मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बहुमतले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् अध्यादेश जारी
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार अध्यादेश जारी गरेकी हुन् । संवैधानिक परिषदमा निर्णय गर्न सहज हुन सक्ने गरी अध्यादेश ल्याइएको हाे। जारी अध्यादेशअनुसार...
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार)अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको...
संवैधानिक परिषद बैठक ५ बजे बस्ने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि परिषदको बैठक स्थगित भएको छ । प्रधानामन्त्रीले सो बैठक बेलुकी पाँच बजेका बस्नेगरी पुनः बोलाएका छन् । सभामुख सोपकोटा अनुपस्थित हुँदा गणपुरक संख्या नपुगेपछि संवैधानिक परिषदको...
गगन थापाले सभापति देउवालाई दिए यस्तो सुझाव
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।नेपाली कांगेसका युवा नेता तथा सांसद गगन थापाले सभापति शेरबहादुर देउवालाई उपसभामुख चयनपश्चत् मात्रैसंवैधानिक परिषदको बैठकमा सहभागी हुन सुझाव दिएका छन् । सुदुरपश्चिमको कैलालीमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले सभापतिलाई सो सुझाव दिएका हुन् । उपसभामुख...
यसकारण हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौं : कमल थापा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपाल निर्माणका लागि हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्दा कसले...
सभामुख नगएपछि फेरि रोकियो संवैधानिक परिषदको बैठक
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । संवैधानिक परिषदको आजको बैठकमा सभामुख अग्नि सापकोटा नगएपछि बैठक रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहानै बैठक बोलाएका थिए । संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर परिषदको बैठकमा सहभागी नभएको बताइएको...
संवैधानिक परिषद्को बैठक आज बस्दै
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडाैं ।संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वाराबोलाइएको बैठक बालुवाटारमा बिहान बस्नेछ । यसअघि,आइतबार बोलाइएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन । परिषद् बैठकमा विपक्षी...
गच्छदारले अझै बुझेनन् अदालतको म्याद
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । तत्कालीन उप-प्रधानमन्त्रीको हैसियले बालुवाटारको सरकारी जग्गा हडप्न भूमिका खेलेको अभियोग लागेका विजयकुमार गच्छादारले अझै पनि अदालतको म्याद नबुझेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको दश महिना बितिसम्दा समेत गच्छादारले अदालतबाट जारी...
सरकारले प्रभावकारी रुपमा काम गर्न नसक्दा मुलुक संकटउन्मुख हुँदै छ : राई
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेका कारण मुलुक सङ्कटको दिशातर्फ उन्मुख हुँदै गएको बताएका छन् । सप्तरीको बलुवामा कार्यकर्ता भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।उनले भने, लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सरकार...
कांग्रेसलाई सत्ताको मोह छैन : डा. रिजाल
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।कांग्रेसकेन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताएका छन् । कांग्रेस तनहुँलेदमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा रिजालले जनताले कांग्रेसलाई आफ्नो माझ खोजेको र अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गरेका छन् ।...
हिन्दुराष्ट्रबारे फेरि बोले डा. शशांक कोइराला
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको दोहोर्याएका छन् । साथै उनले कांग्रेसको आगामी महाधिवेशनमा हिन्दुराष्ट्रको कुरा उठ्ने समेत बताए । हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने उनको तर्क छ । म हिन्दुराष्ट्रको पक्षमा छु, तर...
प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । यसअघि आइतबारका लागि बोलाइएको बैठकमाप्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको सोबैठक मंगलबार बिहानका लागि बोलाइएको हो । प्रतिपक्षी दलका नेता देउवा र...
उखु किसानलाई भुक्तानी गरेको विवरण पेस गर्न मन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी उद्योगीलाईगत वर्ष पुस १८मा भएको सहमतिबमोजिमको भुक्तानी गरेको विवरणपेस गर्न निर्देशनदिएका छन् । सोमबारमन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन् । आइतबारदेखि उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शनरत...
संसद् अधिवेशन बोलाउन काँग्रेस उपसभापति निधिको माग
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्को अधिवेशन छिटोभन्दा छिटो बोलाउन सरकारसँग माग गरेका छन् । काँग्रेस जिल्ला समिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रममा उनले देशमा भएका समस्याको समाधान संसद्बाटै खोज्नुपर्ने भएकाले तत्काल संसद् बैठक बोलाउन माग गरे ।...
राजावादीपछि काँग्रेस सडकमा, सरकारप्रति आक्रामक बनेकै हो ?
श्यामसुन्दर पुडासैनी
मंसिर २९, २०७७
लामो समयदेखि प्रतिपक्षको कमजोर भूमिकालाई लिएर आलोचना हुँदै आएको संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडक आन्दोलनमा ओर्लिएको छ । पछिल्लो संसदीय निर्वाचनमा पराजय व्यहोरेको काँग्रेस ठ्याक्कै ३ वर्षपछि देशव्यापी प्रदर्शनमा उत्रिएको हो । लामो समयदेखि काँग्रेसमाथि लाग्दै आएको एउटा...
राजसंस्थाको माग गर्दै राप्रपा ललितपुरले पुस ३ गते प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । राप्रपा ललितपुरले राजसंस्था रहिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दैपुस ३ गते पाटनमा प्रदर्शन गर्ने भएको छ । राप्रपा नेता श्याम तिमल्सिनाका अनुसार पुस ३ गते कुपन्डोलमा भेला भई लखनखेलसम्म मोटरसाइकल र्याली गरिने छ । मोटरसाइकल र्यालीपछि लगनखेलमा कोणसभा गर्ने...
काठमाडौँमा काँग्रेसको प्रदर्शन (फोटोफिचर)
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज देशव्यापी प्रदर्शन गरेकाे छ । संघीयराजधानी काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्थित शान्तिबाटिकामा बृहतकार्यक्रमको आयोजना गरेका छन् । आजकाे कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्रपौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार...
कांग्रेसलाई बाबुरामको बधाई
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । वर्तमान सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको नेपाली कांग्रेसलाईपूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बधाई दिएका छन् । उनले भेनका छन् -ओली सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये...
प्रधानमन्त्री नै राजावादीसँग मिलेको हुनसक्ने देउवाको आशंका
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् । सोमवार सरकारविरुद्ध हेटौंडामा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै देउवाले सरकारकै कारण जनताले राजा आऊ देश बचाऊ को...
राष्ट्रिय जनमोर्चाद्वारा उखु किसानको संघर्षप्रति ऐक्यबद्धता
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।राष्ट्रिय जनमोर्चा पार्टीले उखु किसानको संघर्षप्रति ऐक्यबद्धता प्रकट गरेको छ । सो पार्टीकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै उखु किसानको आन्दोलनमा एक्यबद्धता जनाएको हो । सो विज्ञप्तिमाभुक्तानी नदिएर संघर्षको लागि बाध्य पारिएको किसानमाथि गरिएकोव्यवहार...
«
1
...
119
...
238
239
240
241
242
243
244
245
246
...
312
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय