जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेविसंघले गर्यो सरकारविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । नेविसंघले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको, संकटका बेलामा पनि आर्थिक अनियमितता भएको, क्वारेन्टइन मापदण्डअनुसार व्यवस्थित नगरेको भन्दै विरोध प्रदर्शन गरेको हो।...
कालापानी क्षेत्रमा निर्माण कार्य सुरु
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडाैं ।सरकारले भवन निर्माणका लागि ११ करोड बजेट छुट्याएसँगै कालापानी क्षेत्रमानिर्माण कार्य सुरु भएको छ । विगतमा गरिएको बेवास्ताका कारण ओझेलमा परेको सो क्षेत्रमा भारतले बाटो बनाईउद्घाटन गरेसँगै नेपाल सरकारले आफ्नो सक्रियता बढाउने क्रममा सो क्षेत्रका लागि बजेट छुट्याएसँगै निर्माण...
‘नाम मात्रैको’ भन्दै रक्षामन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समिति खारेज गर्ने तयारी
नेपाल फ्ल्यास
असार ०१, २०७७
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलनेतृत्वको नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गर्ने तयारी भएकोछ । कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेकोतथा अनियमिततामा मुछिएको भन्दैप्रधानमन्त्री केपी ओलीको ठहरपछि खारेज गर्ने तयारी गरिएको हो । समिति खारेज गरेर कोरोना रोकथाम र उपचारसँग सम्बन्धित...
गफ हानेको हैन, अबको पुस्ताले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री ओली (भिडियोसहित)
नेपाल फ्ल्यास
असार ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पुस्ताले लोकतन्त्र र स्वतन्त्रताका लागि कुनै पनि आन्दोलन गर्नु नपर्ने बताएका छन् । विद्यालय तहका बालबालिकाहरूको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सुरु भएको घोषणाका सन्दर्भमामा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, जति लड्ने हो यो...
ढुक्क हुनुस् देश बन्छ: प्रम ओली (मन्तव्यको पूर्णपाठ)
नेपाल फ्ल्यास
असार ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीलेदेशमा सुशासन र स्वच्छता कायम गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् । आजदेखि वैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले मुलुक मुलुक नबिग्रनेमा ढुक्क हुन युवाहरुलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले...
सरिता गिरी पदबाट निलम्बित !
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । सरिता गिरीलाई पदबाट निलम्वन गरिने भएको छ । समाजवादी पार्टीले सांसद गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाइने भएको हो । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर तयार पारिएको नेपालको नयाँ नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उत्रीकी सांसद गिरीलाई...
अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । अब मोटरसाइकल र स्कुटरमा पनि जोरविजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जानकारी अनुसार यसबारे ट्राफिक प्रहरी महाशाखाकालाई स्पष्ट निर्देशन आइसकेको बताइएको छ । दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम पनि...
आजबाट सबै सरकारी कार्यालय खुल्ला
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । आजबाट सबै सरकारी कार्यालय खुल्ला हुने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनकाे ८३ दिनपछि सोमबारबाट सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुनेस्रोतले जनाएको छ । लकडाउनले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै...
प्लेकार्ड देखाएर सचेतना फैलाउँदै ट्राफिक प्रहरी
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान सुरु गरेको छ ।महाशाखासहित मातहतमा रहेका ३४ कार्यालयमा कार्यरत ट्राफिक प्रहरी परिचालन गरेर कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउन थालिएको छ । महाशाखाका प्रमुख प्रहरी...
एमसिसी पास भए अमेरिकी सेना आउने कुरा निराधार: काँग्रेस प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
झापा ।नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन् ।काँग्रेस झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले एमसिसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएकाे बताए-अमेरिकाले विश्वका कुनै...
विहारकी छोरी सरिता गिरीले यसरी हात पारिन नेपाली नागरिकता, अनि भइन् सांसद
श्यामसुन्दर पुडासैनी
जेठ ३२, २०७७
उनलाई नजिकबाट चिन्नेहरूले अहिले पनि भन्ने गर्छन् सरिता गिरीले नेपालमा राजनीति गर्नकै लागिबिहे गरेर आएकी हुन्, उनले नेपाली नागरिकता प्राप्त गरेपछि सम्बन्ध विच्छेद गरिन् । सरिता गिरी पछिल्लो समय धेरै विवाद र चर्चामा आएको नाम हो । संविधानको अनुसूची ३...
बिमकलाई लिखित रुपमा पूर्वजानकारी दिन आग्रह
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडाैं ।बिमा समितिले बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ । समितिले मोटर बिमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गर्दै पूर्वसूचना दिन आग्रह गरेको हो । समितिले निर्जीवन बिमा कम्पनीलाई आइतबार मोटर बिमाको दर निर्देशिकाकाबारे जानकारी दिँदै...
मन्त्री त्रिपाठीले राजीनामा नदिए नगरपालिकाका काम ठप्प पार्ने चेतावनी
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको राजीनामा माग भएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाका जनप्रतिनिधिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीको राजीनामा माग गरेका हुन् । तीन महिनाभित्रमा पाँचजना प्रशासकीय अधिकृत परिवर्तन गरी नगरपालिकाको कामकाज अस्तव्यस्त बनाएकाले...
संविधान संशोधन विधेयकमा राष्ट्रिय सभामा सर्वसम्मति
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
नेपालको नक्सा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरिएको सो...
निजी मेडिकल कलेजले पनि आइसोलेसन सेन्टर बनाउन पाउने
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । अब निजी मेडिकल कलेजहरुले पनि आइसोलेसन सेन्टर बनाउन पाउने भएका छन् । कोभिड१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले पनि निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने दिने निर्णय गरेसँग निजी कलेजले आइसोलेसन बनाउन पाउने भएका हुन् । सीसीएमसी निर्देशक...
प्रधानमन्त्रीलाई गाह्रो भएपछि नेकपा सचिवालय बैठक रोकियो
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
अहिलेकोनिरन्तरको धपेडीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आराम गर्न चाहेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ । आइतबार अपरान्ह ४ बजेका लागि डाकिएको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस...
प्रतिस्थापन गर्ने विधेयक पारित
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । प्रतिस्थापन गर्ने विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बैठकले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ लाई सर्वसम्मतिले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा सो विधेयक निर्णयार्थ...
नेकपा सचिवालय बैठक पुन: स्थगित
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । आइतबार ४ बजेका लागि तय भएकाेनेकपा कम्युनिस्ट पार्टीको सचिवालय बैठक पुन:स्थगित भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित भएको हो । एमसीसीलाई स्वीकार गर्ने वा नगर्ने भन्ने...
काठमाडौं फर्कन चाहनेहरुका लागि उपत्यकामा बसिरहेको स्थानीय तहको अनुमति चाहिने
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाबाहिर रहेकाहरुलाई काठमाडौं उपत्यका फर्किनका लागि उपत्यकामा आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने भएको छ । जसका लागि गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि मात्र व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि...
तीन विधेयक पारित
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक२०७७, राष्ट्र ऋण उठाउने विधेयक२०७७ र ऋण तथा जमानत(चौबीसौँ सशोधन)विधेयक बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा सदनसमक्ष ती विधेयक निर्णयार्थ प्रस्तुत गरे । यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले ती विधेयक पारित...
«
1
...
155
...
309
310
311
312
313
314
315
316
317
...
348
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय