बैशाख १२, २०८१, बुधबार
               

विपक्षी दलसँग एकढिक्का भई अघि बढ्ने काँग्रेस पदाधिकारी बैठकको निर्णय

नेपाल फ्ल्यास
जेठ १२, २०७८

File Photo
ADVERTISEMENT

नेपाली काँग्रेस पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढालिकण्ठमा बसेको पदाधिकारी बैठकले  असंवैधानिक कदमहरविरुद्ध विपक्षी दलहरू एक भई अघि बढ्ने विषयमा छलफल भएकाे काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिए । 

साथै नेपाली कांग्रेसले अवस्था सामान्य भएको भए अहिले लाखौँ नागरिक सडकमा हुने जनाएकाे छ ।  बैठकपछि सहमहामन्त्री डा. प्रकाशरण महतले सरकारले असंवैधानिक बाटोबाट राज्यसत्ता कब्जा गर्ने र अधिनायक शासन चलाउने नियत राखेको भन्दै सामान्य अवस्था भएको भए लाखौँ जनता यति बेला सडकमा उत्रिइसकेका हुने बताएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि