जेठ ०३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सचिवालय बैठकमा सहभागी हुन ओली राजी
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं ।प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकमा सहभागी हुने भएका छन् । नेता सुवासचन्द्र नेम्वाङले आजको बैठकमा ओली सहभागी हुने जानकारी दिएका हुन् । यसअघि ओलीले बैठकको औचित्य नभएको भन्दै आजको बैठकमा सहभागी नहुने...
नेकपा सचिवालयको बैठक १ बजे नबस्ने
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
नेकपा सचिवालयको बैठक निर्धारित समयमा नहुने भएको छ । प्रधानमन्त्री सहित नेताहरुको कार्यव्यस्तताका कारण नेकपा सचिवालयकोबैठक निर्धारित समयमा नहुने भएको हो। १ बजे बस्ने भनिएको बैठक निर्धारित समयमा रोकिए पनिकेही समयपछिआजै बैठक बस्नेप्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बालुवाटारमा ओली समूहकाे छलफल जारी
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । मंगलबारदेखि जारी नेकपाकाे सचिवालय बैठक आज १ बजे बालुवाटारमा बस्दैछ । हिजोदेखि जारी बैठकमानेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नैतिक तथा राजनीतिकसंकट परेपछि उनी अहिले आफूनिकटका नेताहरूसँग परामर्श गरिरहेका छन् । स्राेतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले...
मुलुक समृद्धि र उत्पादनतर्फ अगाडि बढेको छ : गोकुल बास्कोटा
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
बनेपा । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बास्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सातौँ नगरपालिका स्थापना दिवस कार्यक्रममा उनले त्यसका लागि जनताले नेकपालाई स्थानीय तहदेखि प्रदेश...
प्रतिगामीले पुनः सफलता पाउँदैनन् : प्रवक्ता नारायणकाजी श्रेष्ठ
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको आन्दोलनबाट स्थापित यवस्था भएका प्रतिगामीले पुनः सफलता पाउने स्थिति नरहेको बताएका छन् । नेकपाको मंगलबारको सचिवालय बैठकबाट बाहिरिने क्रममा प्रश्नमा प्रवक्ताले श्रेष्ठले गणतान्त्रिक व्यवस्थाका...
पुल उद्घाटनपछि पौडेलले भने- 'सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्छ'
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
तनहुँ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती नदीमाथि निर्मित पक्की पुलकोउद्घाटन गरेका छन्। उनले तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतको व्यास नगरपालिका र निर्वाचन क्षेत्र नं २ अन्तर्गतको ऋषिङ गाउँपालिका जोड्ने सोडेस्थित सेती नदीमाथिको पक्की...
नेकपा सचिवालय बैठकमा भनाभन् : कसले के भने ?
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आाजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । अध्यक्ष ओलीले प्रचण्डलाई हप्काएपछि अरु नेताहरु पनि केपी ओलीमाथि खनिएका थिए। आजको...
आन्दोलन र महाधिवेशन सँगसँगै : कमल थापा
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन् । पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष थापाले राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापना गर्ने गरी अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए । उनले सरकारको अदूरदर्शिता र...
प्रधानमन्त्री ओलीको सुरक्षा खर्च मासिक ७५ लाख तर, पार्टी कार्यालय जानै सुरक्षा थ्रेट !
श्यामसुन्दर पुडासैनी
मंसिर १६, २०७७
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा थ्रेटको कारण देखाउँदै धुम्बाराहीस्थित पार्टी कार्यालयमा राखिएको बैठकमा जान मानेनन् । बैठकस्थल प्रधानमन्त्री निवास बालुवाटारमै सारियो । १३ गतेको सचिवालय बैठकले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । तर...
सचिवालय बैठकमै काटियो पौडेलको जन्मदिनको केक, वामदेवले भने– ‘१०० वर्ष बाँच्नु’
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु प्रसाद पौडेल ६२ वर्षमा प्रवेश गरेका छन् । अर्थमन्त्रीसमेत रहेका पौडेलको जन्मदिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मनाइएको हो । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका...
नेकपाको सचिवालय बैठक सुरु
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यसअघि दुई अध्यक्षले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ । गत मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं...
'सुरक्षा थ्रेट'को कारण देखाउँदै प्रधानमन्त्री ओली धुम्बाराही गएनन्
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । सुरक्षा खतरा (थ्रेट) रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय जान अस्वीकार गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटार सारिएको छ । सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री...
धुम्बाराहीमा आज नेकपा सचिवालय बैठक नबस्ने
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीबाट प्रधानमन्त्री निवास बालुवाटारमा नै सारिएको छ । यसअघि मंसिर १३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालयमा बस्ने निर्णय गरेको भएको थियो । तर बैठक बस्ने...
'प्रधानमन्त्रीको राजीनामा माग्नु गुटगत मानसिकता'
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीभित्रको विवादमा अध्यक्ष केपी शर्मा ओलीलाई मात्र दोषी देख्नु गुटगत मानसिकता भएको बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको प्रतिरक्षात्मक...
‘काठमाडौं र पोखराको पर्यटकीय सम्भावनालाई विकास गर्न आवश्यक’
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं र पोखराको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताएका छन् । पोखरा महानगरपालिका अवलोकन भ्रमणका क्रममा कामपाका प्रमुख शाक्यले काठमाडौंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन प्रवद्र्धनको काम गर्न...
नेकपाको सचिवालय बैठक आज धुम्बाराहीमा बस्दै, के होला प्रचण्ड र ओलीको रणनीति ?
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । विवादित बन्दै गएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिालय बैठक आज दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । आज बस्ने उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुश्पकमल दाहाल...
सहमतिमा अघि बढ्नुपर्ने ओलीको प्रस्तावमा प्रचण्ड-नेपाल असहमत
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उत्पन्न विवाद चर्कँदै जाँदा बहुमत अल्पमतको बहस सुरु भएकाे छ। समस्या समाधानका लागि सहमति खोज्ने की बहुमत अल्पमतका आधारमा टुङ्ग्याउने भन्ने विषयमा बहस तातेको छ । पार्टीको दोस्रो तहका नेतादेखिकार्यकर्तासम्मले यस विषयमा आ-आफ्नो तर्क राखे पनि...
कुनै हालतमा पनि नेकपा फुट्दैन : वरिष्ठ नेता खनाल
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताए । उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी दिए । नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि...
राजसंस्थाको माग गर्दै काठमाडौंमा प्रदर्शन
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । राजसंस्थाको माग गर्दै काठमाडौंमा जुलुस प्रदर्शन भएको छ । पूर्वमन्त्री केशरबहादुर विष्ट नेतृत्वमा भएको प्रदर्शनमा उल्लेख्य संख्यामा मानिसहरू सहभागी भएका छन् । जुलुस राजधानीको माइतिघर मण्डलाबाट सुरु भएर नयाँ बानेश्वरतर्फ गइरहेको छ । बानेश्वरमा हुने भनिएको सभामा पूर्वमन्त्री...
रोल्पा पुगेर पुनले भने- ‘दुवै अध्यक्ष पदबाट हटे दोस्रो पुस्ता पार्टी र सरकार चलाउन सक्षम छ’
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुनले दोस्रो पुस्ता पार्टी तथा सरकार चलाउन सक्षम रहेको बताएका छन् । ऊर्जामन्त्री समेत रहेका पुनले दुवै अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा हट्ने...
«
1
...
123
...
246
247
248
249
250
251
252
253
254
...
316
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय