जेठ ०३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कांग्रेसभित्र इमान्दार राजनीतिको अन्त्य हुँदै छ : नेता सिंह
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र इमान्दार नेतृत्वको खाँचो रहेको बताएका छन् । काठमाडौं महानगरपालिका३१ का सभापति स्वर्गीय उज्वल कोइरालाको शोकसभामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले विसं २०४६ को परिवर्तनपछि पार्टीभित्र मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गएको...
मेट्रोमा एआइजी पालको सरुवा, अपराध अनुसन्धान विभागमा विश्वराजको पदस्थापन
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
सरकारले बढुवासँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई अपराध अनुसन्धान विभागमा सरुवा गरेको हो । मन्त्रिपरिषदले पोखरेल कार्यरतमहानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा एआइजी हरिबहादुर पालको सरुवा गरेको छ । पाल अपराध...
राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौँ लगियो
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि आज झापाबाट काठमाडौंलगिएको छ । पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका...
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडाैं । सरकारले दरबन्दी थप गरेको नेपाल प्रहरीको एआइजीमा विश्वराज पोखरेललाई बढुवा गर्ने निर्णय गरेकाे छ । बिहिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् नियमित बैठकले उक्त निर्णय गरेकाे हाे । बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिकाे बैठकले नेपाल...
काँग्रेसद्वारा महाधिवेशनको मिति सार्ने तयारी
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । काँग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।...
प्रचण्ड-नेपाल गठबन्धन भाँड्ने प्रयासमा ओली
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालबीचको गठबन्धन तोड्ने प्रयासमा जुटेका छन् । दुई नेता मिल्दापार्टीका सबै तहमा बहुमत पुगेको र आफूलाई अल्पमतमा पार्दै...
संवैधानिक परिषदकाे बैठक आइतबार बस्ने
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडाैं । रिक्त रहेका संबैधानिक निकायमा पदपूर्ति गर्नका लागिप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आगामी आइतबार बिहान बैठक बोलाएका हुन् ।प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश...
भाजपा विदेश विभाग प्रमुख र प्रधानमन्त्रीबीच भेटवार्ता
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्...
कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैन : महामन्त्री डा. कोइराला
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन् । पत्रकारसँग यहाँ आज कुरा गर्दै डा कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट गरे । यी सबै काम...
राजसंस्थाको माग गर्दै राप्रपा धादिङद्वारा प्रदर्शन
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
धादिङ । हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपा धादिङले सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि भएको सभामा राप्रपा नेताहरू डम्बर तामाङ, ज्ञानबहादुर सिंह ठकुरी र ध्रुव ध्रुव खनालले सम्बोधन गरेका छन् । उनीहरूले मुलुकलाई जोगाउन राजसंस्था र...
सरकारविरुद्धको प्रदर्शन प्रभावकारी बनाउन जिल्ला सभापतिहरुलाई कांग्रेसको निर्देशन
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले यही मंसिर २९ गते ७७ वटै जिल्लामा हुने सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । जसका लागि मंसिर २९ गते सडकमा आउन आफ्ना कार्यकर्तालाई कांग्रेसले आह्वान गरेको छ । आज (बिहीबार) सभापति...
कांग्रेसले भन्यो- 'शिक्षक हत्यामा संलग्नलाई कडा कारबाही होस्'
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले घटनामा संलग्नहरुलाई कडा कारबाही गर्न माग गरेको हो । बैठकपछि...
नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो : प्रचण्ड
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धिक व्यक्तित्व गुमाएको बताएका छन् । कोरोना संक्रमण देखिएपछि दुई साता अघि...
पूर्व सांसद लामाको निधनप्रति प्रधानमन्त्रीबाट दुःख व्यक्त
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व सांसद् कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले एक वक्तव्य जारी गर्दै दुःखद् घडीमा दिवंगत कमानसिंह लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक...
कम्युनिष्ट पार्टी संस्थापक नेता गौतमको अन्त्येष्टि
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
तुलसीपुर । कम्युनिष्ट पार्टी दाङका संस्थापक मणिकलाल गौतमको आज घोराहीको रझेनास्थित शङ्खे पीपलघाटमा दाहसंस्कार गरिएको छ ।सो अवसरमा श्रद्धाञ्जलि मन्तव्य व्यक्त गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सरकारले कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको कठिन अवस्थामा पनि...
कोरोनाबाट कम्युनिष्ट केन्द्रीय सदस्य कमानसिंह लामाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको मृत्यु भएको छ । उनी कोरोना संक्रमित भएपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि भर्ना भएका थिए ।मृतक...
ओलीले प्रचण्डलाई भने- 'माधवले धोका दिन्छन्, त्यो निर्णय मान्छु हामी मिलौँ'
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहकार्य गरेर अघि बढ्न प्रस्ताव राखेका छन् । ओलीले प्रचण्डसँग भदौ २६ गते स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्न आफू...
संवैधानिक राजाको माग गर्दै बिहीबार राजधानीमा प्रदर्शन गरिँदै
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भोलि बिहीबार राजधानीमा अर्को प्रदर्शन हुने भएको छ । पुराना कांग्रेस नेता हरिबोल भट्टराईको अध्यक्षतामा रहेको सनातन हिन्दु समाज नेपालले भोलि प्रदर्शन गर्न लागेको हो । मुलुक अप्ठेरोमा परेको बेला नागरिक स्तरबाट...
किन बोलिरहेका छैनन् दलहरू ?
श्यामसुन्दर पुडासैनी
मंसिर २४, २०७७
काठमाडौं ।मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याले फेरि एकपटक नेपालको हिंसात्मक विद्रोहको स्मरण गराएको छ । विश्वका कुख्यात तानाशाहहरूको क्रूरतालाई समेत बिर्साउने घटना दुर्भाग्यले मोरङमा दोहोरियो । एक निहत्था शिक्षक जो जनताको मुक्तिको लागि लडेको भन्दै आफूलाई नेपाल कम्युनिस्ट पार्टी राजनीति...
साझा पार्टी र विवेकशील नेपाली दलबीच पुन:एकता
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं ।साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । अलग भएको २२ महिनापछि दुवै दलकासंयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमति पत्रमाहस्ताक्षर भएसँगैदुई पार्टीबीच एकता भएको हो ।दुवै पार्टी एकीकरण भएसँगै अब सो पार्टीको नामविवेकशील...
«
1
...
121
...
241
242
243
244
245
246
247
248
249
...
314
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय