जेठ ०६, २०८१, आइतबार
               

भिडियोमा हेर्नुहोस् संविधान संशोधन विधेयकमा मतदान

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । संसदमा संविधान संशोधन विधेयकमा मतदान जारी छ ।

सबै दल संशोधनको पक्षमा उभिएकोले यो विधेयक केहीबेरमा पारित हुँदैछ । यो विधेयक पारित भएपछि संविधानमा नभएको नेपालको निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको अद्यावधिक नक्सा रहने छ ।

भिडियोमा हेर्नुहोस्

 


कस्तो लाग्यो ?

यो पनि