जेठ ०२, २०८१, बुधबार
               

उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा अध्यादेशको बचाउ

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको अध्यादेशलाई संविधानमा टेकेर साहसिक काम गर्न मिल्ने बताइएको बताएका छन् । 

संवैधानिक बैठकसम्बन्धी सरकारले मंगलबार ल्याएको  अध्यादेशलाई लिएर चौतर्फी विरोध भइरहेका बेला पोखरेलले सामाजिक सञ्जालमार्फत अध्यादेशबारे भएको आलोचनाको बचाउ गर्दै यस्तो बताएका हुन् । 

अध्यादेश जारी भएसँगै संविधानमा आधारित हुँदै संविधानलाई नै कार्यान्वयन गर्न र गतिशील बनाउन सहज भएको उनको भनाइ छ । 

‘सरकार तथा राज्य संचालनमा निरन्तर अवरोध र अनिर्णयको बन्दी बनाइरहने ( दुष्प्रयत्नविरूद्ध संविधानमा ले नै गरेको व्यवस्थामा टेकेर साहसिक काम गर्न मिल्ने कि नमिल्ने, सो ट्विटमा उनले भनेका छन् ‘अध्यादेश जारी हुनु/ गर्नु संविधानमा आधारित हुँदै संविधानलाई नै कार्यान्वयन गर्न,यसलाई गतिशील बनाउन हो ! किन नबुझेको ?’

यो पनि