जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
राष्ट्रियता कसैको एकलौटी होइन : राजेन्द्र महतो
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । नयाँ नक्सासहित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएकोजनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बताएका छन् । प्रतिनिधिसभामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा...
राष्ट्रिय अखण्डताका विषयमा सबै नेपाली एक हुन्छन् : देउवा
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय अखण्डताको विषयमा सबै नेपाली एक हुने बताएका छन् । काठमाडौं । शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा कंग्रेस सभापतिसमेत रहेका देउवाले कांग्रेसको केन्द्रीय...
प्रचण्डको आक्रोश : भारतले नेपाली सार्वभाैममाथि चुनौती दियो
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधीनताको विषय भएको बताए ।...
बोल्न नपाएपछि संसद बैठकबाट निस्किइन् सरिता गिरी
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । जनता समाजवादीकी सांसद सरिता गिरीले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव अस्वीकृत भएको छ । अस्वीकार भएपनि बोल्न खोजेकी गिरीले सभामुख अग्नि सापकोटाले बोल्ने अवसर दिन खोजेका थिए । तर अरू सांसदहरूले होहल्ला गरे । पूर्ण नक्सा सहितको संविधान...
नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाऊ : काँग्रेस
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । नेपाली काँग्रेसले नयाँ अद्यावधिक नक्शा संविधानको अनुसूची३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्वाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ । सङ्घीय संसद्मा प्रस्तुत उक्त संविधान संशोधनको प्रस्ताव आज संसद्बाटपारित गर्ने कार्यसूची...
चौतर्फी विराेधपछि सरकारद्वारा ८ अर्ब ३९ करोडको खर्च सार्वजनिक (विवरणसहित)
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
सरकारले कोरोना भाइरस (कोभिड१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपैयाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको...
सरिता गिरीको संशोधन प्रस्ताव खारेज
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव खारेज भएको छ । शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नु पहिला सभामुखले गिरीको संशोधन प्रस्ताव खारेज गरेका हुन् । शनिबारको बैठकमा सभामुख सापकोटाले नेपालको संविधानको दोस्रो संशोधन विद्येयक २०७७...
संसदमै निर्णय सुनाउँछु भन्दै बैठकबाट बाहिरिइन् सरिता गिरी
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । समाजवादी पार्टीले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले सांसद सरिता गिरीलाई आफ्नो संशोधन फिर्ता लिन निर्देशन समेत लिएको छ...
संशोधनको पक्षमा मत हाल्न समाजवादी पार्टीको ह्विप
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा रहेको समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ । विहान बसेको संसदिय दलको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय जनता पार्टीसंग एकताभएपनि...
विरोध प्रदर्शन नगर्न साझा पार्टीको आग्रह
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
साझा पार्टीले सरकारविरुद्धको विरोध प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको हो । सो पार्टीले आज विज्ञप्ति...
पेस्तोल र सकेट बमसहित विप्लवका नेता पक्राउ
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । पेस्तोल र सकेट बमसहित विप्लवका नेतालाई प्रहरीले पक्राउ गरेको छ । पेस्तोल र ३ सकेट बमसहित नेत्रविक्रम चन्द नेतृत्वका एक नेता पक्राउ परेका हुन् । उनलाई ललितपुर महानगरपालिका ११ स्थित आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।...
आज नयाँ नक्साको संविधान संशोधन विधेयक पारित हुने
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । आज नयाँ नक्साको संविधान संशोधन विधेयक पारित हुने भएको छ । आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकबाट नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुने भएको हो । दिउँसो १ बजे बस्ने उक्त बैठकमा संविधान संशोधन विधेयक पारित...
विरोधका नयाँ शैली -‘कार्पेट होइन पीसीआर’
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
मुलुकमा विभिन्न कालखण्डमा भएकाआन्दोलनहिंसात्मक थिए । ठूल-ठूलाराजनीतिक परिवर्तनका लागि भएकाआन्दोलन सत्तापक्षलाई गलाउन हिंसात्मक बनाउन आवश्यक थियो, वा थिएन भन्ने अलग बहसको विषय हो । तर, यथार्थमाआमनागरिकको जनजीविका न्याय, सुशासन, पारदर्शिताका लागिभएका ती आन्दोलन हिंसात्मक हुन्थे । प्रर्शनकारीहरुआन्दोलनको प्रभावकारिता बढाउन सडकपेटीकारेलिङ...
भारतबाट कर्णाली प्रदेश भित्रिनको संख्या दैनिक चार हजारबाट एक हजारमा झर्यो
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । भारतबाट ४१ हजारभन्दा बढी नागरिक कर्णाली फर्किएका कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए । कोरोनाको महामारीका कारण रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केकाे जानकारी उनले दिएका...
कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई बनाइयो निष्क्रिय
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडाैं ।उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्व गरेको कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय बनाइएको छ । कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मध्ये सो समिति शुक्रबार निष्क्रिय बनाइएको हो । कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय...
राष्ट्रपति भण्डारी र कोरियाली राजदूतसिकबीच भेटवार्ता
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडाैं ।राष्ट्रपति विद्यादेवी भण्डारी र कोरियाका राजदूत पार्क योङ सिकबीच भेटवार्ता भएको छ । राष्ट्रपति र राजदूतबीच शिष्टाचार बिदाइ भेटघाट भएको हो । सो भेटमा दक्षिण कोरिया र नेपालका सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ ।...
सरकार शान्तिपूर्ण प्रदर्शनविरुद्ध उत्रेको जसपाको आरोप
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएका छन् । शुक्रबार एक विज्ञप्ति निकाल्दै सो पार्टीले शुक्रबार यस्तो आरोप लगाएको हो । जनताको आवाज नसुनी हेपाहा प्रवृत्ति देखाएको छ, विज्ञप्तिमा भनिएको छ,केपी...
सबैलाई कोरोना अस्पतालमा राखेर उपचार गर्न नसक्ने प्रदेश ५ सरकारको स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
प्रदेश ५ सरकारले सबै कोरोना संक्रमितलाई अस्पतालमा राखी उपचार नगर्ने बताएको छ । प्रदेश ५ को शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले कोरोना संक्रमितको संख्या अधीक भएकाले कोरोनाका लक्षण देखिएकालाई मात्रै अस्पतालमा राख्ने र लक्षण नदेखिएकालाई अस्पतालबाहिर आइसोलेसनमा राख्ने निर्णय गरेको...
चितवनमा जडीबुटी प्रशोधन उद्योग स्थापना
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
चितवन ।चितवनमा जडीबुटी तेल प्रशोधन उद्योग स्थापना भएको छ । जिल्ला जडीबुटी सहकारी सङ्घले रत्ननगर नगरपालिका११ मङ्गलपुरमा सो उद्योग स्थापना गरेको हो । जिल्ला जडीबुटी सहकारी सङ्घका अध्यक्ष कुलप्रसाद देवकोटाले करिब ४० लाखको लगानीमा सो उद्योग स्थापना गरिएको बताए ।...
नेपालको कोरोना संक्रमणमा राजनीति प्रवेश गर्यो : स्वास्थ्यमन्त्री
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश गरेकाले संक्रमण व्यवस्थापन गर्न गाह्रो भएको बताएका छन् । शुक्रबार बाल अस्पतालको ईटिकेटिङ एप सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताएका हुन् । पछिल्लो समय...
«
1
...
156
...
311
312
313
314
315
316
317
318
319
...
349
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय