मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
अध्यक्ष दाहाल र नेता पोखरेलबीच खुमलटारमा भेटवार्ता
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटेका छन् । नेकपाभित्र दुई अध्यक्षको दूरी टाढिँदै गइरहेका बेला पोखरेलले अध्यक्ष दाहाल निवास खुमलटार नै गएर भेट गरेका हुन् । भेटमा...
‘समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा छ’
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टी कै काँधमा भएको बताएका छन् ।नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर शाहसहित १०९ जना नेता तथा...
अर्का पार्टीका ‘खेताला’ खोजेर नेकपाभित्र विरोधमा लगाउने काम सुरु हुँदै छ : बाँस्कोटा
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका खेताला खोजेर विरोधमा लगाउने काम सुरु भएको दाबी गरेका छन् । बनेपा नगरपालिका३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई आज सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा...
कांग्रेसले तीन दिन केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालय पार्टीको झण्डा आधा झुकाउने
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले तीन दिन (२६, २७ र २८ गते) सम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । सभापित देउवाको अध्यक्षतामा सानेपामा आकस्मिक रुपमा बसेको आकस्मिक रुपमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले...
आकस्मिक रुपमा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक डाकेको छ । एक स्रोतका अनुसार पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोकप्रस्ताव पारित गर्न सो डाकिएको हो । मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा...
कांग्रेसद्वारा कोभिड–१९ विरुद्धको खोप ल्याउने पहल थाल्न आग्रह
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौ ।नेपाली कांग्रेसले कोभिड१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल कदमी...
बिहान १० बजे कांग्रेसको आकस्मिक केन्द्रीय बैठक बस्दै
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । आज बिहान १० बजे नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा आकस्मिक बैठक बोलाएको स्रोतले जनाएको छ । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार साँझ संवैधानिक निकायमा...
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य श्रेष्ठको निधन
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको शुक्रबार निधन भएको छ । उनको मस्तिष्कमा रक्तश्राव भई काठमाडौं मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ । लोकतन्त्रका लागि...
गण्डकी प्रदेशमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह (फोटो फिचर)
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
कास्की । गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङकी उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार वैवाहिक कार्यक्रम सम्पन्न भएको हो । सीमित निम्तालुहरुको उपस्थितिमा दुवै जनाबीच पोखरामा बौद्ध परम्परानुसार...
कोरोनाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले कोरोनाविरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल कदमी...
चन्द समूहले जनयुद्धको नक्कल गर्न खोजेको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।जसपाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चन्द समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार साझ एक ट्विट गर्दै उनले यस्तो आरोप लगाएका हुन् । यसका अलवा उनले चन्द समूहको आन्दोलनलाईनीति कथाको बाॅदरले मान्छेले दारी खौरेको...
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेबहादुर देउवाबीच भेटवार्ता भएको छ ।उनीहरुबीचशुक्रबार साँझा प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा भएको हो । भेटवार्तामा प्रधानमन्त्री ओलीकोतर्फबाट नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसको तर्फबाटकेन्द्री सदस्य रमेश...
नेकपा विवाद : एकताभन्दा ए ! कतातर्फ
श्यामसुन्दर पुडासैनी
मंसिर २६, २०७७
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा एकताको दुई वर्ष पूरा भइसकेको थिएन ।९ वैशाख २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए । अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले त्यसलाई एकीकृत पार्टीलाई फुटाउन...
समितिले मन्त्री ढकाललाई स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफलका लागि बोलाउने
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारेमा छलफलका लागि बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री...
नेकपा विवाद : बहुमतबाट छिनोफानो हुने संकेत
श्यामसुन्दर पुडासैनी
मंसिर २६, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बहुमतबाट छिनोफानो हुनेतर्फ अघि बढेको छ । दुई दिनपछि बस्ने स्थायी कमिटीको बैठकमा बहुमत अल्पमतबाट विवाद विषय टुङ्गो लाग्ने देखिएको छ । यसअघि गत आइतबार नेकपा स्थायी कमिटी बैठक बसेको थियो ।...
समितिको निर्देशन सरकारले पालना गर्नैपर्छ : सभापति श्रेष्ठ
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले समितिले दिएको निर्देशक सरकारले पालना गर्नैपर्ने बताएकी छन् । समितिले दिएको निर्देशन विपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेपछि समिति सभापति...
बाहिर आदर्शका कुरा र भित्री ढोंगी जीवन जिउनेहरूलाई चिन्न भट्टराईको आग्रह
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाहिर आदर्शका कुरा र भित्री ढोंगी जीवन जिउनेहरूलाई चिन्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रेहका उनलेशुक्रबार एक ट्विट गर्दै यस्तो आग्रह गरेका हुन् । उनले पूर्वराजदूत तथा नेकपा केन्द्रीय सदस्य कमानसिंह लामाले...
भाजपा विदेश विभाग प्रमुखको राजनीतिक भेटघाट तीव्र
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख डा. विजय चौथाइवाले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरेका छन् । शुक्रबार बिहानसिंहदरबारमा भएको सो भेटका क्रममा नेपाल र भारतबीचका थुप्रै आपसी हितका विषयमा छलफल भएको चौथाइवालेले बताएका छन् ।...
हत्यारालाई सत्तामा पुर्याउँदा दण्डहीनता मौलायो
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले हत्याराहरूलाई नै जनताले भोट दिएर सत्तामा पुर्याउँदा मुलुकमा दण्डहीनता मौलाएको बताएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको घटनाप्रति सामाजिक सञ्जाल फेसबुकमार्फर्त टिप्पणी गर्दै...
भाजपा विदेश विभाग प्रमुख र नेम्वाङबीच नेपाल-भारत सम्बन्धबारे कुराकानी
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतीय जनता पार्टी (भाजपा) का विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा 'नेपालभारत सम्बन्धलाई अझ...
«
1
...
120
...
240
241
242
243
244
245
246
247
248
...
313
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय