जेठ ०२, २०८१, बुधबार
               

प्रधानमन्त्री शितल निवासमा

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । संवैधानिक परिषद‍्काे बैठक सक्नेबितिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् । 

संवैधानिक परिषद्को बैठक भर्खर सकिए पनि बैठकको बारेमा कुनै औपचारिक जानकारी गराइएको छैन ।

यो पनि