मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न प्रचण्डकाे माग
नेपाल फ्ल्यास
जेठ १४, २०७८
नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेकानुअनुसार कारवाही गर्न नेकपा माओवादीका अध्यक्ष प्रच्णडले माग गरेका छन् । गएराति स्वासथ्यकर्मीमाथि आक्रमण भएपछि अध्यक्ष प्रचण्डले यस्ताे माग गरेका हुन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था...
प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिटको संवैधानिक इजलासमा सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहितप्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० वटै रिटको आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रतिनिधिसभा विघटनविरुद्ध३० वटा रिट परेका छन्। त्यसमध्ये २६ वटामा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरिएको छ ।विपक्षी दलहरूले सर्वोच्चमा १४६...
बागमती प्रदेशसभा अधिवेशन जेठ १६ मा सुरु हुने
नेपाल फ्ल्यास
जेठ १३, २०७८
काठमाडौं । बागमती प्रदेशको संसद् अधिवेशन जेठ १६ मा सुरु हुने भएको छ । बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको थियो । बागमती प्रदेशका...
सभापति देउवाद्वारा कोरोना रोकथाममा केन्द्रित हुन आग्रह
नेपाल फ्ल्यास
जेठ १३, २०७८
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड-१९ को महामारी भयाावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न माग गरेकाेछ । साथै उनले निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका...
प्रतिनिधिसभा जोगाउन सभामुखलाई विज्ञहरूको सुझाव
नेपाल फ्ल्यास
जेठ १३, २०७८
सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको परिधिभित्र रही प्रतिनिधिसभा जोगाउने भूमिकामा जनमत सिर्जना गर्ने कार्यमा केन्द्रित रहन सुझाव दिइएको छ । संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार नभएपछि यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनसँगै मुलुकमा उत्पन्न राजनीतिक परिस्थिति र निकासका लागि...
महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौँ : प्रम ओली
नेपाल फ्ल्यास
जेठ १३, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताए । महामारीलाई ध्यानमा राखेर...
पूर्वसांसद न्यौपानेको निधन
नेपाल फ्ल्यास
जेठ १३, २०७८
सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा उपचाररत पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ । बुधवार राति उनको निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले बताए । सुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका थिए ।...
प्रधान्यायाधीश आफैँले सुनुवाइ गर्दै प्रतिनिधिसभा विघटनको रिट
नेपाल फ्ल्यास
जेठ १३, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा आफैँले गर्ने भएका छन्। आज बिहीबारकोपेसीमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट प्रधानन्यायाधीशको इजलाशमा राखिएको छ । विघटनविरुद्ध दायर १९ रिटको सुनुवाइ आज हुँदै छ ।विघटनविरुद्ध कुल ३० वटा रिट दायर भएका थिए ।...
सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन
नेपाल फ्ल्यास
जेठ १३, २०७८
सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको आज बिहीबार निधन भएको छ । कोरोना भाइरसको संक्रमणपछि उनलाईनिमोनियाबाट भएको थियो । मल्लको काठमाडौंको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राष्ट्रिय पञ्चायतको सदस्य रहेकामल्ल लामो समय राप्रपाको राजनीतिमा सक्रिय भएर पछि...
प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइ आजदेखि
नेपाल फ्ल्यास
जेठ १३, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध दायर १९ वटा रिटको सुनुवाइ आज सुरू हुँदै छ । विघटनविरुद्ध ३० वटा रिट दायर भएका थिए । त्यसमध्येनियमित एकल इजलासमा दर्ता १९ रिटको सुनुवाइ हुँदै छ । बिहीबार सुनुवाइ हुने निवेदनमा जेठ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको...
केन्द्रको निर्देशन अवज्ञा गर्दै सुदूरपश्चिम सरकारलाई एमालेले दिएको समर्थन फिर्ता नलिने
नेपाल फ्ल्यास
जेठ १२, २०७८
नेकपा एमालेले सुदूरपश्चिम सरकारबाट आफ्नो समर्थन फिर्ता नलिने भएको छ । पार्टीको स्थायी कमिटीले समर्थन फिर्ता लिने निर्णय गरे पनि प्रदेश संसदीय दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो । कोभिडलगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिनेनिर्णय गरेको...
विपक्षी दलसँग एकढिक्का भई अघि बढ्ने काँग्रेस पदाधिकारी बैठकको निर्णय
नेपाल फ्ल्यास
जेठ १२, २०७८
नेपाली काँग्रेस पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढालिकण्ठमा बसेको पदाधिकारी बैठकले असंवैधानिक कदमहरविरुद्ध विपक्षी दलहरू एक भई अघिबढ्ने विषयमा छलफल भएकाे काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिए । साथैनेपाली कांग्रेसले अवस्था सामान्य भएको भए...
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सोधियो सात बुँदे स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । जनता समाजवादी (जसपा) पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधिएको छ । सोही पार्टीका अर्का अध्यक्ष उमहन्थ ठाकुरले यादवलाई मंगलबार सात बुँदे स्पष्टीकरण सोधेका हुन् । देशमा पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय...
प्रतिगामीविरुद्ध गौतमबुद्ध जस्तै संघर्षमा उत्रन अध्यक्ष प्रचण्डको आग्रह
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले पुरातनवादी विचार र चेतनाकाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगामी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रन सबैलाई आग्रह गरेका छन् । गौतम बुद्धको आज २५६५...
बुद्धका आदर्श र उपदेश अत्यन्तै महत्वपूर्ण : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शान्तितर्फको चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज २५६५औँ बुद्ध जयन्तीको अवसरमा एक सन्देशमा सो कुरा बताएका हुन्। साथै उनले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको...
कांग्रेस पदाधिकारी बैठक बुधबार बस्दै
नेपाल फ्ल्यास
जेठ ११, २०७८
काठमाडौं । संसद विघटन र त्यसविरुद्ध बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गरेपछिको अवस्थाबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन्। बैठक देउवाकै निवास बूढानिलकण्ठमा बस्ने...
बिहीबार र शुक्रबार संसद विघटनविरुद्धको रिटमाथि सुनुवाइ हुने
नेपाल फ्ल्यास
जेठ ११, २०७८
दोस्राे पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालतमा परेकाेरिटमाथि बिहीबार र शुक्रबार सुनुवाइ हुने भएकाे छ । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११...
एमाले कसैको पैतृक सम्पत्ति होइन : भीम रावल
नेपाल फ्ल्यास
जेठ ११, २०७८
नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरीकारवाही गरेपछि उनले प्रतिक्रिया जनाएका छन् । सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरीकारवाही गरेपछि नेता रावलले आफूहरूमाथि गरिएको कारबाहीलाई...
प्रधानमन्त्री र प्रधानन्यायाधीशको मध्यरातमा भएको भेट शुभ संकेत होइन : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल फ्ल्यास
जेठ ११, २०७८
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाउनु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्। प्रधानमन्त्री र प्रधानन्यायाधीशबिच मध्यरातमा भेट भएको र विदेशी दूतले प्रधानमन्त्रीलाई पटकपटक भेटेको समाचारप्रति सामाजिक संजालमा टिप्पणी...
सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त
नेपाल फ्ल्यास
जेठ ११, २०७८
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हटाएर कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरिएको स्रोतले जनाएको छ । पूर्वरथी शर्माले नेपाली सेना र...
«
1
...
55
...
109
110
111
112
113
114
115
116
117
...
248
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय