बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद झनझन् बढ्दै गएको बेला आज स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ । यसअघि आइतबार बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमान...
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक आज दिउँसो बस्दै
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो । सरकारले संवैधानिक परिषदको ऐन संशोधन सम्बन्धी विधेयक ल्याएपछि विरोधमा रहेको कांग्रेसले रणनीति तय गर्नका लागि पदाधिकारी...
आजको स्थायी कमिटी बैठकमा सरकारको अध्यादेशको निर्णय फिर्ता लिन दबाब दिइने
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)भित्रको विवाद थप चुलिएको छ । स्थायी कमिटी जारी रहेका बेला पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि दलभित्रैबाट सरकारको आलोचना हुन थालेको छ । यसैबीच आज नेकपाको स्थायी कमिटी बैठक बस्दैछ ।...
सरकारले ल्याएको अध्यादेश अनुचित रहेको खुमलटार भेलाको निष्कर्ष
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।सरकारले ल्याएको अध्यादेश अनुचित रहेको नेकपा सचिवालयबहुमतसदस्यको भेलाले ठहर गरेको छ । सरकारले मंगलबार अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यकोभेलाले सो ठहर गरेको हो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि कार्यकारी अध्यक्ष...
नयाँ अध्यादेश जारी गरी बसेको संवैधानिक परिषद बैठकमा के भयो ?
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।संवैधानिक परिषद्को बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका सिटहरूमा नियुक्ति सिफारिसबारे छलफल भएको छ । राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाका अनुसारनयाँ संवैधानिक अध्यादेश जारी भएसँगैप्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझकरिब दुईघन्टा सोबारे छलफल भएको हो । यसका अलवा उनलेआजको संवैधानिक परिषद्को...
उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा अध्यादेशको बचाउ
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको अध्यादेशलाई संविधानमा टेकेर साहसिक काम गर्न मिल्ने बताइएको बताएका छन् । संवैधानिक बैठकसम्बन्धीसरकारले मंगलबार ल्याएको अध्यादेशलाई लिएर चौतर्फी विरोध भइरहेका बेला पोखरेलले सामाजिक सञ्जालमार्फत अध्यादेशबारे भएको आलोचनाको बचाउ गर्दै यस्तो बताएका हुन्...
अध्यादेश तुरुन्त फिर्ता गर्न नेता नेपालको अनुरोध
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सत्तारुढ दलका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश तुरुन्त फिर्ता गर्न अनुरोध गरेका छन् । पटक-पटक आवश्यक संख्या नपुग्दा स्थगित हुँदै आएपछि संवैधानिक परिषद्को बैठक बस्न मिल्ने गरी सरकारले अध्यादेश जारी गरेपछि वरिष्ठ नेता नेपालले मंगलबार साझ...
अध्यादेशपछि काँग्रेसले बोलायो आकस्मिक बैठक
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको खारेजीको माग गर्दै आएको नेपाली काँग्रेसले शीर्ष नेताहरुको बैठक डाकेको छ । कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन् । सभापति देउवा मंगलवार बिहानको...
अध्यादेशमा के छ ?
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । संवैधानिक परिषद्को बैठकपटक-पटक गणपूरक संख्या नपुगेककै कारणस्थगित हुँदै आएपछि सरकारलेसो समस्या हल हुने गरीअध्यादेशल्याएकोछ। यसअघि क्रमश: मंगलबार आइतबार संवैधानिक परिषद्को बैठक गणपूरक संख्या नपुगेकै कारण स्थगित भएको थियो ।यसरी पटक-पटक संवैधानिक परिषद्को बैठक स्थगित भएसँगैसरकारले अध्यादेशमार्फत संवैधानिक परिषदमा...
'एक्लै गणपूरक संख्या पुग्ने अध्यादेश ल्याउनुस्'
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेका छन् । अध्यक्ष डा. लोहनीले व्यंग्यात्मक शैलीमा प्रधानमन्त्रीको विरोध गरेका हुन् । उनले भनेका छन् - आजको अध्यादेश प्रकरण हेर्दा प्रधानमन्त्रीजीलाई मेरो एउटा सल्लाह...
प्रधानमन्त्री शितल निवासमा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । संवैधानिक परिषद्काे बैठक सक्नेबितिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् । संवैधानिक परिषद्को बैठक भर्खर सकिए पनिबैठकको बारेमा कुनै औपचारिक जानकारी गराइएको छैन ।
'संवैधानिक परिषदमा पर्याप्त परामर्श नभएकाे प्रधानमन्त्रीलाई जानकारी गराइएकाे थियो'
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।संवैधानिक परिषद् बैठकमा अनुपस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रस्टीकरण दिएको छ । पर्याप्त गृहकार्य र परामर्शकाे अभावमासभामुख सापकोटा संवैधानिक परिषदको बैठकमा उपस्थित हुन नसकेकाे उनको सचिवालयले जनाएकाे हाे । सभामुखको निजी सचिवालयले भने पर्याप्त गृहकार्य र परामर्श नभएकाले बैठकमा...
‘संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा पार्टीको विमति रहेको जनाएका छन् । सरकारले आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)अध्यादेश २०७७ जारी गरेपछि उgले सामाजिक सञ्जालमार्फत सो टिप्पणी...
यो व्यवस्था असफल भएको प्रमाणित : कमल थापा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निहितस्वार्थका कारण हतारमा ल्याएइकाे अध्यादेशबाट नै अहिलेकाेव्यवस्था असफल भएको प्रमाणित भएकाे दावी गरेका छन्। मंगलबार सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधनसम्बन्धीअध्यादेश ल्याएपछि अध्यक्ष थापाले यस्तो प्रतिक्रिया...
संवैधानिक परिषद्को बैठक सुरु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित् छन् । तर, सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर...
संवैधानिक परिषदसम्बन्धी अध्यादेश (पूर्णपाठ)
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला शंसोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् ।
सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अगाडि बढेको पुष्टि भयो : रामचन्द्र पौडेल
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेरसरकार सर्वसत्तावाद र निरंकुशतातर्फअगाडि बढेको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले संवैधानिक परिषदको मूल मर्मविपरित संवैधानिक निकायमा आफ्नो अनुकूलका मानिसहरूभर्ति गर्ने नियतका साथ अध्यादेश आएको भन्दै विरोध गरेका हुन्...
अध्यादेश विवाद : खुमलटारमा ओली विरोधी नेताहरु जम्मा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि नेकपामा विवाद थप चर्किएको छ । ओली विरोधी पाँच सचिवालय सदस्यहरुको बैठकपुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्दैछ । माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु खुमलटारमा जम्मा भएका हुन्। यो...
संवैधानिक परिषद् बैठकमा नजान देउवालाई दबाब
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेको छ । बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् । संवैधानिक परिषद्को बैठक आजै (मंगलबार) ५ बजे बोलाइएको छ...
अध्यादेश जारी भएपछि प्रचण्डको यस्तो आक्रोश
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् । बदनियतपूर्ण तरिकाले अध्यादेश ल्याइएको भन्दै प्रचण्डले तरुन्त खारेज गर्नुपर्ने बताएका हुन् । बहुमत सदस्यकै उपस्थितिमा परिषद्...
«
1
...
119
...
237
238
239
240
241
242
243
244
245
...
312
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय