बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक उपलब्धिमुलक
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवहरूको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।उनले दुई देशबीच देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताए...
नेपाल-भारत द्विपक्षीय वार्ता सकियो, परराष्ट्रमन्त्रीलाई भेट्न सिंहदरबार पुगे श्रृंगला
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । करिब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको छ । द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले गरेका थिए । होटेल...
छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन्। तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सामाजिक...
भारतीय विदेश सचिवको नेपाल भ्रमण : सीमा विवादको मुद्दा उठाउँदै नेपाल
श्यामसुन्दर पुडासैनी
मंसिर ११, २०७७
भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको क्रममा नेपालले सीमा विवादका बारेमा पनि कुराकानी गर्ने तयारी गरेको छ । दुई देशबीचको लामो संवादहीनताका बीच भारतीय विदेश सचिवको औपचारिक भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उच्चस्तरीय राजनीतिक संवाद गर्न नेपालले चाहेको सन्देश...
नेपाल-भारत विदेश सचिवस्तरीय बैठक सुरु
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । नेपाल-भारत विदेश सचिवस्तरीय बैठक सुरु भएको छ । दरबारमार्गस्थित याक एण्ड यति होटलमा बैठक चलिरहेको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन् । भारतको तर्फबाट विदेशसचिव हर्षबर्द्धन श्रृंगला सहभागी छन् । भारतीय विदेशसचिव श्रृंगला...
संसदीय समितिको बैठकमा गएनन् प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । उनी आज (बिहीबार) का लागि बोलाइएको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा अनुपस्थित भएका हुन् । समितिले सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी,...
बाबुराम भन्छन्- 'ओलीले पदत्याग गरेर प्रायश्चित गर्नुपर्छ'
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदत्याग गर्नुपर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भ्रष्टाचारसम्बन्धी संगीन आरोपलाई ध्यान दिँदै प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा पदत्याग गर्नुपर्ने बताएका...
कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैन : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा दोलखाली सर्जक (पुस्तक समीक्षा)...
दुई देशको मित्रता कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्छु : श्रृंगला (भिडियो)
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले दुई देशको मित्रतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा नेपाली अधिकारीहरुसँग छलफल हुने बताएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा श्रृंगला बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् । उनलाइ परराष्ट्र सचिव...
विकास निर्माणमा राजनीति गरिनु हुँदैन : बिना मगर
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले लैंगिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधबार पुनर्वास नगरपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको...
काठमाडौं आइपुगे भारतीय विदेश सचिव श्रृंगला
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम...
सीमा विवाद वार्ताको लागि भारतीय विदेश सचिव शृंगला आज नेपाल आउने
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । केहि महिना अघिबाट सुरु भएको नेपालभारत सीमा लिपुलेक, लिम्पियाधुरा र कालापानी विवादको विषयमा वार्ताको लागि आज भारतीय विदेश सचिव हर्षबर्धन शृंगला आज नेपाल आउने भएका छन् । उनी आज आएपछि नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि...
नेकपा विवादबारे बोले मन्त्री हृदयेश त्रिपाठी
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
नवलपरासी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नहुने बताएका छन् । स्वतन्त्र राजनीतिक समूह नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली...
आधिकारिक ट्रेड युनियनको निर्वाचन मन्त्रिपरिषद्द्वारा स्थगित
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको...
ओली–देउवा सत्ता साझेदारीको सम्भावना कति ?
श्यामसुन्दर पुडासैनी
मंसिर १०, २०७७
नेपाली राजनीतिक वृत्तमा दुई आहान अलिबढीनै प्रचलित छ । पहिलो राजनीतिमा जे पनि संभव हुन्छ अर्काे राजनीतिमा कोही स्थायी शत्रु तथा स्थायी मित्र हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाको पछिल्लो भेटले...
सैनामैना आधुनिक र व्यवस्थित शहर बन्छ : अर्थमन्त्री पौडेल
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकसित गरिने बताएका छन् । सैनामैनामा आज भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताए । नगरको विकासका...
प्रचण्डले पुस्तक नै छापेर पठाएपछि नेकपामा झन् चर्कियो विवाद
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको पछिल्लो विवाद पार्टीको जिल्ला तहसम्म पुग्ने भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेस गरेको राजनीतिक दस्तावेज, सचिवालयका सदस्यले बैठक राख्न बुझाएको पत्र साथै ओली र प्रचण्डबीच आदानप्रदान...
कोरोनाबाट उच्च ओहदाका को–को व्यक्ति प्रभावित !
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
कोभिड१९ को सङ्क्रमणबाट अहिलेसम्म कोरोनाबाट उच्च ओहदाका विभिन्न व्यक्तिप्रभावित भएकाछन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई जितिसकेका छन्। कोभिड१९ बाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय सांसद तथा केही प्रदेशमन्त्री,...
लोकतन्त्रमा कुनै पार्टी फुट्न हुन्न : गोकुल बास्कोटा
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका१० स्थित बाँसगेडी माझी बगर चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मङ्गलबार उनले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर,...
पार्टी एकताको रक्षाका लागि सबै एक ठाउँमा उभिन जरुरी : महासचिव पौडेल
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले आज साँझ बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेकपामा यो तहको समस्या कहिल्यै नदेखिएको बताए। उनले...
«
1
...
125
...
249
250
251
252
253
254
255
256
257
...
318
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय