मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरूले आज आ-आफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले...
नेकपा फुट्नका लागि बनेको पार्टी होइन : मुख्यमन्त्री राई
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएकाछन् । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे...
ओली सरकारविरुद्ध सर्वोच्च अदालतमा प्रदेश सरकारको रिट
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले केपी शर्मा ओली सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनेर रिट दायर गरेका छन् । ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर...
पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । ९५ वर्षीय स्वाँरको बिहीबार बिहान निधन भएको हो । पारिवारिक स्रोतका अनुसार काठमाडौंको बानेश्वरस्थित घरमै उनको निधन भएको हो । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैछ । राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत...
मन्त्रिपरिषद् बैठकअघि शीतल निवास पुगे प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आज (बिहीबार) दिउँसो शीतल निवास पुगेका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा राजनीतिक संकट...
रामचन्द्र पौडेलले गरे पुल उद्घाटन
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज (बिहीबार) तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् । यसअघि हिजो (बुधबार) पुल उद्घाटन गर्न नपाएपछि पौडेलले आज पुल उद्घाटन गरेका हुन् । कांग्रेसका सयौं कार्यकर्तासहित नेता पौडेल आज पुल...
साझासँगको एकताप्रति असहमति राख्दै उपाध्यक्षसहित एक समूहले छाड्यो विवेकशील
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । विवेकशील नेपाली दलकी उपाध्यक्ष अजिता राईसहित एक समूह साझा पार्टीसँगको एकतामा सहभागी नहुने भएको छ । उपाध्यक्ष राई लगायत १३ जनाले एकताबारे पहिलेदेखि नै असन्तुष्टि जनाउँदै आएका थिए । बिहीबार १३ जनाले संयुक्तरुपमा विज्ञप्ति निकाली अब बन्ने विवेकशील...
तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न रामचन्द्र पौडेल आज फेरि जाने
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज पनि जाने भएका छन् । हिजो पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेलले पुल उद्घाटन गर्न खोजेपछि सत्तारूढ नेपाल कम्युनिष्ट...
प्रहरीको डण्डाबाट पेलिएका मेरा करङ झन् बढी दुख्दै गयो : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । बुधबार आफ्नै गृहजिल्ला तनहूँमा प्रहरीद्वारा पक्राउ परेर छुटेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको कुटाइबाट आफ्नो छाती पहिलेभन्दा बढी दुख्दै गएको बताएका छन् । ब्यास नगरपालिकामा पुल उद्घाटन गर्न वरिष्ठ नेता पौडेल तनहुँ पुगेपछि...
साझालाई गतिशील बनाएर प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्छ : मन्त्री अर्याल
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले साझा प्रकाशनलाई गतिशील बनाएर प्रतिस्पर्धी क्षमता विकास गर्न आवश्यक रहेको बताएकी छन् । राष्ट्रिय सहकारी विकास बोर्डको ५७ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित साझा प्रकाशनः आजको सन्दर्भ विषयक...
सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको शुभकामना
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् । उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गरेका छन्...
'राजावादीको प्रदर्शनलाई हल्का रुपमा नलिऔं'
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मसालले देशका विभिन्न भागमा राजतन्त्रको पुनःस्थापना र हिन्दु राज्यको माग गर्दै राजावादीहरुको बढिरहेको सक्रियतालाई हल्का रुपमा नलिन आग्रह गरेको छ । महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा यस्ता गतिविधिका विरुद्ध तथा गणतन्त्र र धर्म निरपेक्षता...
माइतीघरमा नेविसंघको विरोध प्रदर्शन
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ(नेविसंघ)ले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज साँझ काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनपछिको सभामा अध्यक्ष राजीव ढुङ्गानाले पौडेललाई पक्राउ गरेर...
भोलि तनहुँमा काँग्रेसको विरोध प्रदर्शन
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
तनहुँ । नेपाली काँग्रेस तनहुँले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल गरिफ्तारी घटनाको विरोधमा बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । निषेधाज्ञा तोडेका आरोपमा आज प्रहरीले वरिष्ठ नेता पौडेल, काँग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश...
प्रधानमन्त्रीलाई गगनको चेतावनी : रामचन्द्रको गिरफ्तारी तपाइँलाई निकै महँगो पर्नेछ
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी प्रधानमन्त्री केपी शर्मा ओलीका लागि निकै महँगो पर्ने चेतावनी दिएका छन् । बुधबार गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका नेता पौडेलले निषेधाज्ञाको अवज्ञा गरेको...
पौडेलकाे गिरफ्तारी निन्दनीय र आपत्तिजनक : शेरबहादुर देउवा
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । तनहुँकाे ब्यास नगरापालिकामा पुलकाे उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका वरिस्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकाे विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । उपभाेक्ता समितिकाे निमन्त्रणामा पुलकाे उद्घाटन गर्न पुगेका नेता पौडेलमाथि गरिएकाे दुर्व्यवहार र गिरफ्तारी...
ओली बैठकमा बस्न नमान्दा स्थायी समिति प्रभावित
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदै जाँदा पूर्वनिर्धारित स्थायी समिति बैठक प्रभावित बनेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सहभागिता नै जनाउन आनाकानी गरेपछि बिहीबारको लागि तय भएको स्थायी कमिटीबैठक प्रभावित बनेको हो । बिहीबारको...
वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुल उट्घाटनका लागि गृहजिल्ला तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा नेता पौडेल आफैँले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । तनहुँको ब्यासमा मोटरेवल पुल उद्घाटनको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच विवाद...
मंसिर २० गते बस्ने गरी सकियो नेकपा सचिवालय बैठक
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित भएको हाे। प्रधानमन्त्री निवास बालुवाटारमा आजका लागि सचिवालय बैठक बस्न सदस्यहरू उपस्थित भएका थिए ।कात्तिक २८ गते कार्यकारी अध्यक्ष...
बालुवाटारमा नेकपाकाे सचिवालय बैठक सुरु
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मंगलबारदेखि जारी बैठक आझ १ बजेका लागि तय भएकाे बैठक डेढ घण्टापछि सुरु भएकाे हाे ।बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पनि सहभागीभएका छन् ।...
«
1
...
123
...
245
246
247
248
249
250
251
252
253
...
316
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय