बैशाख ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
विश्वासको मत दिनुपर्छ भन्दै छलफलमा जुटे नेपाल समूहका केही सांसद
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने र संसदमा उपस्थिति पनि नजनाउने निर्णय गरेको केही छिनमा एमाले माधव समूहका केही पक्ष भने छलफलमा जुटेको छ । संसदमै अनुपस्थिति हुने निर्णय गरेको केही छिनमा योगेश...
विश्वासको मत नदिने माओवादी संसदीय दलको बैठकको निर्णय
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको कार्यालयमा बसेको सो दलको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । सो बैठकलेविश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र...
माओवादी संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । केहीबेर अघिसिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्व बसेको सो बैठकलाई नेपाली राजनीतिमा महत्वका...
भीम रावलको प्रश्न : ओली कसरी वैध अध्यक्ष भए ?
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष भीम रावललेकेपी शर्मा ओली अवैध अध्यक्ष भएको बताउँदै उनको ह्विप कसरी मान्ने भनी प्रश्न गरेका छन् । माधवकुमार नेपाल समूहका सांसदहरुको बैठकपछि पत्रकारहरुसँग कुरा गर्ने क्रममा नेता रावलले सो प्रश्न गरेका हुन् ।रावलले केपी शर्मा...
माधव नेपाल समूहका सांसदले राजीनामा नदिने, संसदमा अनुपस्थित हुने
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । एमाले नेता झपड रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने नेपाल फ्ल्यासलाई जानकारी दिए । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई...
डेडलाइन सकिएपछि एमाले अध्यक्ष ओलीको ट्विट : हतारमा अनुचित निर्णय नलिनुस्
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतारमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गरेका छन्। माधवकुमार नेपाल समूहले आज ९ बजेसम्मका लागि दिएको समयलाई बेवास्ता गरेका ओलीले १० स् ५५ बजे ट्विट गर्दै समस्या भए सँगै बसेर छलफल...
एसईई र कक्षा १२ को परीक्षा स्थगित
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा...
माधव पक्षका सांसदवीच राजीनामाबारे असन्तुष्टि, केही सांसद बैठकबाट बाहिरिए
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन्...
वरिष्ठ नेता खनाल संक्रमणमुक्त : चिकित्सकको सल्लाहमा अझै केही दिन अस्पतालमै बस्ने
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नर्भिक अस्पतालमा संक्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमणमुक्त भएका हुन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईले आइतबारपिसिआर परीक्षण गर्दा उनमा संक्रमण नदेखिएको बताए ।...
प्रधानमन्त्री ओलीको विश्वासको मत : यस्तो छ प्रक्रिया
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्टयाइँका लागि सोमबार (आज) प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि आजै वैशाख २७ गते...
कांग्रेस नेता दिलबहादुर घर्तीलाई पत्नीशोक
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीलाई पत्नीशोक परेको छ । राज्य व्यवस्था समितिका पूर्वसभापति एवं तत्कालीन संविधानसभा सदस्य घर्तीकी श्रीमती मुक्ताको आइतबार६८ वर्षको उमेरमा स्थानीय सीतापाइलास्थित निवासमा निधन भएको हो । लामो समयदेखि बिरामी घर्ती आइतबार बिहान एक्कासि...
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, होला त सपना पूरा ?
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । आज वैशाख २७ गते सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्च अदालतको फैसलाले...
माधव नेपालबाट पार्टीलाई पछारिछाड्ने हानिकारक प्रयास भयोः ओली
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहबाट आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भएपनि पार्टीलाई पछारि छाड्ने हानिकारक प्रयास भएको बताएका छन् । माधव नेपाल लगायतमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको भन्दै ओलीले पार्टी आन्दोलनलाई कसैको स्वार्थपूर्ति वा...
जसपाका सांसदलाई ह्वीप नलाग्ने, ओलीको पक्ष र विपक्ष दुवैमा मत हाल्न पाउने
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
जनता समाजवादी पार्टी नेपाल ९जसपा०ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा सांसदलाई ह्वीप जारी नगर्ने भएको छ । यद्यपी पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको छ । तर सांसदलाई ह्वीप भने नलगाइएको वरिष्ठ नेता राजेन्द्र...
संसदको कार्यसूची : विश्वासको मतबारे सोमबार नै छिनोफानो हुने
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सोमबार १ बजे बस्दैछ । बैठकले एकै दिनमा विश्वासको मतको छिनोफानो गर्ने कार्यतालिका बनाएको छ । सोमबारको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ । कार्यसूची...
अध्यक्ष केपी ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालको पत्र
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने अघिल्लो दिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई पत्र लेखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी र सरकार सञ्चालनको शैलीसँग अन्तुष्ट रहँदै आएको माधव समूहले अनौपचारिक रुपमा ओलीलाई विश्वासको मत...
नेपाल समूहका संसदले नेपाललाई बुझाए राजीनामा पत्र
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं ।नेकपा एमाले माधव नेपाल समूहका सांसदलेनेता नेपाललाई राजीनामा बुझाएका छन् । केपी ओली समूह नसच्चिए सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएको समूहका नेताहरुले राजीनामा नेता नेपाललाई दिएका हुन्। नेताहरुको राजीनामा बोकेर सिंहदरबार पुगेका नेता नेपाल रएमाले संसदीय दलका उपनेता...
कांग्रेसकै नेतृत्वमा सरकार बनाउने तयारी भइरहेको छ : महत
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले आफ्नै नेतृत्वमासरकार निर्माणका गृहकार्य भइरहेको बताएका छन् । आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसग कुरा गर्दै नेता महतले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले सो बताएका हुन् नेकपा माओवादी केन्द्रले...
विश्वासको मत नपाए प्रधानमन्त्री ओलीले फेरि संसद विघटन गर्लान् ?
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा तत्कालीन नेकपाभित्रको अन्तर कलह व्यवस्थापन गर्न नसकेर असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटनको निर्णय लिएका थिए । तर, फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाले संसद विघटनको निर्णयलाई बदर गरिदिएको थियो । उनै ओलीले प्रतिनिधिसभामा विश्वासको मतका...
जसपा नेपालको पदाधिकारी बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
जनता समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा पदाधिकारी बैठक बस्ने भएको हो । बैठक बस्नुअघि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका सभापति शेरबहादुर...
«
1
...
60
...
120
121
122
123
124
125
126
127
128
...
253
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय