जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेपाल प्रहरीमा एआइजीको दरबन्दी नथप्न निर्देशन
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । राज्यव्यवस्था समितिको आज (बुधबार) बसेको बैठकलेएआइजीको दरबन्दी थप गर्ने निर्णय स्थगन गर्न निर्देशन दिएको समिति सभापति शशी...
ओली र प्रचण्डबीच के भयो कुराकानी ?
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्नबुधबार बालुवाटार गएका थिए । दुई अध्यक्षबीच करिब डेढ घण्टा भेटवार्ता भएको थियाे । दुई अध्यक्षबीच...
राष्ट्रियता, जनतन्त्र र सङ्घीयताबारे बोले मोहन वैद्य
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राखेका छन् । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ आइपुगेका नेता वैद्यले आज बिहान क्रान्तिकारी पत्रकार महासङ्घ प्रदेश नं १...
हत्या गरिएका शिक्षक श्रेष्ठको शव धरान लगियो
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं ।प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । सुराकी गरेको आरोपमा हत्या गरिएका ती शिक्षकको शव पोस्टमार्टमका लागि धरान लगिएको हो । मंगलबार मोरङको मिक्लाजुङस्थित आफ्नै...
ठूलोसानो जोसुकैबाट हुने भ्रष्टाचार अपराध हो : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न...
कम्युनिष्ट संस्थापक गौतमको निधन
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ । विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर...
संघीयता र गणतन्त्र सबै जातजातिको साझा : मुख्यमन्त्री राई
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
गाईघाट । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको संघीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताएका छन् । मङ्गलबार उदयपुर जिल्लाको बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र एक...
‘प्रधानमन्त्री ओलीको विकल्प खोज्नु भनेको बिजुली सट्टा अगुल्टो खोज्नुजस्तै हो’
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका छन् । उदिपुररिठ्ठेवगररामचोकबेसीनौथरबेसीशेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका११ चितीमा मङ्गलबार शिलान्यास कार्यक्रममा उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई...
‘विकासमा गण्डकी प्रदेशको फड्को’
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सडक, खानेपानी, शिक्षा स्वास्थ्यलगायतको विकासमा गण्डकी प्रदेशले फड्को मार्दै अघि बढिरहेको बताएका छन् । गृहजिल्ला आएका मुख्यमन्त्री गुरुङले बेसीशहर नगरपालिका११ चिती तिलाहरमा मंगलबार ज्येष्ठ नागरिक संघ चितीको पाँचौँ वार्षिकोत्सव एवं दिवा सेवा केन्द्र...
गाँजामा लगाइएको प्रतिबन्ध खुला गर्नुपर्ने कांग्रेस नेता निधिको जोड
रासस
मंसिर २३, २०७७
काठमाडौं ।पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणयुक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन् । विश्व हिन्दू युवा सङ्घलेपशुपतिस्थित मृगस्थलीमा आयोजना गरेको पूर्वीय दर्शन विषयक प्रवचन कार्यक्रममा उनले गाँजाखेतीबाट आर्थिक समुन्नति र मानव जीवनको रक्षासमेत...
पुन: हत्या हिंसाको विकराल कालखण्ड फर्काउने प्रयास भइरहेको छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पुन:हत्या हिंसाको विकराल कालखण्डमा फर्काउने प्रयास भइरहेको बताएका छन् । मंगलबार मात्र मोरङको मिक्लागुङमा शिक्षकको हत्या भएको प्रसंग उल्लेख गर्दै काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा ज्येष्ठ नागरिक आवास गृहको शिलान्यासका क्रममा उनले यस्तो बताएका...
नेकपामा बादलको लाइन ओलीतिर, सचिवालयमा अझै अल्पमतमै
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलमाथि कित्ता क्लियर गर्न नेकपाभित्रै दबाब छ । अर्थात्, अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को लाइनमा हो कि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको लाइनमा ? पूर्वमाओबादी नेता उनी हम्मेसी नबोल्ने नेतामा पर्छन । पछिल्लो समय...
सर्वदलीय बैठकमा प्रधानमन्त्रीको यस्तो आह्वान
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेका छन् । देशभर राजावादीको आन्दोलन चर्किएसँगै यसबारे छलफलका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका ओलीले यस्तो आह्वान गरेका हुन् ।...
सर्वदलीय बैठकमा राप्रपाको प्रस्ताव : राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे छलफल गरौँ
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल हुँदा राप्रपाले सो प्रस्ताव राखेको हो ।बैठकमा राप्रपाका नेताहरुले...
श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस भएका छन् ।मंगलबार बालुवाटारमा बसेको नियमित मन्त्रिपरिषद बैठकले उल्लेखित देशका लागि राजदूत सिफारिस गरेको हो । सोबैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको...
प्रतिपक्षी कांग्रेस राष्ट्रपति र प्रधानमन्त्रीप्रति रुष्ट
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र नै कमजोर बन्दै गएका प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबारको सर्वदलीय बैठककमा आक्रामक भूमिका खेल्ने भएको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको केन्द्रीय पदाधिकारी बैठकले विद्यमान संकट निम्त्याउनुमा प्रधानमन्त्री ओलीको...
प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमासर्वदलीय बैठक सुरु भएको छ ।संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व भएको सो बैठक केहीबेर अघिबाट सुरु भएको हो । पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमाजोड दिन सो बैठक अह्वान गरिएको...
नियमित मन्त्रिपरिषद बैठक सम्पन्न
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । नियमित मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका थिए । सो बैठकबिहान ९ बजेबाट सुरु भएको थियो । मन्त्रिपरिषद् बैठकमा सहभागि एक मन्त्रीका...
बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । बालुवाटारमा आज बिहान ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका हुन् । उक्त बैठकमासंसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको...
साझा र विवेकशीलबीच बुधबार एकता घोषणा हुँदै
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार एकता घोषणा हुने भएको छ । झण्डै दुई वर्षअघि फुटेपछि बनेका यी दुई पार्टीलाई पुनः एकीकरण गर्न नेताहरुले छलफल गर्दै आएका थिए । एकीकृत पार्टीको नाम विवेकशील साझा रहने बताइएको छ...
«
1
...
121
...
242
243
244
245
246
247
248
249
250
...
314
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय