बैशाख १४, २०८१, शुक्रबार
               

नेकपा एमालेलाई माओवादी केन्द्रका अध्यक्ष श्रेष्ठले दिए बधाई

नेपाल फ्ल्यास
बैशाख ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एकीकरण नेकपा एमालेलाई बधाई दिएका छन् । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले प्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्न नहुने उल्लेख गर्दै सो एकीकृतउन्मुख नेकपा एमालेलाई बधाई तथा शुभकामना दिएका हुन् । साथै, प्रवक्ता श्रेष्ठले माओवादीले अब वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरेका छन्।

‘नेकपा(एमाले )का कमरेडहरुलाई बधाई तथा शुभकामना’ उनले लेखेका छन्,‘हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु, मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले अब प्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्नु हुँदैन।’


कस्तो लाग्यो ?

यो पनि