जेठ २२, २०८०, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नारायणकाजी श्रेष्ठ
गृहमा श्रेष्ठ, अर्थमा खड्का!
नेपाल फ्ल्यास
चैत १२, २०७९
मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनबीच घनिभूत छलफल चलिरहेको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले गृहमन्त्रालय नछाड्ने भएको छ । यता, अर्थमन्त्रालय भने कांग्रेसको भागमा पर्ने पक्कापक्की भएको छ । अहिलेसम्मको छलफलअनुसार गृहमा माओवादीबाट भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री...
नेकपा एमालेलाई माओवादी केन्द्रका अध्यक्ष श्रेष्ठले दिए बधाई
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एकीकरण नेकपा एमालेलाई बधाई दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनलेप्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्न नहुने उल्लेख गर्दै सो एकीकृतउन्मुख नेकपा एमालेलाई बधाई तथा शुभकामना दिएका हुन् । साथै,प्रवक्ता श्रेष्ठले...
सकियो नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतबार बसेको सो दलको बैठकमा राजनीतिक र सांगठानिक अवस्थाबारे प्रदेश इन्चार्जको रिपोर्टिङ भएको छ । बाँकी तय एजेन्डाहरुमाथि भोलि (सोमबार) बस्ने बैठकमा छलफल गरिने गरी आइतबार सो बैठक टुंग्याइएको हो...
प्रधानमन्त्रीले संविधानका अक्षरमा कालो मसी दलेर फाँसीवाद लाद्न खोजे : नारायणकाजी
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं ।नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका अक्षरमा कालो मसी दलेर फाँसीवाद लाद्न खोजेको बताए । बुधबार नेकपा दाहाल-समूहले काठमाडौंमा भएको संबोधनका क्रममा उनले सो बताएका हुन् । विश्वमा संविधानलाई च्यातेर र विकासको नारा दिए...
‘संवैधानिक अंगहरुले करकापमा काम गर्नुपर्ने स्थिति आउनुहुँदैन’
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।प्रचण्डमाधवसमूह (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक अंगहरुले कसैको करकापले काम गर्नुपर्ने स्थिति आउन नहुने बताएका छन् । मंगलबारपार्टीको फेसबुक पेजमार्फत लाइभमा आएका उनले सो कुरा बताएका हुन् ।सो क्रममा उनले संवैधानिक निकायलाई करकापमा परेर काम गर्ने अवस्था आउन नदिन...
'सर्वोच्चले संशोधन गर्यो भने संविधान कागजको खोस्टो बन्छ'
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधि विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भएको दोहोर्याएका छन् । शुक्रबार राष्ट्रियसभामा विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्रीको कदलमले नेपाली जनताले लडेर ल्याएका अधिकार खोसेको बताए । प्रतिनिधिसभा विघटन...
नेकपामा देखिएको विवाद अग्रगमन र प्रतिगमनबीचको अन्तरसंघर्ष हो : प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्डमाधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा अग्रगमन र प्रतिगमनबीचअन्तरसंघर्ष भएको बताएका छन् । मंगलबार राजधानीमा नेकपा बिटका सञ्चारकर्मीसँगको छलफलमा प्रवक्ता श्रेष्ठले सो कुरा बताएका हुन् ।सो क्रममा उनले भने, संविधानअनुसार संसद सुचारु हुन्छ...
कार्यकर्ताहरुलाई नारायणकाजीको यस्तो आग्रह
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहकाप्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कार्यकर्ताहरुलाई एकअर्काविरुद्ध गालीगलौजमा नलाग्न आग्रह गरेका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमार्फतकार्यकर्ताहरुलाई विचार, सिद्धान्त, राजनीति, मूल्य र तथ्यमा आधारित भएर छलफल तथा बहस गर्न आग्रह गरेका हुन्...
नारायणकाजीलाई गोकुल बास्कोटाले भने- 'मबाट सिक्नोस्'
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
विराटनगर । नेपाल कम्यु्निस्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले अर्को चुनावसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई फिर्ता बोलाउन नमिल्ने बताएका छन् । प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री बास्कोटाले अल्पमत र बहुमतका आधारमा अघि बढे पार्टी...
कमानसिंहसँग जोडेर नारायणकाजीको अनावश्यक प्रचार नगरौं : प्रचण्ड
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हाइड्रोको विवादसँग जोडेर फैलाइएको भ्रमको पछि नलाग्न आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले कमानसिंह लामा...
झगडा नगर्न प्रवक्ता श्रेष्ठको आग्रह : 'तुम शेर तो हम सवा शेर...'
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अलग गरौं भन्ने कुरा सही नभएको बताएका छन् । प्रवक्ता श्रेष्ठले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि त्यो सही नभएको बताएका हुन् । तर...
नेकपा फुटको संघारमा प्रवक्ता श्रेष्ठको यस्तो आह्वान
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको पक्षमा दृढतापूर्वक उभिन र आआफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् । पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै...
डा. केसीको जीवनरक्षामा ध्यान दिऔं : नेकपा प्रवक्ता
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवनरक्षामा सबैले ध्यान दिनुपर्ने बताएका छन् । साथै उनले डा. केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको उल्लेख गरेका छन्...
अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायो : नेकपा प्रवक्ता
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले हालैको अमेरिकी नीतिले मानव अधिकार र लोकतन्त्रको खिल्ली उडाएको टिप्पणी गरेका छन् । कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी हालैको अमेरिकी नीतिप्रति श्रेष्ठले यस्तो टिप्पणी गरेका...
अध्यक्षले पार्टीको निर्णय मान्नुपर्छ, आजको बैठक रोकिन्न : प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थायी कमिटी बैठक स्थगित गरे पनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका छन् । बैठक कक्षमा पुगेर नेताहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्र विवाद चर्किँदै जाँदा...
श्रेष्ठ भन्छन् : मैले भारतीय गुप्तचरसँग भेट गरेको छैन
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडाैं ।नेकपाका प्रवक्ता, पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफूलेभारतीय गुप्तचर पदाधिकारीसँग भेट नगरेको बताएका छन् । उनले बिहीबार ट्विट गर्दै यस्तो बताएका हुन् । भारतीय गुप्तचर पदाधिकारी नेपाल आएको र म लगाएत हाम्रो पार्टी र अन्य पार्टीका बिभिन्न...
'कालापानीबाट भारतीय सैनिक क्याम्प हट्नुपर्छ'
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल भाग लिँदै नेता श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताएका हुन् । 'हामीले भनेका...
सामुदायिक विद्यालय निजीलाई किन सुम्पिने भन्दै जंगिए श्रेष्ठ
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । सत्तारुढ नेकपाका सचिवालय सदस्य एवं राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले आक्रोश पोखेका छन् । बजेटमा सामुदायिक विद्यालयको गुणस्तर सुधार्न निजी विद्यालयलाई दिने व्यवस्था राखिएको भन्दै उनले आक्रोश पोखेका हुन् । शिक्षा मन्त्रीप्रतिलाई समेत थाहा नभएको विषय बजेटमा पयो...
बजेटमा सांसद विकास कोषलाई निरन्तरता दिएकोमा श्रेष्ठ असन्तुष्ट
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा सांसद विकास कोष (स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम) लाई निरन्तरताको असन्तुष्टि पोखेका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा नेकपा प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य श्रेष्ठले सो कार्यक्रम खारेज नहुनु...
कम्तिमा एक वर्षका लागि सांसद विकास कोष खारेज गरौँ- नेकपा प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष खारेज गर्न माग गरेका छन्। सोमबार सामाजिक सञ्जाल ट्विटरमा आफ्ना भनाइ सार्वजनिक गर्दै रोजगारी केन्द्रित राष्ट्रिय योजनामा लगानी गर्नकाेसांसद विकास कोषको कम्तिमा एक वर्षकाेरकम खारेज गर्न माग गरेका हुन् । काेराेनाकाकारण आगामी...
«
1
2
»
सिफारिस
गृहमा श्रेष्ठ, अर्थमा खड्का!
चैत १२, २०७९
कमर्श क्याम्पस सभापतिमा स्वतन्त्रबाट हुमागाईँ प्रतिस्पर्धामा
चैत ०१, २०७९
पौडेललाई भारतीय राष्ट्रपतिको बधाई
फागुन ३०, २०७९
लोकप्रिय
सांसद तामाङद्वारा संघीयता खारेजीको माग
जेठ १४, २०८०