बैशाख २८, २०८१, शुक्रबार
               

कांग्रेसलाई बाबुरामको बधाई

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । वर्तमान सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको  नेपाली कांग्रेसलाई पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बधाई दिएका छन् । 

उनले भेनका छन् -‘ओली सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार/कर्तव्य हुन्छ ।'

 पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा थपेका छन्- 'अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक/सदनमा गर्जन्छ !’


कस्तो लाग्यो ?

यो पनि