असोज ०६, २०८१, आइतबार
               

एमसीसीबारे छलफल गर्न चार बजे सचिवालय बैठक

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । एमसीसीबारे छलफल गर्नका लागि नेकपाको सचिवालय बैठक बोलाएको हो ।

उक्त बैठक बालुवाटारमा बैठक आज अपराह्न चार बजे बस्ने नेकपाको सचिवालयले जनाएको छ । नेकपाले गत २७ गते पनि सचिवालय बैठक बोलाएको थियो ।

अमेरिकी अनुदान सहायता प्रस्ताव मिलेनियम च्लालेन्ज कम्प्याक्ट (एमसीसी) नै मुख्य कार्यसूची बनाइएको उक्त बैठक अन्तिम समयमा स्थगित भएको थियो । सदनमा संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाले सो बैठक सार्नुपरेको बताइएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि