जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
लोसपा सनाखतका लागि नेताहरू निर्वाचन आयोगमा
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं ।प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरु आयोगको कार्यालय पुगेका हुन् । आयोग परिसरमा कुरा गर्दै नेता महतोले जनता समाजवादी पार्टीका तर्फबाट १७ जना कार्यकारिणी समिति सदस्य र...
माधव पक्षका नेताहरु हस्ताक्षर सनाखतका लागि आयोग पुगे
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । दल दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर सनाखत गर्न नेकपा (एकीकृत समाजवादी) का नेताहरु निर्वाचन आयोग गएका छन् । पार्टी अध्यक्ष माधव नेपाल सवैभन्दा पहिला आयोग पुगेका थिए । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग...
कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्यो, सर्वसम्मत नेतृत्वको खोजी
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा गुटगत छलफलहरुले तीव्रता पाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो...
आज निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल सनाखत गर्दै
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दल सनाखत आज निर्वाचन आयोगले गर्दै छ । आयोगले दुवै दलका सम्पूर्ण नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सामान्यता सनाखतपछि निर्वाचन आयोगले...
अदालतको फैसलाप्रति तुष्टिकरण र व्यङ्ग्यको अर्थ रहन्न : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकार र राजनीतिक दललाई संविधानभित्र बाँधिने संस्कार तथा संस्कृति होस् भन्ने जनताको चाहनालाई सम्मान गर्न सुझाव दिएका छन् । नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित कार्यक्रममा उनले प्रमुख राजनीतिक दलका नेतृत्व सत्ता र...
एमाले महाधिवेशन मंसिरमा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
यही मंसिरमा नेकपा एमालेले१०औँ महाधिवेशन गर्ने निर्णय गरेकाे छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आउँदो १० गतेदेखि १२ मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । यस्तै भदौमा जिल्ला कार्यकता भेला गर्ने...
''मूल घरमा फर्किनुहोस्, कारबाही हुँदैन''
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
एमालेले पार्टी विभाजन गरी नयाँ दल दर्ता गरेका माधव नेपाल लगायतका नेताहरूलाई मूलघरमा फर्किन आह्वान गरेको छ। आज सम्पन्नस्थायी कमिटीको बैठकले बुधबार पार्टी विभाजनका लागि औपचारिक रुपमा निर्वाचन आयोगमा सनाखत गर्नका लागि जाने तयारीमा रहेका नेताहरूलाई बाटोबाट फर्किन भनेको हो।...
अष्टलक्ष्मीलाई बधाई दिँदै शुरू भयो एमाले बैठक (तस्बिरसहित)
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा मध्यमार्गी भनिएका माधव नेपालसँग नयाँ पार्टीमा नगएका नेताहरु पनि सहभागी...
हितेन्द्रको रिटमा अन्तरिम आदेश अस्वीकार, कुलमानलाई काम गर्न बाटो खुला
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको इजलासले हितेन्द्रदेव शाक्यले मन्त्रिपरिषद् कार्यालयसमेत विरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश अस्वीकार गरेको हो। अन्तरिम आदेश जारी नगरेसँगै कार्यकारी...
एमाले स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको छ। एमाले विभाजनपछि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापा 'बादल' लगायतका नेताहरु पनि सहभागी भएका छन्...
निर्वाचन आयोगले माधव नेपालका नेताहरुलाई समय तोकेरै बोलायो
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं ।निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि सनाखत गर्न नेताहरुलाई समय तोकेर बोलाएको छ । एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाइएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले...
दिल्लीबाटै सनाखतको व्यवस्था मिलाउन झलनाथले पठाए आयोगमा निवेदन
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा एकीकृत समाजवादीमा रहेको निर्वाचन आयोगमा जानकारी गराएका छन् । आयोगले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाललगायतलाई बुधबारका लागि सनाखतमा आउन समय दिएको छ । तर खनाल भारतमा छन् । केही समयअघिउनको...
भिडभाड गरेको भन्दै चन्द्रागिरि रिसोर्टलाई प्रशासनले सोध्यो स्पष्टीकरण
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको समयमा भिडभाड भएको भन्दै चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ । रिसोर्टमा भिडभाड बढेको भन्ने सूचना आएपछि स्पष्टीकरण सोधिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । भिडभाड भएको छ भन्ने गुनासो...
पार्टी दर्ता प्रक्रिया : सनाखतका लागि आयोगले तोक्यो समय
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वको एकीकृत नेकपा समाजवादी पार्टी दर्ताका लागि सनाखतको समय तोकेको छ । आयोगले बुधबार बिहान साढे ११ बजेदेखि २ बजेभित्र सशरीर उपस्थित भएर सनाखत गर्न भनेको छ। राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल...
अष्टलक्ष्मी शाक्य मेरै सल्लाहमा मुख्यमन्त्री बन्नुभएको हो : माधव नेपाल
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बतानुभएको छ । आज चन्द्रागिरी रिसोर्टमा बसेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक पछि पत्रकार सम्मेलन गर्दै नेता नेपालले नेता शाक्य...
'ओलीले घर न घाटको बनाउने षड्यन्त्र गरे, हाम्रो पार्टीको ढोका खुला छ'
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचार र धारण परिवर्तन गरे उनका लागि ढोका खुला रहेको बताएका छन् । चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमाले...
सानेपामा पौडेल पक्षका जिल्ला सभापतिको धर्ना
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामाजिल्ला सभापतिहरुकोधर्ना सुरु भएको हो । क्रियाशील सदस्यता विवाद टुंगिएको भनिएपनि सार्वजनिक गरिएको छैन। नुवाकोट...
११ बजेका लागि तय एमालेको स्थायी कमिटी बैठक सर्यो
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौँ आज बिहान ११ बजेका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठक सरेको छ ।बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल...
सुवेदी लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
बुटवल ।लुम्बिनी प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी चयन भएका छन् । प्युठानका सुवेदीलेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् । निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व...
‘एकीकृत समाजवादी’को घोषणापत्र र विधान तयार, चन्द्रागिरि रिसोर्टमा छलफल जारी
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
माधवकुमार नेपालको अध्यक्षता गठित नेकपा (एकीकृत समाजवादी) को अन्तरिम विधान तयार पारिएको छ । सोमबार साँझदेखि चन्द्रागिरिस्थित रिसोर्टमा भेला भएका सो पार्टीका नेताहरूलाई पार्टीको घोषणापत्र र अन्तरिम विधान वितरण गरिएको छ । घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा...
«
1
...
28
...
55
56
57
58
59
60
61
62
63
...
221
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय