बैशाख १७, २०८१, सोमबार
               

ओलीले लिए प्रधानमन्त्रीको शपथ

नेपाल फ्ल्यास
बैशाख ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तेस्रो कार्यकालको पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति भवनमा भएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । त्यसैगरी राष्ट्रपतिले उपप्रधानमन्त्रीमा ईश्वर पोखरेललाई पनि शपथ खुवाएकी छन् ।

त्यसैगरी ओली मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन् । ओलीले साविककै मन्त्रीलाई दोहोर्‍याएका छन् ।


कस्तो लाग्यो ?

यो पनि