बैशाख २२, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
संसदमा जसपा संसदीय दलको नेतामा महतो चयन भएको पत्र दर्ता
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं ।संसद सचिवालयमा जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र दर्ता भएको छ। मंगलबार सचिवालयमा दर्ता सो पत्रमा वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले राजेन्द् महतोलाई संसदीय दलको नेता चयन गरेको सो...
कांग्रेस संसदीय दलको बैठक बुधबार बस्ने
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न साढे २बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट...
प्रधानमन्त्री ओलीको शपथ बदरको माग गर्दै सर्वोच्चमा चार रिट : आज होला त सुनुवाइ ?
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा चार रिट निवेदन दर्ता भएका छन् । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ता लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले छुट्टाछुट्टै...
जसपाका चार सदस्यलाई कारवाही नगर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित चार सदस्यलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान...
उपनिर्वाचनमा देवकोटालाई मत दिन माओवादीको आग्रह
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशको उपनिर्वाचनमाडा. खिमलाल देवकोटालाई मत दिन आग्रह गरेको छ । माओवादी बागमती प्रदेश सह-इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्...
कम्युनिस्ट एकता अझै सम्भव छ : श्रेष्ठ
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझै कम्युनिष्टहरुबीच एकता आवश्यक रहेको बताएका छन् ।सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै श्रेष्ठले सो बताएका हुन् । माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिकआर्थिक रुपान्तरण गर्ने र समाजवाद...
कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं ।कर्णाली प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबारप्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट आइतबार नियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री सीता नेपालीलले शपथ ग्रहण गरेका...
यस्तो थियो मदन-आश्रित चढेको अन्तिम गाडी
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
२८ वर्षअघि अर्थात् २०५० साल जेठ ३ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परेर तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को मृत्यु भयो । यो दुर्घटना थियो या हत्या भन्ने कुरा अझैसम्म...
सन्दर्भ - मदनआश्रित स्मृति दिवस : दासढुङ्गामा मदनको मानमर्दन
श्यामसुन्दर पुडासैनी
जेठ ०३, २०७८
चितवनको दासढुङ्गामा रहेका मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितका सालिकले पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई स्मरण गराइरहेका छन्, २८ बर्षअघिको आजकै दिन २०५० साल जेठ ३ गते । अर्थात् नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता...
मदन भण्डारीको त्यो अन्तिम सम्बोधन
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
२८ वर्षअघि अर्थात् २०५० साल जेठ ३ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परेर तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को मृत्यु भयो । यो दुर्घटना थियो या हत्या भन्ने कुरा अझैसम्म...
दासढुंगा घटनाको वास्तविकता पत्ता लगाउन माधव नेपालको आग्रह
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएकाे दासढुंगा घटनाको वास्तविकता पत्ता लगाउन माग गरेका छन् । मदनआश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति मार्फत उनीहरूको योगदानको स्मरण...
लोकतान्त्रिक योद्धा सम्मान श्रेष्ठ र चित्रकारलाई
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक योद्धा सम्मान समाजसेवीद्वय मैयादेवी श्रेष्ठ र कमल चित्रकारलाई प्रदान गर्ने भएको छ । समाजको तर्फबाट गठित छनोट समितिको वैशाख ३० गते बसेको जुम बैठकबाट विसं २०७७ को सम्मान श्रेष्ठ र विसं २०७८ को सम्मान...
माओवादीलाई कस्तो पार्टी बनाउन पर्छ सल्लाह दिनुस् : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कस्तो पार्टी बनाउने भन्नेबारे सल्लाह र सुझावको अपेक्षा गरेका छन् । उनले आगामी दिनमा पार्टीको राजनीतिक एव संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको बताएका...
‘विभाजनकारी र अवसरवादीको कारण एमाले–माओवादी मिल्न सकेन’
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री तथा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विभाजनकारी, अस्थिर र अवसरवादीको कारण एमाले र माओवादीबीच एकीकरण हुन नसकेको बताएका छन् । उनले आज परेको २८औँ मदन आश्रित स्मृति दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै ओलीले विभाजित कम्युनिष्ट...
नागरिकलाई बचाउन कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था नआउन सरकारले यथाशीघ्र आवश्यक आयात गरी समयमा नै दिने व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ । कांग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्र दिन बाँकी रहेकाले...
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीको नेतृत्वमा ६ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...
एमाले विवाद : जेठ २ मा फर्किने सहमति जेठ २ मै
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । जेठ २ गतेकै अवस्थामा फर्किने कि फागुन २८ गतेको अवस्थाबाट नयाँ यात्रा सुरु गर्ने भन्ने विषयलाई लिएर नेकपा एमालेभित्र दुई महिनायता चलेको रस्साकस्सी जेठ २ गते नै फर्किने गरी जेठ २ मै सहमतिउन्मुख भएको छ । जेठ २मा...
प्रधानमन्त्रीको शपथ विवाद : पुन: शपथको माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विवादास्पद शपथ ग्रहण कानुनी रूपमै विवादमा परेको छ । ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै आज आइतबार सर्वोच्च अदालतमा रिट पेश भएको हो। प्रधानमन्त्रीले शपथ लिँदा प्रतिज्ञा गर्छु भन्ने शब्द छुटाएर त्यो...
समस्या समाधानार्थ वार्ता टोली गठन गर्ने वान टु वान वार्ताको निष्कर्ष
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं ।एमाले विवाद सुल्झाउन दश जनाको टोली गठन गरिएको छ। आइतबार अध्यक्ष ओली र नेपालबीच भएको वान टु वान वार्तामा सो सहमति भएको हो । सो वार्तामा दुवैतर्फबाट ५/५ जना सदस्य रहने बताइएको छ । ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा...
नागरिकको जीवन रक्षामा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षामा ध्यान दिन निर्देशन दिएका छन् । आइतबार सिंहदरबारमा भएको सिसिएमसी बैठकमा सहभागी उनलेझन्झटिला प्रक्रिया र आथिक अभावले नागरिकको ज्यान जान नहुने बताउँदै सो निर्देशन दिएका हुन् । हाम्रा प्रक्रियाहरुमा अल्झिएर र आर्थिक...
«
1
...
58
...
115
116
117
118
119
120
121
122
123
...
251
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय