बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओली-नेपालबीच वार्ता सुरु
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । पार्टी विवाद समाधानका लागि कार्यदल सदस्यको टुंगो लगाउनआइतबार दिउँसो १ हुने भनिएको भेटवार्ता केही बेर ढिला गरी सुरु भएको हो । आजको दुई नेताको बैठकले...
पार्टी बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छ : रिजाल
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता विष्णु रिजालले पार्टी मजबुत भए लोकतन्त्र हुने बताएका छन् । नेकपा एमाले एक ढिक्का हुने क्रम जारी रहेका बेला नेकपा माओवादीले पनि आफ्नो संगठन सुदृढको प्रसंग झिक्दै रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत् सो बताएका हुन् ।...
सीसीएमसीको बैठक सिंहदरबारमा, ओली पनि सहभागी
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
प्रधानमन्त्री केपी शर्मा ओली कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकमा सहभागी भएका छन् । सिंहदरबार प्रधानमन्त्री कार्यालयमा जारी बैठकले कोभिड व्यवस्थापनसम्बन्धी नयाँ निर्णय गर्ने सम्भावना छ । लामो समय बालुवाटारबाट सरकार चलाएका प्रधानमन्त्री ओली आज सिंहदरबार पुगेका हुन् ।...
ओली-नेपाल भेट कार्यतालिका प्रभावित
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । नेकपा एमाले अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीच हुने भनिएको भेटको कार्यतालिका प्रभावित भएको छ । कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक लम्बिँदा प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच १ बजे हुने भनिएको कार्यतालिका प्रभावित भएको हो...
ओली-नेपालबीच आज पनि वार्ता हुँदै
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । नेकपा (एमाले) को जारी विवाद मिलाउन आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ । एकताका लागि गठन गर्ने भनिएको कार्यदलको टुंगो आजको भेटमा हुने अनुमान गरिएको छ । आज दिउसो...
ओलीले राष्ट्रिय सरकार बनाउन मानेनन् : भट्टराई
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलाएका छन् । आफूले व्यक्ति ओली नभई प्रधानमन्त्रीसँग भेटेको तर आफ्नो प्रस्तावलाई ओलीले अस्वीकार गरेको बताएका छन्...
जसपाको बैठक बोलाइएको छैन : ठाकुर
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई बैठक गरिरहँदा अर्का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीको कार्यकारि परिषदको बैठक नबोलाइएको जनाएका छन् । अध्यक्ष ठाकुरले विज्ञप्ति नै निकालेर परिषद्को बैठक नबोलाइएको जनाएका हुन् । उनले बैठक नबोलाइएको रत्यस्तो...
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन स्थगित भएको छ । राप्रपाकाे आज बसेको बैठकले कोरोना संक्रमणका कारण महाधिवेशनस्थगित गर्ने निर्णय गरेको हो । बैठकपछि राप्रपाले विज्ञप्ति जारी गर्दैयसअघि आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन हाललाई...
११ देशमा को को बन्दै छन् राजदूत ?
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । सरकारले ११ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयले रिक्त राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको हो । श्रीलंका,डेनमार्क, अष्ट्रिया, इजिप्ट, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल र साउदी अरेबियाका लागि राजदूतकोसिफारिस गरिएको हो...
कांग्रेसका उपसभापति गच्छदारकी श्रीमतीको निधन
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमतीको निधन भएको छ । नेता गच्छदारकी श्रीमतीको आज निधन भएपछि उनलाई पत्नीशोक परेको छ । उनकी श्रीमती निर्मला गच्छदारको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसका मुख्य...
कर्णालीमा मन्त्रिपरिषद् पुनःगठन, पाँच मन्त्रालयको जिम्मेवारी आफैँलाई
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार मन्त्रिपरिषद् पुनःगठन गरेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् । प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले आज...
आइतबारदेखि सर्वोच्चमा पुनः सेवा सुरु, जरुरी रिट निवेदन र सुनुवाइ हुने
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः सुरु हुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको शुक्रबार बसेको पूर्ण बैठकले संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय एवं सार्वजनिक सरोकारको प्रश्न निहित भएका रिट...
विवाद समाधानका लागि कार्यदल गठन गर्न ओली र नेपालको सहमति
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । नेकपा (एमाले) का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच शुक्रबार भएको छलफलमा दलमा देखिएको विवाद...
सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न कांग्रेसकाे अपिल
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेसरकारसँग सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न आग्रह गरेका छन् । साथै उनलेतत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोपलगायतका औषधीको व्यवस्था गर्न माग गरेका छन् । यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय...
प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ३०दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (३) अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल नेकपा (एमाले) संसदीय दलको नेताका रुपमा बिहीबार...
ओली र नेपालबीच साँझ भेटवार्ता हुने
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच साँझ भेटवार्ता हुने भएको छ । एक स्रोतका अनुसार सिंहदरबारमा हुने भनिएकोबार्ता ओली र नेपालसहित दुवै पक्षका अन्य नेता पनि सहभागी हुने बताइएको छ । ओलीसँगको वार्तामा...
ओलीले लिए प्रधानमन्त्रीको शपथ
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं ।नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तेस्रो कार्यकालको पद तथा गोपनियताकोसपथ लिएका छन् । राष्ट्रपति भवनमा भएको समारोहमाराष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । त्यसैगरी राष्ट्रपतिले उपप्रधानमन्त्रीमा ईश्वर पोखरेललाई पनि शपथ खुवाएकी छन् । त्यसैगरी...
तीन दलको समीक्षात्मक बैठकको निष्कर्ष : नेपालले धोका दिए
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा तीन दलका शीर्ष नेताबीच भएको समीक्षात्मक भेटवार्ताले माधव नेपालले धोका दिएको निष्कर्ष निकालेको छ । गठबन्धनको सरकार बनाउन असफल भएको विषयमा समीक्षा गर्न विपक्षी दलका नेताहरु कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्ताले सो...
कांग्रेस, माओवादी र जसपाबीच समीक्षात्मक छलफल चल्दै
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित भएरनेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजावदी पार्टीका नेताबीच छलफल सुरु भएको छ । बिहीबारसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्ने छलफलमा जुटेका उनीहरु एमाले एक ठाउँमा उभिएसँगै सो प्रक्रिया रोकिएपछि सोही विषयमा केन्द्रित भईकांग्रेस...
नेकपा एमालेलाई माओवादी केन्द्रका अध्यक्ष श्रेष्ठले दिए बधाई
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एकीकरण नेकपा एमालेलाई बधाई दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनलेप्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्न नहुने उल्लेख गर्दै सो एकीकृतउन्मुख नेकपा एमालेलाई बधाई तथा शुभकामना दिएका हुन् । साथै,प्रवक्ता श्रेष्ठले...
«
1
...
58
...
116
117
118
119
120
121
122
123
124
...
251
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय