जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
भाजपाका नेताले भने : हामीले नेपालीलाई चोट पुर्यायौं, विदेश नीति सच्याऊँ
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं ।अतिक्रमित भूमिलाई लिएर नेपालमा आक्रोश बढिरहेका बेला भारतको सत्तारुढ दलका एकजना वरिष्ठ नेताले नेपालीको भावनामा चोट पुगेको बताएका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालीको भावनामा चोट पुगेको जनाउँदै विदेश नीति पुनरावलोकन गर्नुपर्ने...
भूमि फिर्ता ल्याउने राष्ट्रिय सङ्कल्प
रासस
जेठ ३२, २०७७
काठमाडौं । राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७' माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे। बैठकमा सो प्रस्ताव माथिको सैद्धान्ति छलफल जारी रहेको छ । आजको...
विप्लवले गरे सरकारको प्रशंसा (विज्ञप्तिसहित)
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलेसरकारले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर देशको हितमा एक कदम अघि बढेको बताएका छन् । नेपालको अतिक्रिमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा...
राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई टेबुल गरेका थिए । यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि...
'०४६ पछिका उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छ'
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विसं २०४६ पछिका उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । प्रेस सङ्गठन मोरङले कोभिड१९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल विषयक शनिबार आयोजित अन्तरर्कियामा उनले प्रदेश सरकारले...
नक्सा जारी ऐतिहासिक कदमः महासंघ
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । सरकारले नेपालको संविधानमा भारतद्वारा अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेकोमा जनसांस्कृतिक महासंघ नेपालले खुसी व्यक्त गरेको छ । ऐतिहासिक तथ्यको जगमा टेकेर सरकारले नक्सा जारी गरेको जनाउँदै महासंघका संयोजक खगेन्द्र राई र सहसंयोजक सरल सहयात्रीद्वारा जारी विज्ञप्तिमा यो...
एमसीसीबारे छलफल गर्न चार बजे सचिवालय बैठक
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । एमसीसीबारे छलफल गर्नका लागि नेकपाको सचिवालय बैठक बोलाएको हो । उक्त बैठक बालुवाटारमा बैठक आज अपराह्न चार बजे बस्ने नेकपाको सचिवालयले जनाएको छ ।नेकपाले गत...
लिम्पियाधुरासहितको नक्सा पारित गर्ने नेपालको निर्णय अस्वीकार्य - भारत
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।नेपालले लिम्पियाधुरासहितको नक्सा पारित भएसँगै भारतले नेपालको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपालको निर्णय ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नरहेको दाबी गरेका छन् । नेपालको...
संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन....
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको छ । आज प्रतिनिधिसभाको बैठकबाट नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको...
नक्शा पारित भएको खुशीमा विभिन्न स्थानमा दीप प्रज्वलन
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा देशका विभिन्न स्थानमाआज साँझ दीप प्रज्वलन गरिएको छ । विराटनगरमाराष्ट्रिय युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय...
संविधान संशोधनका लागि मतदान नगर्ने १२ सांसदहरू
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडाैं । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट शनिवार सर्वसम्मत पारित हुँदाकूल २७५ सांसदमध्ये २५८ जना संसदमा उपस्थित थिए। र, विधेयकको पक्षमा २५८ मत नै परेको थियो। प्रतिनिधि सभामा संविधान संसोधन विधेयकमाथिको मतदानका क्रममा १२ जना सांसद अनुपस्थित रहेका...
अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्शासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले संविधान संसोधनमा...
नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद...
भिडियोमा हेर्नुहोस् संविधान संशोधन विधेयकमा मतदान
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । संसदमा संविधान संशोधन विधेयकमा मतदान जारी छ । सबै दल संशोधनको पक्षमा उभिएकोले यो विधेयक केहीबेरमा पारित हुँदैछ । यो विधेयक पारित भएपछि संविधानमा नभएको नेपालको निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको अद्यावधिक नक्सा रहने छ...
संविधान संशोधन विधेयकमा मतदान जारी
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडाैं । संविधान संशोधन दोस्रो संशोधन विधेयक, २०७७ मा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सहमति रहे पनि विधेयक पारित गर्न मतविभाजन मार्फत हस्ताक्षर सुरु भएकाे छ । संविधान र नियमावलीको व्यवस्था अनुसार संविधान संशोधन विधेयक मतविभाजन मार्फत गरिने भएकोले सांसदहरूले...
नेपालको राष्ट्रिय स्वाभिमानको समेत ख्याल गर्न भारतलाई आग्रह गर्छु – महामन्त्री कोइराला
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद डाक्टर शशांक कोइरालाले नेपालको भूमि जारी गर्नु नेपालको राष्ट्रियताको पक्ष रहेको भन्दै त्यसका कारण सम्बन्ध बिग्रन दिन नहुने बताएका छन् । संसदमा जारी संविधान संसोधन विधेयकको दफावार छलफलमा भाग लिदै सांसद कोइरालाले नेपाल भारत सम्बन्ध...
प्रचण्डको भनाइ विकृत र असन्तुलित मानसिकता : कमल थापा
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको अभिव्यक्तिलाई विकृत र असन्तुलित मानसिकता भएको बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिएको अभिव्यक्ति दिएका...
भारतले सुगौली सन्धि मान्दैन भने टिष्टादेखि काँगडासम्म छोड्नुपर्छ : सांसद लिङ्देन
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले सुगौली सन्धिनमान्ने हो भने भारतले टिस्टा र काँगडा नेपाललाई छाेड्नुपर्ने बताएका छन् -भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगड छाेड्नुपर्छ, उनले भने, भारतलाई हामीले बुझाउनुपर्छ, अनि उसले गल्ती स्वीकार्छ ।...
महाकाली सन्धि गर्नेले जनतासँग माफी माग्नुपर्छ: सांसद यादव
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।महाकाली सन्धि गर्दा राष्ट्रघात भएकोले सन्धि गर्नेकांग्रेस-कम्युनिष्टले माफी माग्नुपर्नेजनता समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले बताएका छन् । शनिबार प्रतिनिधिसभा संसदमा संविधान संशोधन विधेयकमाथिको छलफलमा बाेल्दैमहाकाली सन्धि हुँदा आफू सांसद पनि नभएको उल्लेख गर्दै उनले त्यसबेला नेतृत्व गर्नेहरूले सुगौली सन्धिभन्दा...
बैठकबाट निस्किएपछि सरिता गिरीको चेतावनी- 'यो नबिर्सनुस्...'
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । प्रतिनिधि सभा बैठकमा आफ्नो संशोधन प्रस्ताव अस्वीकार भएपछि समाजवादी पार्टीकी सांसद सरिता गिरी संसद बैठकबाट बाहिरिइन् । संसद बाहिर सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरिएको बताइन् । आफूले संशोधन प्रस्ताव...
«
1
...
155
...
310
311
312
313
314
315
316
317
318
...
348
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय