधव...
ओलीसँग मित्रता बढाउँदै प्रधानमन्त्री देउवा !
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति मित्रवत् सम्बन्ध बनाउन लागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आक्रामक बन्दा संसद् सरकारका लागि फलामको चिउरा साबित हुने ठानेर देउवाले ओलीसँग मित्रवत् सम्बन्ध बनाउन खोजेका हुन् । ओली...
झलनाथलाई भेट्न प्रचण्ड पुगे डल्लु
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड एमालेबाट अलग भइ नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न निवास डल्लु पुगेका छन् । अध्यक्ष प्रचण्ड आज बिहान वरिष्ठ नेता खनालको निवास पुगेर स्वास्थ्य अवस्थाबारे...
कास्की जिल्ला र पोखरा महानगरमा एकीकृत समाजवादीको कमिटी गठन
नेपाल फ्ल्यास
भदौ १६, २०७८
कास्की । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट विभाजित बनेर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन गरेको छ । पार्टी अध्यक्ष एवं तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमालेमा रहँदा नै जिल्लामा समानान्तर कमिटी...
माधव नेपालसँग लागेर पार्टी विभाजन नगरौँ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ५ मा भ्रातृ सङ्गठनका कमिटी सक्रिय हुन थालेका छन् । महासचिव पोखरेलले मंगलबार एमाले निकट नेपाल खेलकुद महासंघ, अखिल नेपाल महिला र युवा संघ नेपालको काठमाडौं महानगरपालिका५...
सुदूरपश्चिम एमालेका १० प्रदेश सांसदले समाजवादी रोजे
नेपाल फ्ल्यास
भदौ १५, २०७८
एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद...
वाग्मतीमा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजे
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध हुन चाहेको उल्लेख गरेका हुन् । को को हुन्...
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेका १२ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । १ सय १० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ५६ सांसद थियो ।
वाइसिएलले अध्यक्षविना केन्द्रीय समिति घोषणा गर्ने
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणा गर्ने भएको छ । राष्ट्रिय भेलाअन्तर्गत अहिले जारी बन्दसत्रबाट केन्द्रीय समिति घोषणा हुने र सोही समितिले पछि पदाधिकारी चयन गर्ने वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी...
भागबण्डा नमिल्दा गठबन्धनको मंगलबारको बैठक पनि निर्णयविहीन
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको मंगलबारको बैठक पनि निर्णयविहीन भएको छ । सरकार गठन र समसामयिक राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्षविहीन भएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी...
पौडेल निवासमा आफ्नै गुटको बैठक, साझा उम्मेदवार तय गर्ने प्रयास
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निवास बोहराटारमा इतर पक्षीय नेताहरुको बैठक बसिरहेको छ । बैठकमा १४ औं महाधिवेशनमा इतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेताहरुबीच सहमति जुटाउने प्रयास हुनेछ । महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्र सभापतिका आकांक्षी एक...
माओवादीको भागमा ६ मन्त्रालय
नेपाल फ्ल्यास
भदौ १५, २०७८
नेकपा माओवादी केन्द्रले सरकारमा ६ वटा मन्त्रालयमात्रै पाउने भएको छ ।एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या घटेको हो । संख्या घट्दा माओवादी केन्द्रलाई मन्त्री छान्न सकस...
नेकपा एमालेमा एकता कायम राख्न अपिल
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय लेखापरीक्षण आयोगले पार्टी एकता कायम राख्न अपिल गरेको छ । आयोगका अध्यक्ष डा. पुष्प कँडेलको अध्यक्षतामा सोमबार भएको एघारौँ पूर्ण बैठकले आम नेपाली जनताको भावनाबमोजिम पार्टीमा एकताबद्ध रहन र विभाजनको क्षतिलाई सकेसम्म न्यूनीकरण गर्न...
स्वदेश फर्के झलनाथ खनाल
नेपाल फ्ल्यास
भदौ १४, २०७८
पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौैैला प्रत्यारोपाण गरेरसोमबार सोमबार स्वदेश फर्किएका छन् । भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय...
एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा
नेपाल फ्ल्यास
भदौ १४, २०७८
एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । एमाले महाधिवेशन घोषणा भएलगत्तै सोमबार पत्रकारसँगकाे भेटघाटमा पोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गरेका हुन् । एमालेको १० औं महाधिवेशन आगामी मंसिर १० देखि...
प्रधानमन्त्रीलाई सिसडोलको बाटो बनाइदिन मेयर शाक्यकाे पत्र
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं ।काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि सहजीकरण गरिदिन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेकाछन् । नेपाल सरकारले नुवाकोटको सिसडाेल (बञ्चरेडाँडा) मा बनाइरहेको ल्यान्डफिल साइट निर्माण पूरा नभएको र सिसडोलसम्म जाने बाटो अत्यन्तै खराब भएकाले फोहर व्यवस्थापन...
यस्तो छ श्रीकृष्णका १६ हजार १ सय ८ गोपिनीको वास्तविकता
नेपाल फ्ल्यास
भदौ १४, २०७८
नेपाली सनातनी चाडपर्वलाई पछिल्लोपटक कुरीतिका रूपमा अर्थ्याउँदै सामाजिक सञ्जाल र मिडियामा अभियान चलाउने प्रवृत्ति बढेको छ । भगवान् श्रीकृष्ण स्त्री लम्पट, शिव बेढङ्गी मदहोश पात्र र श्रीराम पत्नीद्वेषी हुन् भन्ने अर्थ लाग्नेगरी प्रचार नै चलाइन थालेका छन् । कतिपयले रमाइलोका...
माधव नेपालको पार्टीले मन्त्री बन्न नयाँ मापदण्ड बनाउने
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी)ले निर्धारित मापदण्डका आधारमा पार्टीका तर्फबाट मन्त्रिपरिषदमा सामेल हुने व्यक्तिको छनोट गर्ने भएको छ । सो पार्टीले सरकारमा सामेल हुनका लागि निश्चित मापदण्ड तयार पार्ने र सो मापदण्डमा टेकेर मन्त्रीका लागि प्रस्ताव...
«
1
...
26
...
51
52
53
54
55
56
57
58
59
...
219
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय