मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
आज नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले माधव नेपाल पक्षमाथि कारबाही गर्न सक्ने...
जनताको कोरोना पीडालाई ओलीले सत्ता स्वार्थको पक्षमा उपयोग गरे : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले निर्वाचनको नियतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नगरेको जिकिर गरेका छन् । प्रजातन्त्रमा दलहरूको लागि निर्वाचन सामान्य विषय भएको तर अहिले भने त्यसको लागि नभएको बताएका हुन् । असंवैधानिक कदमको आडमा गरिएको संसद...
संसद विघटनविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने काँग्रेसको निर्णय
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
संसद विघटनको घटनालाई नेपाली काँग्रेसले असंवैधानिक ठहर गर्दै राजनीतिक र कानुनी लडाई लड्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले यस्तो निर्णय लिएको हो । सह महामन्त्री डा. प्रकाश शरण महतले भने...
विपक्षी गठबन्धनको बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेसंगै संयुक्त बैठक बोलाइएकाे हाे । संसद् भवन नयाँ बानेश्वरमाशनिबार बिहान ११ बजे बैठक डाकिएको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा...
राष्ट्रपतिको विवादास्पद भूमिकाप्रति भट्टराईको आक्रोश
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको विवादास्पद भूमिकाप्रति पूर्वप्रधानमन्त्री एवंजनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई आक्रोशित बनेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमाशुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन गर्ने निर्णय गणतन्त्र समाप्त गर्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन्।...
कांग्रेसले बोलायो आकस्मिक बैठक, यस्ता छन् राष्ट्रिपतिको कदमप्रति नेताहरुको आक्रोश
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आकस्मिक बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार उक्त...
केपी ओली र सभापति देउवा दुवैको दावी पुगेन : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी छन् । राष्ट्रपति कार्यालयले आज राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको...
होला त चुनाव कात्तिक २६ र मङ्सिर ३ गते ?
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिश गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले...
मध्यरातमा लोकतन्त्रको डकैती भयो: पुन
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । नेकपा माओवादीका नेता वर्षमान पुनलेराष्ट्रपति विद्यादेवी भण्डारीलेराजा ज्ञानेन्द्र शाहले झै मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको बताएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै नेता पुनले सामाजिक सञ्जाल ट्विटमार्फत् सो बताएका हुन ।पुनले सो ट्विटमा अब लोकतन्त्र बचाउन लड्ने...
राष्ट्रपतिद्वारा पुन: संसद विघटन : कातिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा चुनावको घोषणा
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमाराष्ट्रपति विद्यादेवी भण्डारीले पुन:प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन् । मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न सिफारिस गरेबमोजिम राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरीआगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि...
लास बन्दकी राख्ने अस्पतालले गर्यो पैसा फिर्ता, रवि लामिछाने किन मौन ?
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
पैसा तिर्न नसक्दा कोरोना सङ्क्रमितको लास नै बन्दकी राखेको रवि लामिछानेले सहकार्य गरेको जनमैत्री अस्पतालले मृतकका आफन्तलाई पैसा फिर्ता गरेको छ । उपचार खर्च पुरै नतिरेको भन्दै मृत्यु भएको १३ घण्टासम्म अस्पतालमै लास राखेको सो अस्पतालले घटना विवादित बनेपछि पैसा...
एमालेको शीतल निवासलाई पत्र : देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदलाई कारबाही हुन्छ
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं ।नेकपा एमालेले राष्ट्रपति कार्यालयमाशेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना पठाएको छ । संविधानको धारा ७६ (५) प्रधानमन्त्री दाबी पेस गर्ने क्रममा माधव नेपालसहित अन्य सांसदले प्रधानमन्त्रीमा शेरबहादुर...
प्रधानमन्त्रीको दाबी खारेज गरी चुनाव घोषणा गर्न अध्यक्ष थापाको सुझाव
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार नभएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आ-आफ्नो...
देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न किन्तु परन्तु गर्ने ठाउँ छैन : भट्टराई
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । केपी शर्मा ओली र राष्ट्रपतिले खुरापत गरेको बताउँदै खबरदारी गर्न आमजनतालाई आह्वान गरेका छन् । धारा ७६ (५) वमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्तिका लागिकुनै किन्तु परन्तु टार्ने ठाउँ नभएको बताउँदै सो आह्वान गरेका हुन्...
प्रधानमन्त्रीका लागि दाबी पेस गरेर फर्कियो विपक्षी गठबन्धन
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेर फर्किएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरी उनीसहित नेकपा एमालेका नेता माधव नेपाल,...
विपक्षी गठबन्धनबाट हटाइयो योगेशको नाम
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । नयाँ सरकार गठनका लागि गरिएको हस्ताक्षरबाट नेकपा एमालेका नेता योगेश भट्टराईको नाम हटाइएको छ ।नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहमा रहेका नेता योगेश भट्टराईले असहमति जनाए विपक्षी गठबन्धनले नयाँ प्रधानमन्त्री चयनका लागि संकलन गरिएको नामबाट उनलाई हटाइएको हो...
१५३ सांसदको समर्थन रहेको ओलीको दाबी !
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । प्रधानमन्त्रीले आफूलाई १५३ जना सांसदको विश्वास रहेको दाबी राष्ट्रपतिसामु गरेको खुलेकोछ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारविष्णु रिमालले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । विपक्षी दलहरूको तर्फबाट १४९ सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरिरहेको...
प्रधानमन्त्रीमा ओलीको पनि दाबी !
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । ओली निकट एक नेतालेसंसदको सबभन्दा ठूलो दल...
विपक्षी गठबन्धनभन्दा पहिले ओली किन पुगे शीतल निवास ?
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । विपक्षी गठबन्धन नयाँ सरकार बनाउनका लागि१४९ संसदको हस्ताक्षरभन्दा पहिले नै प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । आफूविरुद्ध गठबन्धन भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नुलाई निकै महत्वका साथ हेरिएको छ । राष्ट्रपति विद्यादेवी...
१४९ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन शीतल निवासमा
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेताहरु नयाँ सरकारको दाबी लागि १४९ जनाको हस्ताक्षरसहित शितल निवास पुगेका छन् । सिंहदरबारमा बसेको नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि उनीहरु राष्ट्रपति निवास गएका हुन्। शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको...
«
1
...
56
...
112
113
114
115
116
117
118
119
120
...
249
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय